एक बच्चाकी आमा करिनाले दिईन फेसन पत्रिकामा अहिले सम्मकै हट एण्ड सेक्सी पोज (फोटोहरु)

करिना कपुर विश्वकै सेक्सी नायिकाको रुपमा चिनिन्छिन् । उनले थुप्रै हट पोजहरु दिएकी छन् । तर दिल्लीबाट निस्किने एउटा फेसन पत्रिकाका लागि उनले अहिलेसम्मकै हट पोज दिएको दावी गरेकी छन् ।
उनका तस्विर यस्ता छन् ।