ट्राफिक प्रहरीको दादागिरी : कलंकी चोकमै ट्राफिक प्रहरीद्वारा मोटरसाइकल चालकलाई निर्घात कुटपिट (हेर्नुहोस भिडियो)

शुक्रबार काठमाडौंको कंलकी चोकमा ट्राफिक जवानले एक मोटरसाइकल चालकलाई निर्घात कुटपिट गरेकोे छ । ट्राफिक प्रहरीले वाईक सवार व्यक्तिलाई कुटिरहेको देखेपछि एक जना दर्शकले आफ्नो मोवाईल खोली रेकर्ड गर्न शुरु गरे । उनले मोवाईल निकाल्दा ती ट्राफिक हातपात गरि फर्कदै थिए ।

त्यही बेला बाईक सवार व्यक्ति आएर किन हात हालेको भनि ट्राफिकलाई रोक्न खोज्छन् । तर ती ट्राफिक प्रहरीले फेरी ती व्यक्तिलाई नालिमा खसाउदै टाउकै टाउकोमा हिर्काउन्छन् ।
हेर्नुहोस भिडियो :