यी ५ काम काम गरेर नुहाउन भुल्नु भयो भने हामीले सोच्नै नसकेको रोग लाग्ने छ

बिहान सबेरै नुहाउदा यी १० कुराहरु फाईदा हुन्छ .. जानी राखौ..

जीवनचर्याका पनि नियम उल्लेख गरिएको छ शास्त्रमा । बिहान सवेरै नुहाएर दिनचर्या शुरु गर्दा धेरै राम्रो हुने बताइन्छ । विहान सवेरै उठेर नुहाउने बानीले रोग, चिन्ता वा तनाव समेत कम गर्ने शास्त्रमा उल्लेख छ । यहाँ विहानमा नुहाँउदा हुने फाइदाबारे चर्चा गरिएको छ ।

शास्त्रीय श्लोक भन्छः

गुणा दश स्नान परस्य साधो रूपञ्च तेजश्च बलं च शौचम्।

आयुष्यमारोग्यमलोलुपत्वं दु:स्वप्रनाशश्च यशश्च मेधा:।

अर्थात बिहान सवेरै स्नान गर्दा शरीरमा १० वटा गुण प्राप्त हुन्छन् । यसरी प्राप्त हुने गुण यस्ता छन् ।