MediaNP

ट्राफिक जामले पनि नरोक्ने आयो यस्तो अचम्मको कार (भिडियो सहित)

आफू चढेको गाडि जाममा फसेको बेला तपाइँ हामीले कल्पना गर्छौँ कि यदि यो गाडी जमिनबाट माथि उठेर फुत्त जामभन्दा अघि पुग्यो भने कत्ति मज्जा हुने थियो ।त्यो कल्पना मनभित्रै राखेर हामी जाम खुल्ने आशामा गाडिभित्रै झोक्राइरहन्छौँ । तर अबचाहिँ त्यस्तो कल्पना पनि यथार्थ बन्दैछ ।अमेरिकामा एउटा यस्तो गाडी बनाइएको छ जसलार्इ जामले कुनै असर पार्दैन । त्यो गाडी जामबाट मुक्त …

Read More »

कस्तो अचम्म : दिदीको दुःख देखेर बहिनीले भिनाजुको गर्भ बोकिन

गर्भासयमा भएको क्यान्सरका कारण आमा बन्न नसक्ने बताएपछि सिवोन टेरी निकै दुःखी भइन् । आमा बनेर आफ्नो दुई वर्षकी छोरी शेशालाई भाइ वा बहिनी दिने उनको इच्छा थियो । दक्षिणपूर्वी लण्डनका ३१ वर्षकी सिवोन र उनका ५१ वर्षे पती डीनले अब फेरि आमा बाबु बन्ने इन्छा मारिसकेका थिए । सिवोनले आफैं उपचारमा समेत ध्यान दिन छाडेकी थिइन् । तर, उपचार …

Read More »

छोरी कवितालाई हिरोईन बनाउने विषयले करिश्मा दम्पत्तिमा भाँडभैलौ, विनोद तनाबमा !

चर्चित कलाकार करिश्मा मानन्धर र उनको पति विनोद मानन्धरवीच अहिले छोरी कविताको विषयले तनाव सिर्जना भएको खुलासा भएको छ । स्रोतका अनुसार छोरीलाई हिरोईन बनाउन लागिपरिरहेकी करिश्माको चाहनामा पति विनोद तगारो बनेपछि अहिले उनीहरुवीचको विवादले उग्र रुप लिएको हो । पाली कला क्षेत्रमा राम्रो छवि बनाउन सफल नायिका हुन करिश्मा मानन्धर । उनी नायिकामात्रै नभएर राजनीतिककर्मी पनि हुन । नयाँ …

Read More »

पाटन अस्पतालले पत्थरीको अप्रेसन गर्दा बिरामीको पेटमा ‘फलामको पाईप’ नै छोडिदिएपछि…

पाटन अस्पतालले आज भन्दा ३ वर्ष पहिले पत्थरीको सल्यक्रिया गर्दा निकै ठुलो लापरवाही गरेको भेटिएको छ। ३ वर्ष अगाडि पाटन अस्पतालबाट पत्थरीको अप्रेसन गरेकी बागमती गाउँपालिका ७ स्थित गिम्दी मोचेडाँडाकी अश्मी लोप्चन पेटमा फलामको पाईप भेटिएपछि अस्पतालको यस्तो लापरवाही गरेको तथ्य बाहिर आएको हो। पत्थरीको सल्यक्रिया गरेको लगभग तीन वर्षपछि लोप्चनको सल्यक्रिया गरेको ठाउँमा एक्कासी दुखेपछि उनी पुन: सोहि अस्पतालमै …

Read More »

यी बलिउडका चर्चित गायकहरुले मिडियासँग लुकाएका कुराहरु, जुन तपाईलाई थाहा छैन!!!

लिउडमा सधै नायक तथा नायिकाको चर्चा हुनेगर्छ । उनीहरुको निजी जीवनदेखि लिएर करियरको कुराहरु सामाजिक संजालमा फैलिने गर्छन । त्यसै गरी गायकहरु पनि मिडियामा छाईरहन्छन। तर उनीहरु आ-आफ्नो व्यक्तिगत जीवन भने सबैसंग लुकाउने गर्दछन् । आज हामी तपाईहरुलाई चर्चित संगीतकारहरुको बारेमा केहि कुराको जानकारी गराउछौ । १. शान : गायक शानको श्रीमती राधिका मुखर्जी हुन् । लामो समय प्रेम सम्बन्धमा …

Read More »

सुत्नु अगाडी पढ्नुहोस जीवनमा खुसि ल्याउने बुद्धका १० वाणी ! पढ्नुस पालना गर्नुस, जीवन बदलिने

भगवान् गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । बुद्ध कहलाईनु अघि यिनको नाम सिद्धार्थ गौतम थियो । यिनीलाई शाक्य मुनि गौतम बुद्ध पनि भनिन्छ । गौतम बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए …

Read More »

राम्रो स्वस्थ्यको लागि काजु खानैपर्ने यस्ता छन् ९ कारण

बढी मूल्य पर्ने काजुका फाइदा पनि मूल्यवान नै छ । काजु खानमा जति स्वादिष्ट हुन्छ त्यति नै शरीरका लागि पनि फाइदाजनक हुन्छ । काजुमा शरीरलाई चाहिने पोषक तत्व पाइन्छ जसको सेवनले शरीर स्वस्थ हुनुका साथै दुब्ला तथा पातला ब्यक्तिहरुको तौल बढाउनमा मद्दत गर्छ । काजुका खानुका ९ फाइदाहरु : १. डायबेटिज नियन्त्रण : प्रत्येक दिन काजु खाँदा शरीरमा इन्सुलिनको मात्रा …

Read More »

नायक आर्यन सिग्देल फिलिपिन्स उडे, बिदाई गर्न पुगिन् श्रीमती सपना

होम प्रोडक्सनको फिल्म ‘कायरा’ छायाँकनको लागि नायक आर्यन सिग्देल फिलिपिन्स उडेका छन् । सोमबार राती फिल्म युनिट सहित आर्यन फिलिपिन्स उडेका हुन् । श्रीमान र टिमलाई बिदाई गर्न श्रीमती सपना भण्डारी ईयरपोर्ट गएकी थिइन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह भने लण्डनबाटै त्यसतर्फ जानेछिन् । मो समयको तयारी पछि आर्यन ‘कायरा’ छायाँकनमा निस्किएका हुन् । आर्यनले यसअघि ‘नोभेम्वर रेन’ र ‘क्लासिक’ …

Read More »

खुशीको खबर : बिहिवार सरकारले दियो सार्वजनिक बिदा !

बिहिवार पुस २७ गते सरकारले राष्ट्रिय एकता दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। उक्त दिन सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली कुटनीतिक नियोगहरु समेतमा बन्द हुनेछन् । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मदिन रहेको पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा पहिले देखिने मनाउने गरिन्छ । तर वि.सं २०६२ सम्म उक्त दिन सार्वजनिक बिदा दिने गरिए पनि देशमा …

Read More »

संसारकै दोस्रो सानो देश, जहाँ १ घण्टामै पैदलै पुरै देश घुम्न सकिन्छ

१ घण्टामै पुरै देश घुम्न सकिने कुरा सुन्दा हामीलाई अचम्म लाग्न सक्छ । तर फ्रान्स नजिकै रहेको ‘मोनाको ‘ नाम गरेको देश संसारकै सानो देश हो । र यो देशमा १ घण्टामै पुरै देश पैदलै घुम्न सकिन्छ । यो देश पर्यटकीय केन्द्र पनि हो । यो देशमा थुप्रै देशबाट मानिसहरु घुम्न आउँछन । यो देशको क्षेत्रफल केवल १.९५ वर्ग किलोमिटर …

Read More »