MediaNP

आफ्नो मनोकामना पूर्ण गर्न चाहनुहुन्छ भने महा‍शिवरात्रिमा चढाउनुहोस् यी बिशेष वस्तु!

महा‍शिवरात्रिमा यी विशेष द्रव्यले अभिषेक गर्नाले अलग-अलग फल प्राप्ति हुने गर्दछ । आफ्नो मनोकामनाअनुसार शिवजीलाई यस पटक चढाउनुहोस् यी बिशेष द्रब्य । १. जलले रुद्राभिषेक गर्नाले सुख-शान्ती मिल्ने गर्दछ । २. कुशोदक (यस्तो जल जसमा कुश घासको पात राखिएको होस्) ले पापनाश तथा व्याधि हट्ने गर्दछ । ३. पशु प्राप्तिको लागी दहीले अभिषेक गर्नुहोस् । ४. लक्ष्मी प्राप्तिको लागी उखुको …

Read More »

महाशिवरात्रिको दिन गर्नुहोस् यी कामहरु, हुनेछ मालामाल !

यस वर्षको महाशिवरात्रिको तिथिलाई लिएर कुनै राय छैन। मान्छेहरु यो पटक महाशिवरात्रि १३ फेब्रुअरीमा मनाउने कि १४ फेब्रुअरीमा मनाउने भन्नेबारे द्दिविधामा रहेका छन्, तर तपाई चिन्तित हुनु पर्दैन। तपाई जुन ठाउँमा बस्नुहुन्छ त्यही रितिथिति अनुसार ब्रत बस्नुहोला। जान्नुहोस १३ र १४ फेब्रुअरी शिवरात्रि मनाउनुको कारण: जो मानिस १३ फेब्रुअरीको महाशिवरात्रिको व्रत बस्छन, उनीहरुलाई धेरै ब्रतका पुण्य प्राप्त हुनेछ। पहिलो संयोग …

Read More »

फागुन ४ सूर्य ग्रहण विशेष: ग्रहणपछि यी ४ राशि हुनेहरुको चम्किनेछ भाग्य!

आगामी फागुन ४ गते अर्थात् १६ फेब्रुअरीमा यो वर्षकै पहिलो सूर्य ग्रहण हुन जाँदैछ। सन २०१८ मा ३ पटक सूर्य ग्रहण हुनेछ। ग्रहण पछि यी राशिहरुको चम्किनेछ भाग्य। मेष राशि- चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : सूर्य ग्रहणको कारण फागुन ४ गतेपछि मेष राशिको मानिसहरुलाई धन लाभको सम्भावना हुन सक्छ। तिनीहरूको सामाजिक प्रतिष्ठामा वृद्धि हुन …

Read More »

दीपकराज गिरी बन्दैछन् सम्धी, फागुन ११ मा छोरी मौसमीको विवाह

निर्माता तथा चर्चित हास्य कलाकार दिपकराज गिरीकी छोरी मौषमी गिरीको फागुन ११ गते विबाह हुने भएको छ । मौषमी गिरीको माघ २४ गते सुशील पण्डितसँग मौषमीको स्वयंवर गरेसँगै मौषमीले आफ्ना तस्विरहरु सामाजिक संजालबाट सार्वजनिक गरेकी छिन् । पेशाले नर्स मौसमीले अध्यापन गराउँदै आएकी छन् । उनले दीपकले निर्माण गरेको फिल्म छक्का पंजा २ मा अभिनय गरेकी छिन् ।

Read More »

१८ वर्षीय युवतीको पाकेटमार ग्यांग, चोरेको मोबाइल बेच्न पसल नै खोलेको रहस्य

सुन्धारामा साँझपख गाडी कुर्नेहरुको बाक्लो भीड हुन्छ । त्यहि भीडको मौका छोपेर पाकेटमाराहरुले आफ्नो धन्दा सुरु गर्छन् । माघ १८ गते त्यस्तै भयो, शारदा भट्टराई कार्यालयको काम सकेर आफ्नो डेराकोठा कपनतर्फ जानका लागि माइक्रो चढ्दै थिइन्, त्यसैबेला एक युवतीले उनको गोजीबाट मोवाइल निकालिन् ।  महानगरीय प्रहरी वृत जनसेवाबाट सादा पोशाकमा खटिएका प्रहरीले ती युवतीलाई नियन्त्रणमा लिए । उनी थिइन्, …

Read More »

नायिका स्वेता खड्काले खोलिन् पहिलोपटक आफ्नो जीवनको रहस्य, के अब बिहे गर्छिन त???

नायिका श्वेता खड्का आम महिलाहरुका लागी धैर्यताको एक ज्वलन्त उदाहरण हुन् । जो जीवनमा आइपर्ने ठूलो दुख र अप्ठ्यारोमा पनि जीवन बाँच्ने संभावना र समाजका लागी उत्प्रेरणा बनेकी छिन् । करिब ३ वर्षअघि पति श्रीकृष्ण श्रेष्ठलाई गुमाएपछि उनी केही समय प्रभावित भएपनि पुन संघर्षको मैदानमा नै उपस्थि भएकी छिन् ।  कोहिनुर चलचित्रमा श्रीकृष्ण श्रेष्ठसँगै अभिनय गरेर ब्यापक चर्चा कमाएकी …

Read More »

जहिले पनि यी राशी हुनेसँग सम्बन्ध राख्नुहोस्, चम्किनेछ तपाईको भाग्य !

ज्योतिष शास्त्रका अनुसार मानिसले आफ्नो राशिअनुसार अन्य मानिसहरुसंग सम्बन्ध राख्नु पर्ने मान्यता रहेको छ। शास्त्र भन्छ, ‘हरेक मानिस आफ्नो राशीअनुसार नै आफ्नो स्वभाव पनि फरक- फरक हुने गर्छ । ज्योतिष बिज्ञानलाई आधार मान्ने हो भने राशिकै आधारमा व्यक्तिको स्वभावको मूल्याङ्कन र भविष्य निर्धारण हुने र भबिष्यको बारेमा भबिष्यवाणी पनि गर्न सकिन्छ । जहिले पनि राशिको अनुसार अथवा स्वभावका आधारमा नै …

Read More »

किन महिलालाई मनपर्दैन कण्डमको प्रयोग ?

सेक्स एउटा यस्तो चीज हो जसको इच्छा प्राय सबैमा हुन्छ । एउटा उमेर लागेपछि सेक्सप्रति जो कोहीको रुची जान्छ । उमेर पुगेपछि शारिरीक सम्बन्ध बनाउनका लागि युवा युवतीहरु तयार हुन्छन् ।यो स्वभाविक पनि हो । यो हरेकले जान्नु आवश्यक छ कि सेक्स जहिले पनि सेफ रुपमा गर्नुपर्छ । त्यो पनि विवाह अगाडि । असुरक्षति यौनका कारण समस्या धेरै आउने हुँदा …

Read More »

के तपाईको खुट्टाको दास्रो औंला अरु औंलाभन्दा ठूलो छ ?

मानिसको व्यक्तित्वलाई खुट्टाको औंलाले झल्काउँछ । खुट्टाको औंलाको आकारलाई हेरी तपाईंको व्यवहारबारे बुझ्न सकिन्छ । तपाईंको चरित्रलाई खुट्टाको औंलाले संकेत गर्छ भन्ने कुराको विश्वास गरिन्छ । ठूलो औंला: खुट्टाको ठूलो औंला वा पहिलो औंला अरु औंलाभन्दा धेरै लामो छ भने, त्यस्ता व्यक्ति स्मार्ट र क्रियटिभ स्वभावका हुन्छन् । समस्याको छिट्टै समाधान गर्न सक्छन् । त्यसैगरी तपाईंको ठूलो औंला अरु औंलाभन्दा …

Read More »

उखुबारीमा लगी बालिका बलात्कार गर्नेलाई १० वर्ष कैद सजाय

महोत्तरी । तीन वर्षीया बालिका बलात्कार गर्ने युवक कुमार भुजेललाई जिल्ला अदालत महोत्तरीले १० वर्षको कैदको सजाय तोकिएको छ । गौशाला नगरपालिका–२ का १८ वर्षीय कुमार भुजेललाई बालिका बलात्कार गरेको आरोपमा १० वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला सुनाइएको छ । विसं २०७३ कात्तिक १६ गते स्थानीय तीन वर्षीया बालिकालाई उखुबारीमा लगेर बलात्कार गरेको मुद्दामा जिल्ला अदालत महोत्तरीका …

Read More »