MediaNP

पहिलो गोली लागेपछि तोरी बारीमा हाम फालेका पौडेल, दोस्रो गोलीले ढले

बुटवल,-रुपन्देहीको देवदह २ ढेकारका एमालेका पुराना नेता निलकण्ठ पौडेलको छोरा बलु पुन भनिने बसन्त पौडेलको अज्ञात समूहले गोली हानी हत्या गरेको छ । पौडेल काठ व्यवसायी हुन् । शुक्रबार बिहान पौने ११ बजेतिर देवदहको खैरेनीचोकबाट ६ किलोमिटर दक्षिण ढेकारमा रहेको उज्ज्वल सः मिलमा श्रीमतीसहित आगो तापेर बसिरहेका बेला मोटरसाइकलमा आएका दुई जनाले गोली हानेर हत्या गरेका हुन् । गोली लागेर …

Read More »

सावधान ! काठमाडौमै एक डिग्री र नेपालमै माईनस ६.५ डिग्रीमा तापक्रम झर्यो बर्षकै चिसो आज

काठमाडौँ । यहाँको न्यूनतम तापक्रम एक डिग्रीमा झरेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । काठमाडौँको आजको न्यूनतम तापक्रम १ दशमलव ५ डिग्रीसेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि बुधबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्रीसेल्सियस थियो । काठमाडौँ उपत्यकासहित देशैभर चिसो बढेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार चिसो अझै बढ्ने छ …

Read More »

२६ बर्षमा करोडपति बनेका जोन खड्का भन्छन नेपालमा पैसा कमाउन सार्‍है सजिलो छ !

जोन जम्माजम्मी २६ वर्ष पुगे । उनको उमेरका युवाहरू अहिले पनि कलेजको अध्ययन एवं डेटिङमा समय बिताइरहेका छन् । जोनले भने अन्तर्राष्ट्रिय व्यवसायी भएर करोडौं रुपैयाँ कमाइसकेका छन् । माग्दीका सामान्य जागिरे बुवाका छोरा जोन २०६३ सालमा एसएलसी उत्तीर्ण गरेर काठमाडौं आएका हुन् । आफ्नो पढाइ खर्च उठाउन उनले सुरु गरेको हेल्थ क्लबबाट व्यवसायिक जीवन प्रारम्भ गरे ।बैंगलोर खुला अन्तर्राष्ट्रिय …

Read More »

ठुलै चमत्कार भयो ! एक महिलाले पेटमा प्लाष्टिक बाँधेर सुतेकी थिइन्,विहान देखियो पत्याउन नसकिने

सोसल साइटमा कोलिन नामकी महिलाद्वारा सेयर गरिएको फोटो भाइरल भइरहेको छ । यो पोष्टमा कोलीनले दिएको जानकारी अनुसार उनले तीन सन्तानलाई जन्म दिएपछि उनको फिगर नराम्रोसँग बिग्रिएको थियो । आफ्नो शरिरलाई फिर्ता पाउनका लागि उनले चमत्कारिक तरिका अपनाए । यो तरिकालाई उनले केही रातका लागि प्रयोग गरिन् र नतिजा देखेर कोलीन निकै खुसी भएको उनले सोसल साइटमा पोष्ट गरेकी छिन् …

Read More »

म चरा भएपनि भुरुर्र उडेर साउदी जान्थें छोरी खोज्न: एक आमाको बिलौना

पैसा कमाउन विदेश गएकी छोरी विदेशमा बन्धक बनाइएकी छ रे भन्ने सुन्दा आमाको मनमा के वित्छ, त्यो पार्वती नेपालीलाई नै थाहा छ । ७ सन्तान मध्येकी कान्छि छोरी सन्तमायालाई साहुले साउदीमा बन्धक बनाएर काम गराएको ६ वर्ष वित्यो । ३ कक्षासम्म पढेकी सन्तमाया भारतको बाटो हुँदै भिजिट भिषामा साउदी पुगेकी हुन् । यसअघि फोनमा बोल्दा नेपाली बोल्न समेत बिर्सिएँ आमा …

Read More »

अमेरिकाको निद्रा हराईदिने रूसको यो जहाज, हेर्नुस के के गर्न सक्छ यो जहाजले

सैन्य शक्तिमा अमेरिका र चीनलाई कडा चुनौती दिएको रुसले आधुनिक हतियार र शत्रुमाथि निगरानी राख्ने शक्तिशाली उपग्रहहरू व्यापक निर्माण गरेको छ । रुसको सैन्य बलमा अब एउटा अर्को जासूसी जहाज पनि जोडिएको छ । त्यसको नाम यन्तार हो । रुसी जलसेनासँग जासूसी जहाज यसअघि पनि थिए तर यन्तार फरक र शक्तिशाली छ । रिमोटबाट चल्ने अन्डरवाटर भेहिकलको श्रेणीमा पर्ने यन्तार …

Read More »

विश्वकै होचि मोडलका तस्विर भाइरल : फेसबुकले पूरा गरिदियो सपना, यस्तो छ संघर्षको कथा

विश्वकै होचि मोडल ड्रु प्रेस्टा पछिल्लो समयकी ब्यस्त मोडल हुन् । जन्मिदै ‘एकोन्ड्रोप्लासिए’ रोग लागेका कारण शरीर नबढपछि उनी २१ वर्षको किशोर अवस्थामा पनि जम्मा ३ फुट ४ इन्च उचाईका साथ संघर्ष गरिरहेकी छिन् । उचाई नभए पनि सबै पिडा र दुख बिर्सिएर ‘मोडलिङ’ गर्ने सोच बनाएर ‘फोटोसुट’ गरे लगत्तै उनलाई पछाडी फर्केर हेर्नु परेको छैन । कदले सानी भए …

Read More »

हाँसो थाम्नै नसकिने यी ९ तस्विरहरु हेर्नुहोस् (फोटोफिचर)

पछिल्लो समय सामाजिक सन्जालमा बिभिन्न तस्बिरहरु पोष्ट भइरहेको पाईन्छ । जसमा कुनै हुन्छन् भयनक त कुनेै आस्चार्य तर यहाँ यस्तो तस्विर हेर्न सक्नु हुन्छकी तपाई तस्बिर हेरेरै धेरै हास्नुहुनेछ । हेरैँ हाँसो थाम्नै नसकिने यी १० तस्विरहरु जुन पाकिस्थानमा खिचिएको हो ।

Read More »

लाखौँ डलर तिर्दा पनि एकमुठा साग समेत किन्न नसकिने देशका अभागी जनता, झोला भरी पैसा लिएर बजार गयो फर्किदा झोलाको पीदमा समान हुन्छ ! कुन देश होला त्यो ?

लाखौँ डलर तिर्दा पनि एकमुठा साग समेत किन्न नसकिने देशका अभागी जनता, झोला भरी पैसा लिएर बजार गयो फर्किदा झोलाको पीदमा समान हुन्छ ! कुन देश होला त्यो ? तपाइले पक्कै पनि यस्तो देशको बारेमा सुन्नुभएको हुनसक्छ । जहाँ बजारमा सामान किन्न जाँदा बोरा भरि पैसा कोचेर जानु पर्छ र घर फर्किदा १ किलो सामान लिएर फर्किनु पर्छ । अर्थात …

Read More »

नायिका केकी अधिकारीले चिनो माग्दा लालबाबुलाई आपत (भिडियो)

केहि समय अगाडी नायिका केकी अधिकारीले एक हजारको नेपाली नोटमा पूर्वमन्त्री लालबाबु पण्डितको हस्ताक्षर गराएपछि व्यापक विवाद भयो । उक्त विवादपछि दुवैजना तीन महिना जेल जान सक्ने खबर पनि आए । यसै क्रममा बुधवार राजधानीमा केकी अभिनित फिल्म ‘राज्जा रानी’ हेर्न लालबाबु आईपुगे । उक्त समयमा सञ्चारकर्मीले नोटको हस्ताक्षरको बारेमा सोधिहाले । यस बिषयमा लालबाबुले आफुसँग केकीले मायाको चिनो मागेकोले …

Read More »