News

सन् २०१९मा जनरल मोटर्सले ल्याउदै अहिले सम्मकै नयाँ कार जसमा न ब्रेक हुनेछ न त स्टेयरिङ नै ……यस्ता छन् यसका अरु फिचर्स

अहिलेसम्म तपाईँले कयौँ फिल्ममा कार उड्दै गरेको देख्नु भएको छ । कयौँ बिना गियरवाला गाडीबारे पनि तपाईँले सुन्नु भएको होला । अब चाँडै नै एउटा यस्तो कार आउँदैछ, जसको बारेमा सुनेर तपाईँलाई सुरुमा विश्वास गर्न गाह्रो पर्नेछ । समाचार अनुसार ब्रेक र स्टेरिङ दुवै नभएको कारको निर्माणमा जुटेको छ विश्वचर्चित अमेरिकन गाडी निर्माता कम्पनी जनरल मोटर्स । यस कारमा न …

Read More »

आत्तिएर चिच्याउँदै जिउँदै जले ५ जना, बाहिर बसेर हेरिरह्यो उद्धार टोलीले

घरमा बिजुली सर्ट भएर आगो लाग्दा एकै परिवारका ५ जनाको जिउँदै जलेर ज्यान गएको छ । उनीहरु जल्दै गर्दा घटनास्थलमा उद्धार टोली आइसकेको भए पनि टोलीले बाहिर बसेर हेर्नुबाहेक केही गर्न सकेन । आगोमा जलेर एकै परिवारका हजुरबुवा, नाती दुई नातिनीसहित ५ जनाको ज्यान भएको छ । उद्धार टोली समयमै आएको भए पनि उनीहरुले दमकलमा पाइप फिट गर्न र भर्याङ …

Read More »

पहिलो पटक भारतीय यी अमेरिकी नागरिकलाई मृत्यु दण्डको सजाय दिईदै, तोकियो मिति!

पहिलो भारतीय अमेरिकी कैदीलाई अघिल्लो महिनामा मृत्यु दण्ड सजाय दिईने भएको छ । ३२ वर्षीय रघुनंदन यंदमुरीलाई एक निर्दोष बच्चा र उसको भारतीय हजुरआमाको हत्याको अभियोगमा दोषी पाईएको छ । रघुनंदनलाई २०१४ मा मृत्युको सजाय दिईएको थियो । हत्याराले ६१ वर्षकी भारतीय महिला र उनकी १० महिनाकी नातिनीलाई अपहरण गरेर हत्या गरेका थिए । यस मामलालाई फिरौतीको लागि अपहरणको रुपमा …

Read More »

यी हुन उत्तर कोरियाका सहयोगी देशहरु, हेर्नुहोस कुन-कुन देशको समर्थन छ

सोल , संयुक्त राष्ट्रसंघ र अमेरिकी प्रतिबन्धका बाबजुद उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रममार्फत विश्वलाई हल्लाइरहेको छ। उत्तरले खासगरी अमेरिकाविरुद्ध आफ्ना कार्यक्रम लक्षित गर्दै आइरहेको छ। यस्तो बेला अमेरिकी दबाबमा विश्वका थुप्रै देशले उत्तर कोरियासँग सम्बन्ध विच्छेद गरिसकेका छन्। अमेरिकासहित दक्षिण कोरिया र जापानले कहिल्यै राजनीतिक सम्बन्ध राखेनन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पछिल्लो समय उत्तर कोरियासँग टाढिने देशको संख्या बढिरहेको छ। स्पेन, …

Read More »

पर्स चोरी भएपछि महिलाले गरिन् आत्महत्याको प्रयास, के थियो पर्समा ?

आफ्नो पर्स चोरी भएपछि एक महिलाले गुडिरहेको बसअगाडि हाम्फालेर आत्महत्याको प्रयास गरेकी छिन् । बस चालकको सुझबुझका कारण महिलाको ज्यान बचेको छ । आफ्ना श्रीमानको उपचारको लागि अस्पताल आएकी ती महिलाको पर्समा ५० हजार भारतीय रुपैयाँ रहेको बताइएको छ । पर्स चोरी भएपछि ती महिलासँग एक पैसा पनि बाँकी रहेन । पैसा बाँकी नरहेपछि उपचार गराउन र घर फर्कन समेत …

Read More »

राष्ट्रपतिले दिइन प्रचण्ड परिवारलाई डिनर, तर बुहारी सिर्जना भने देखिइनन्

राष्ट्रपति विद्यादेवि भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको परिवारलाई शुक्रवार साँझ शितल निवासमा डिनर दिएकी छिन् ।राष्ट्रपति निवासमा प्रचण्ड परिवारलाई दिइएको डिनरमा पत्नी सीता भरतपुर महानगरपालिकाको मेयर समेत रहेकी माहिली छोरी रेणु दाहाल र उनका पति अर्जुन पाठक, बुहारी बीना मगर र स्व प्रकाश दाहालका दुबै छोरा प्रसिद्ध र प्रणब सहभागी थिए। डिनरमा जेठा ज्वाइँ सागर केसी र उनका छोरीहरु, …

Read More »

काठमाडौंको स्वयम्भूनाथमा आगलागी !

काठमाडौंको स्वयम्भूनाथ मन्दिर परिसरमा आगलागी भएको छ । मन्दिर क्षेत्रमा रहेको किर्तन–भजन गर्ने ठाउँमा आगलागी भएको हो । आगलागी के–कति कारणले भयो भन्नेबारे जानकारी प्राप्त हुन सकेको छैन । आगलागी नियन्त्रण गर्ने कार्य शुरु भएको जनाइएको छ ।

Read More »

सांसदहरु नै चकित पर्ने गरि आपत्तिजनक शब्द प्रयोग गर्दै अप्रवासी विरुद्ध खनिए अमेरिकी राष्ट्रपति ट्रम्प

संयुक्त राज्य अमेरिकका राष्ट्रपति डोनाल्ड ट्रम्प अप्रवासीहरुका विषयमा निकै अनुदारवादी व्यक्ति हुन्। उनले कहिले डिभी लोटरी परेर अमेरिका आएका मनिसहरुलाई रद्दीको टोकरीबाट झिकिएका मानिसको संज्ञा दिन्छन्, त कहिले सबै अप्रवासीलाई अमेरिकाबाट धपाउने अभिव्यक्ति दिन्छन्। फेरी उनि अमेरिकी राष्ट्रपति ट्रम्पले हाइटी, एल साल्भाडोर लगायतका अफ्रिकी मुलिकहरुबारे निकै अपमानजनक र आपत्तिजनक शब्द प्रयोग गरेका छन् । हृवाइट हाउसमा सांसदहरुसँग भएको बैठकमा ट्रम्पले …

Read More »

ख्याल गर्नुहोस् है ! माघ २ बाट काठमाडौंको यी स्थाानमा गाडी गुडाउन पाइँदैन

काठमाडौंका मुख्य भित्री शहर भित्र माघ २ गतेदेखि चार पांग्रे र त्योभन्दा ठूला सवारी प्रवेश निषेधको घोषणा गरिएको छ । कतिपय सडकहरुमा वान वे सिस्टम लागू हुँदैछ । ठमेल र पशुपतिनाथ क्षेत्रपछि अब असनसतिहको भित्री शहरमा चारपांग्रे र त्यो भन्दा ठूला गाडी प्रवेश गर्न निषेध गरिँदैछ ।भित्री शहरमा सवारीको चापले परेको असरहरु कम गर्न चारपांग्रे गुडाउन लगाउन लागिएको काठमाडौं महानगरपालिकाका …

Read More »

१५ वर्षमुनिका विद्यार्थीले सल्यानमा हेलिकप्टर बनाए, महोत्सवमा प्रदर्शन गरियाे

सल्यानमा आजदेखि शुरु भएको छैठौं कृषि, पशु, वन, पर्यटन, उद्योग, व्यापार तथा साँस्कृतिक महोत्सवमा १५ वर्षमुनिका स्थानीय विद्यार्थीले निर्माण गरेकाे हेलिकप्टर प्रदर्शन गरिएकाे छ । जिल्लाकाे ढाेरचाैरमा रहेकाे निराजन माविमा कक्षा ८ मा पढ्ने १५ बर्षका दिपक राना, कक्षा ५ मा पढ्ने निरज रोका र श्रीनगरमा रहेकाे ब्राइटपर्ल एकेडेमीमा कक्षा ७ मा पढ्ने १३ बर्षका बसन्त कुमार बुढाथोकीले बनाएकाे नमुना …

Read More »