News

विश्वको अग्रणी कम्प्युटर कम्पनी डेलकी छोरीको इन्गेजमेन्टमा ३० करोडको औँठी

काठमाडौँ-अलेक्सा डेल वास्तवमा कुनै राजकुमारी भन्दा कम छैनिन् र उनी छिटै रियल स्टेट धनाढ्य हेरिसन रेफिओसँग बिहे गर्दैछिन् ।विश्वको अग्रणी कम्प्युटर कम्पनी डेलका मालिक माइकल डेलकी छोरी हुन् अलेक्सा । माइकलको कुल सम्पत्ति २३ अर्ब ७० करोड डलर रहेको छ र उनी विश्वका अर्बपतिहरु को ३७ औँ नम्बरमा पर्दछन् । उनकी छोरी अलेक्सा आफैपनि एक व्यवसाय विकास रणनीतिज्ञको रुपमा एउटा …

Read More »

लाइसेन्सबारे आयो यस्तो दुखद् खबर ! २५ सय लाइसेन्स खारेज गर्दै यातायात कार्यालय, कतै तपाई त पर्नु भएन ?

२५ सय भन्दा बढी लाइसेन्स खारेज हुने काठमाडौं– यातायात व्यवस्था कार्यालयहरुबाटै वितरण गरिएका २५ सय भन्दा धेरै सवारी चालक अनुमतीपत्र(लाइसेन्स) खारेज हुने भएको छ। लिखित परिक्षा र ट्रायल बिना नै नक्कली कागजपत्रका आधारमा वितरण भएका लाइसेन्स खारेज गरिने यातायात व्यवस्था विभागले जनाएको छ। बिदेशी लाइसेन्स नेपालीकरणका नाममा पछिल्लो एक वर्षमा राजधानीका यातायात कार्यालयहरुबाट ३ हजार भन्दा धेरै लाइसेन्स वितरण गरिएका …

Read More »

पेन्सिल तिखार्न नसकेको भन्दै नौ वर्षीया बालिकालाई कक्षा कोठामै यस्तो गरेपछि

नेपालगन्ज उप–महानगरपालिका–१७ ज्ञानसागर मावि परसपुरकी कक्षा दुईमा अध्ययनरत नौ वर्षीया बालिका विद्यालय भित्रैै शिक्षकको कुटपिटबाट घाइते भएकी छन् ।स्थानीय सविना बेहेनालाई पेन्सिलको टुप्पो तिखार्न नसेकेको भन्दै आइतबार शिक्षक कृष्णमुरारी सिंहले निर्घात कुटपिट गरेको आरोप छ ।कक्षा कोठमा आक्रोसित मिजसमा आएका शिक्षक सिंहले बालिकालाई पेन्सिलको टुप्पो तिखार्न लगाउँदा दुई तीन पटकसम्म प्रयास गर्दा नसकेपछि अबोध बालिकालाई गालामा चड्कन हान्नुका साथै विद्यालयको …

Read More »

सुनको भाउ ह्वात्तै घटयो बिहानै देखि किनमेल गर्नेहरूको भिड हेर्नुस ताजा मुल्य

सुनको भाउ ह्वात्तै घटयो बिहानै देखि किनमेल गर्नेहरूको भिड हेर्नुस ताजा मुल्य काठमाडौं । गएको साता देखीनै हुनको भाउमा निरन्तर उतारचडाव आइरेको छ । हिजो तोलामा ३०० रुपैँयाले बढेको सुनको भाउ आज पनि बढेको छ । आज पनि सुन तोलामै १०० रुपैँयाले बढेको छ । त्यस्तै आज चाँदीको भाउमा कुनै परिवर्तन भएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज …

Read More »

शालनालसहितको नवजात शिशुलाई फालेर बेपत्ता भएकी सृजना अन्तत प्रहरीको फन्दामा

पक्राउ पर्नेमा झापा मेची नगरपालीका वार्ड नं. ७ घर भई सुनवर्षि नगरपालिका ३ माईतिघर बस्दै आएकी २४ वर्षिय सृजना तिम्सीना (विष्ट) रहेकी छन् ।इलाका प्रहरी कार्यालय रंगेलीले आईतवार बिहान सुनवर्षि नगरपालिका ३ भेलाई टोल स्थित खोल्सामा शालनालसहित मृत अवस्थामा नवजात शिशु फेला पारेको थियो । घटना थाहा पाएलगतै प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान थालेको थियो । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी …

Read More »

प्रदेश राजधानीको चर्चा चलेसँगै यी ठाउँमा जग्गाको मूल्य ह्वात्तै बढ्यो

प्रदेश राजधानीको चर्चासँगै जग्गाको मूल्य अत्याधिक पाइएको छ । सरकारद्धारा गठित उच्चस्तिरीय समितिले प्रदेश १ को सुनसरी, प्रदेश २ को जनकपुर, प्रदेश ३ को काठमाडौं, प्रदेश ४ को पोखरा, प्रदेश ५ को दाङ, प्रदेश ६ को सुर्खेत, प्रदेश ७ को धनगढीलाई सम्भावित राजधानी प्रस्ताव गरेको छ । आजको नेपाल समाचारपत्रमा प्रशान्त वलीले लेखेका छन् । मुस्किलले २ देखि ३ लाख …

Read More »

नेपाली सेनाले डरलाग्दो भिर पाखामा पनि जोखिम मोल्दै यसरी बनाउदैछन फास्ट ट्रयाक (भिडियोसहित)

बहुचर्चित निजगढ–काठमाडौं फास्टट्रयाक आयोजना सरकारले आफैं निर्माण गर्ने निर्णय गर्दै वर्षअघि नेपाली सेनालाई जिम्मा दियो । त्यसबखत शून्य अवस्थामा रहेको राष्ट्रिय गौरवको यो आयोजना चार वर्षभित्र सक्न जिम्मा दिएपछि सेनाले निर्माणको काम सुरु गर्‍यो । झन्झटिलो कानुनी प्रक्रिया मिलान गर्दै समय खर्चिनुपरिरहेको उनीहरूको भनाइ छ । पाँचवटा स्थायी क्याम्प तत्काल स्थापना गर्न अनुगमन भइरहेको निजगढस्थित वागदेव स्थायी क्याम्पका कर्णेल खड्काले …

Read More »

रवि ! अरुलाई कानुन पढाउनु भन्दा पहिले आफुँ जेल जाऊ र म फटाहा हुँ भन्दै माफी माग’ डा. एलिया

एकाबिहानै एकजना नाम चलेकै टुइटे डा. एलिया अर्यालले आफ्नो Tweeter मा येस्तो लेख्दै चर्चित पत्रकार रवि लामिछाने माथि यस्तो गम्भिर आरोप लगाएकी छिन उनको आरोप तल जस्ताको तस्तै हेर्नुहोस र एलियाको ट्विटमा रवि स्वयंले पनि रिप्लाई गरेका छन् । “रबि लामिछाने कानुनको पालना गराउदै हिड्छन तर उनले पनि कानुन मान्नुपर्यो उनी चै दुई_दुई ओटी श्रीमती बिहे गर्दा बहु बिहेमा जेल …

Read More »

लाइसेन्स नभएकालाई खुसिको खवर, आठ घुमाउनु नपर्ने, सुरु भयो यस्तो सजिलो ब्यबस्था

सवारी चालक अनुमती लिन तपाई अलमलमा हुनुहुन्थ्यो ? अव चिन्ता लिनु पर्दैन आज बाट सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्सको काम फेरि सुरु भएको छ । चुनावका लागि कर्मचारी खटिएपछि गत मंसिर १ गतेदेखि बन्द भएका सबै सेवा आज बिहीबारदेखि सुरु गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवस्था कार्यालयले नयाँ फारम आजदेखि भर्न थालिएको जनाएको छ । कार्यालयले …

Read More »

यी युवतीले बनाइन् बलात्कारबाट बचाउने पेन्टी !

भारतकी एक युवतीले यस्तो पेन्टी बनाएकी छिन्, जसले युवतीहरुलाई बलात्कारबाट बचाउन सक्छ । १९ वर्षकी सीनू कुमारी उत्तर प्रदेशको फरुखाबाद जिल्लाको एक निम्न मध्यमवर्गीय परिवारका हुन् । उनले बनाएको ‘रेप प्रुफ पेन्टी’मा एक प्रकारको लग लागेको हुन्छ, जसले बलात्कारबाछ बचाउनसक्छ । ब्लेड प्रुफ कपडा प्रयोग गरिएको छ, जसलाई काट्न वा जलाउन सकिँदैन । साथै स्मार्ट लक, जीपीआरएस र एक रेकर्डर …

Read More »