News

हराएका जोन तामाङ ६ दिनपछि यस्तो अवस्थामा भेटिएका थिए (भिडियो हेर्नुहोस )

स्कुलका शिक्षक र साथीसहित हाइकिङ गएका १७ बर्षीय जोन तामाङ ६ दिनदेखि हराइरहेको खबर पाएपछि ‘रेस्क्यू थ्री साउथ एसिया’का १८ जना उद्धारकर्तासँगै क्षेत्रीय निर्देशक चन्द्र आले बुधबार बिहन फूलचोकीको डाँडामा पुगे । सकुशल उद्धार गर्न सकिए हुन्थ्यो भन्ने मनमा गहिरो चाहना र अठोटसहित चन्द्र र उनको टिमले बुधबार विहानैदेखि जंगल चाहार्न सुरु गर्यो। जोनलाई सकुशन उद्धार गर्न सकिएला ? चन्द्र …

Read More »

नेपालका प्रधामन्त्री जाँदा राज्यमन्त्रिले स्वागत गर्ने भारतलाई दियो नेपालले गतिलो जवाफ

दुईदिने नेपाल भ्रमणका क्रममा अपराह्न काठमाडौं आइपुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई अर्थ राज्यमन्त्री उदयसम्शेर राणाले स्वागत गरेका छन्। भारतीय विदेशमन्त्री स्वराजलाई विमानस्थलमा स्वागत गर्दै अर्थ राज्यमन्त्री राणा । तस्बिर: भारतीय विदेश मन्त्रालय अपराह्न साढे ४ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी स्वराजलाई नेपाल सरकारका तर्फबाट अर्थराज्यमन्त्री राणाले स्वागत गरेका हुन्। राणाका साथमा भारतीय राजदूत मञ्जिभसिंह पुरी, परराष्ट्र मन्त्रालयका अधिकारी, भारतीय दूतावासका कर्मचारीले …

Read More »

प्राकृतिक प्रकोपमा परी चीनमा ८८१ जनाको मृत्यु

प्राकृतिक प्रकोपले १४ करोड नागरिक प्रभावित भएको मन्त्रालयले वेभसाइटमा प्रकाशित गरेको छ । प्राकृतिक प्रकोपका कारण ५२ लाख ५० हजार नागरिक विस्थापित भएका थिए भने १७ लाख चिनियाँलाई आपतकालिन सहयोगको खाँचो परेको थियो । झण्डै एक लाख ५३ हजार घरमा क्षति पुगेको छ भने तीन लाख १२ हजार घर नष्ट भएको मन्त्रालयले जनाएको छ । विगत पाँच बर्षको तुलनामा सन् …

Read More »

३० बर्षअघि बेपत्ता भएका बैतडीका नरेन्द्रबहादुर पाकिस्तानको जेलबाट छुटे

झण्डै ३० बर्षअघि सुदुर पश्चिम नेपालको एउटा गाउँबाट बेपत्ता भएर डेढ बर्षअघि मात्रै पाकिस्तानको बलुचिस्तान प्रान्तमा भेटिएका एक नेपाली १४ महिनासम्म स्थानीय कारागारमा थुनामा परेर एक साताअघि थुनामुक्त भएका छन् ।आफूलाई बैतडी, हटैराज–२ मुलघर भएको नरेन्द्रबहादुर चन्द भनेर चिनाउँदै झण्डै दुई बर्षअघि फेसबुकमार्फत घर फर्कन चाहेको बताएर सार्वजनिक आह्वान गरेलगत्तै सुरक्षा निगरानीमा परेका चन्दलाई क्वेटास्थित कारागारमा राखिएको थियो ।एक अफगानी …

Read More »

१ सय ५२ वर्षपछिकाे दुर्लभ खग्रास चन्द्रग्रहण (LIVE)

अहिले खग्रास चन्द्रग्रहण लागिरहेकाे छ । बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाएकाे र ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष प्रा. डा रामचन्द्र गौतमले जानकारी दिनुभयो । याे चन्द्रग्रहणमा खग्रास, …

Read More »

फूलचोकी जाँदा बेपत्ता भएका विद्यार्थी ६ दिनपछि भेटिए

सात दिन पहिले फुल्चोकीमा हाइकिङ (भ्रमणमा) जाँदा हराएका विद्यार्थी जोन तामाङ आज जिवितै फेला परेका छन्। ललितपुरको थसिखेलस्थित अजय शिक्षा सदनमा कक्षा ६ मा अध्ययनरत तथा कुसुन्ती बस्ने १७ वर्षीय जोन तामाङ बिहीबारदेखि हराएका थिए । तामाङ आज हराएकै स्थान फुलचोकीको सेतो कखरा भन्ने ठाउँको एउटा खाल्डोमा फेला परेका हुन् । तामाङलाई बुधबार साँझ लगभग साढे ५ बजेतिर हिमाल तथा …

Read More »

प्रहरीको पिटाईले बालक आईसियुमा । फुलचोकीमा हराएका जोन तामाङवारे प्रिन्सिपलसंग लाईभ !

झापामा घुमुवा तथा सादा पोसाकमा खटिने प्रहरीको ज्यादती हामीले यस अघिका कार्यक्रमहरुमा देखाईसकेका छौं । फेरि सादा पोसाकमा खटिएका कर्मचारीको अर्को ज्यादती सार्वजनिक भएको छ ।इलाका प्रहरी कार्यालय बिर्तामोडबाट सादा पोशाकमा खटिएका प्रहरी जवानद्वय सुजन श्रेष्ठ र श्यामदेब यादवले बिर्तामोड–४ का एक बालकलाई निर्घात कुटेका छन् । गत बिहीबार राती प्रहरीबाट निर्घात कुटिएका १४ बर्षिय बालक सन्दिप प्रसाईं अहिले अस्पतालको …

Read More »

बर्षौ देखी कपाल र दाह्री नकाटेका पूर्वयुवराज पारश एकाएक झुल्किए गुहेश्वरीमा

नेपालमा भएतापनि पूर्व युवराज पारश शाह प्रायः गुमनाम देखीन्छन् । केही महिना यता पारश सामाजिक सञ्जाल र सार्वजनिक स्थानहरुमा समेत सक्रिय छैनन्। खवरअनुसार हिमानी र उनको सम्बन्ध सुमधुर हुननसकेको कारण उनी एक्लै सुनाकोठीस्थित निवासमा बस्ने गर्दछन् यिनै पारस मंगलबार राजधानीको गुहेश्वरी मन्दीर परीसरमा झुल्किए। पारसको हाउभाउ हेर्दा लाग्थ्यो बर्षैा देखी कपाल र दाह्री काटेका छैनन् । उनी आफ्ना केही सहयोगीहरु …

Read More »

आज १ सय ५२ वर्षपछिको दुर्लभ खगोलीय घटना, कुन राशीलाइ कस्ताे फल

माघ शुक्ल पूर्णिमाका दिन बुधबार बेलुकी खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । माघ १७ गते बेलुकी ५ बजेर ५५ मिनेटमा चन्द्रमा उदाउने र बेलुकी ६ बजेर ३६ मिनेटमा इशान कोणबाट ग्रहणले छुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । ग्रहणको मध्यकाल ७ बजेर १७ मिनेटमा हुनेछ । आठ बजेर ५७ मिनेटमा पश्चिमबाट ग्रहणको मोक्षकाल हुने अर्थात् ग्रहण सकिने समितिका अध्यक्ष …

Read More »

८ वर्षे बहिनीलाई १६ वर्षे दाईले बलात्कारपछि हत्या गरेको पुष्टि !

खोटाङ , खोलाको बगरमा गाडिएको अवस्थामा फेलापरेको रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी आठ वर्षीया बालिका लुमणी भनिने ब्रिस्मा राईलाई बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ । गत माघ १० गते राति स्थानीय चिम्चीमा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी उनलाई सोही स्थानका १६ वर्षीय जीउधन राईले बलात्कारपछि हत्या गरेर ढाकछोप गर्न खोलाको बगरमा गाडेको पुष्टि भएको प्रहरीले जनाएको छ । घटनालगत्तै …

Read More »