News

४० रुपैयाको टिकटमा जितेको १८ लाखको कार यसरी बुझे सन्दीपले, बधाई छ

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले मेला सफल बनाउन सघाउनेहरुलाई धन्यवाद ज्ञापन गर्दै कार विजेता सन्दीपलाई बधाई ज्ञापन दिए । पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीले संचालन गरेको कार्यक्रममा बोल्दै कार विजेता सन्दीपले कार उपहार पाएकोमा खुसी भएको प्रतिक्रिया दिए । कुस्मा नगरपालिकाका १५ वर्षीय सन्दीप त्यहीँको नमूना माविमा कक्षा ९ मा पढ्दै छन् भने उनका पिता नारायणप्रसाद …

Read More »

गणतन्त्र दिवसको अवसरमा भारतद्वारा नेपाली अस्पताललाई ६ बस र ३० एम्बुलेन्स उपहार

भारतले आफ्नो स्वतन्त्रता दिवसको अवसरमा नेपालका सामाजिक संघसंस्था र अस्पताललाई बस तथा एम्बुलेस प्रदान गरेको छ । ३९ औँ गणतन्त्र दिवसको अवसरमा शुक्रबार भारतीय दूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी सामाजिक संस्था र अस्पताललाई ६ बस र ३० एम्बुलेन्स तथा शैक्षिक सामग्री प्रदान गरेका थिए । कार्यक्रममा पुरीले नेपाली नागरिक डा सन्दुक रुइतलाई पद्मश्री सम्मान प्रदान गर्ने …

Read More »

दाइलेनै बहिनीको हत्या गरी शव बगरमा गाडे, स्थानीय बासिन्दाले गरे यस्तो शंका

खोलाको बगरमा गाडिएको अवस्थामा खोटाङमा एक बालिकाको शव भेटिएको छ । रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका नौमणि राईकी आठ वर्षीया छोरी लुमणिको शव चिम्चिमा खोलाको बगरमा गाडिएको अवस्थामा बुधबार राति भेटिएको हो । बुधबार दिउँसोदेखि हराएकी बालिकाको खोजी गर्ने क्रममा हत्या गरेर घर नजिकैको खोलाको बगरमा गाडिएको अवस्थामा शव फेला पारिएको स्थानीय बासिन्दाले बताएका छन् । हत्या आशंकामा प्रहरीले गाउँकै गौमणि …

Read More »

दुबै मृगौलाले काम गर्न छाडेपछि गायिका जलजला परियार अस्पताल भर्ना, सहयोगको अपिल

दुबै मृगौलाले काम गर्न छाडेपछि गायिका जलजला परियार अस्पताल भर्ना भएकी छन् । नेपाली तारा सिजन ३ की प्रतियोगी गायिका जलजलाको उपचारमा संगीतकार सुनिल मास्केले सहयोग जुटाउने अभियान थालेका छन् । मास्केले उनको उपचारका लागि सहयोग जुटाउने क्रममा आफैंबाट १० हजार रुपैयाँ दिएर सुरुवात गर्दै सहयोग गर्ने दाताहरुलाई सम्पर्क गर्न फेसबुकबाट अनुरोध गरेका छन् ।उनले गरेको सहयोगको सुरुवातसँगै गीतकार नूतन …

Read More »

काठमाडौँमा घर बनाउने वा जग्गा किन्ने सोच्दै हुनुहुन्छ ? हो भने यो पढ्नुहोस

काठमाडौँ महानगरपालिकाले भवन इजाजतसम्वन्धी सेवाग्राहीको सूचना मोबाइल सन्देश (एसएमएस)बाटै दिन थालेको छ । सेवालाई छिटो छरितो र प्रभावकारी वनाउन उक्त सेवा शुरु गरिएको कामपाका सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकारी दिनुभयो । काफ्लेले भन्नुभयो, “यो सुविधा विद्युतीय सेवाबाट नक्सा पास गरेका नागरिकले मात्र पाउनेछन्, कामपाले करिब दुई वर्षदेखि विद्युतीय नक्सा पास गर्न शुरु गरेको छ ।” यही माघ ७ …

Read More »

देउवा सरकारको सिलवाल परिवारमाथि हमला, विमानस्थलमै रुवाबासी

केही महिनाअघिसम्म उच्च प्रहरी अधिकृत नवराज सिलवालको नामबाट आपराधिक दुनियाँका मानिस थरहरी हुन्थे । तर, अहिले प्रहरीको पोसाक र भ्यान देख्दा तिनै नवराजका बालबालिकाहरू तर्सन थालेका छन् । प्रहरी प्रमुख हुन नदिएपछि मुद्दा लडेका तत्कालीन डीआईजी नवराज सिलवालकी पत्नी र छोरीहरूलाई मात्र होइन, घरमा काम गर्ने सहयोगीलाई समेत प्रहरीले आतंकित बनाएको पारिवारिक स्रोतले जनाएको छ । प्राप्त जानकारीअनुसार गत पुस …

Read More »

युवाहरुको मनपर्ने मोटरसाइकल पल्सर नेपाल मै उत्पादन सुरु भयो, दैनिक ३० ओटा उत्पादन हुदै, १२५ र १५० सीसीको मूल्य कति ?

पछिल्लो समय नेपाली बजारमा युवा माझ सबैभन्दा लोकप्रिय मोटरसाइकल पल्सर नेपालमै उत्पादन गर्ने तयारी थालिएको छ । बजाज अटो क्राफ्टले नेपालमा बजाजका मोटरसाइकल उत्पादन सुरु पनि गरिसकेको छ । निकै लामो समयदेखि उत्पादन सुरु हुने कुरा आएपनि उत्पादन सुरु हुन सकेको थिएन । अब भने बजाजको डिस्कभर उत्पादन सुरु भएको छ । अब छिट्टै बजाज १५० सिसिको उत्पादन सुरु गर्छौ …

Read More »

आमालाई बाहिर राखेर क्लिनिकमा डाक्टरले किशोरीलाई बलात्कार गर्न खोजेपछि.

सेवाग्राहीलाई वलात्कार गर्न खोज्ने सप्तरीका एक डाक्टरलाई प्रहरीले नियन्त्रणमा लिई कारवाही सुरु गरेको छ । राजविराज १, का डा हृदयनारायण झाले वडा नं. ७ मा सञ्चालन गरेको आरती डेण्टल क्लिनिकमा एक सेवाग्राही किशोरी माथि वलात्कारको प्रयास गरेका थिए । साथमा आएकी आमालाई वाहिर राखेर किशोरीलाई क्लिनिक भित्र लगि डाक्टरले लात्कार प्रयास गरेको प्रहरीले जनाएको छ । गत पुष २७ गते …

Read More »

अमेरिकाको नागिरकहरुलाई प्राप्त भयो मिसाइल हमलाको सन्देश!

हवाईमा मिसाइल हमलाको सन्देशबाट अमेरिकाको नागरिकहरुमा त्रास फैलिएको थियो। तर अब यो चेतावनी झुटो साबित भएको छ । हवाईका नागिरकहरुले मोबाइलमा एक सन्देश प्राप्त गरेका थिए जसमा लेखिएको यस्तो थियो “हवाईमा बैलिस्टिक मिसाइल हमला हुनेछ । तुरुन्त सुरक्षित स्थानमा जानुहोला ।रिपोर्टको अनुसार, स्टेट गर्वनर डेविड इगेले माफी माग्दै भने कि एक कर्मचारीले गलत बटन दबाएको कारण यस्तो भएको हो । …

Read More »

तिम्ल्याहा छोरी जन्माएकी अञ्जु रहिनन्, परिवार भन्छ, अस्पतालको लापरवाही !

विराटनगर, माघे संक्रान्तिको दिन सबै आफ्नै घरमा संक्रान्ति मनाउने तयारीमा थिए । त्यही तयारीमा थिए, उदयपुरको चौदण्डीगढी नगरपालिका–९, का अञ्जु तामाङको परिवार । अञ्जुको सुत्केरी हुने महिना पूरा भइसकेकाकाले उहाँको परिवार सतर्क थियो ।अञ्जुलाई त्यही दिन ब्यथाले च्याप्यो पनि । आफन्त, छिमेकी र श्रीमानसहितले अञ्जुलाई सिधै विराटनगरको कोशी अञ्चल अस्पताल पु¥याए । कोशी अञ्चल अस्पतालले अञ्जुको पेटमा ३ वटा बच्चा …

Read More »