News

राष्ट्रपति र प्रधानमन्त्रीको लागि खरिद गरिदै ३० लाख अमेरिकी डलरको हेलिकप्टर

सरकारले अति विशिष्ट व्यक्ति राष्ट्रपति र प्रधानमन्त्रीको प्रयोजनका लागि एकथान इटालियन हेलिकोप्टर खरिद गर्न नेपाली सेना जंगी अड्डा लाई १ अर्ब ७० करोड रुपैयाँ उपलब्ध गराएको छ । सरकारले यो आर्थिक वर्ष ०७४र०७५ को पहिलो ६ महिनामा जहाज तथा हेलिकोप्टर खरिद गर्न साढे २ अर्ब रुपैयाँभन्दा बढी रकम सेनालाई उपलब्ध गराइसकेको छ । ‘अति विशिष्ट व्यक्ति भिभिआइपीको प्रयोजनका लागि इटालियन …

Read More »

अबदेखि पैसा जम्मा गर्न आफ्नो खाता भएकै बैंक धाउनुपर्ने भन्झट हट्यो: यस्तो छ नयाँ सुविधा

अब बैंकमा रकम जम्मा गर्दा आफ्नो खातामा भएका बैंकमा नै धाउनुपर्ने भन्झटबाट निक्षेपकर्ता मुक्त भएका छन्। नेपाल राष्ट्र बैंकले ग्राहकलाई पायक पर्ने जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट आफ्नो खातामा रहेका बैंकमा नगद जम्मा गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएसँगै निक्षेपकर्ता यस्तो झन्झटबाट मुक्त भएका हुन्। आजको अभियानमा खबर छ । यसबाट बैंकिङ सेवा तथा कारोबार थप सरल …

Read More »

लाइसेन्स नहुनेलाई यस्तो छुट : चिट काटेपछि सवारी चलाउन योग्य

सवारी सञ्चालन अनुमतिपत्र (लाइसेन्स) नभए पनि तनहुँमा सवारी साधन चलाउन पाइन्छ भन्दा अचम्म लाग्छ । तर, यो यथार्थ हो । लाइसेन्स नभए पनि सवारी साधन चलाएकै आधारमा ट्राफिक प्रहरीले पक्रिए पनि सामान्य जरिवाना शुल्क तिरेपछि छुटकारा पाइन्छ । जिल्लाका अधिकांश स्थानीय रुटमा चल्ने सवारी चालक लाइसेन्सबिनै वर्षौंदेखि सवारी साधन चलाइरहेका छन् । उनीहरुलाई ट्राफिक प्रहरीले चेकजाँच नगर्ने भन्ने पनि होइन …

Read More »

प्रहरीले लाठीले हानेर किशोरीको आँखा फुटाइदिए

प्रहरीले लाठीले हानेर किशोरीको आँखा फुटाइदिए वीरगन्ज । वीरगन्जको नगवामा आइतबार प्रहरी जवानले एक किशोरीको आँखा फुटाई दिएका छन्। वीरगन्ज महानगरपालिका वडा नम्बर नम्बर १६ नगवास्थित भुटनदेवीमाई मन्दिरका पूजारी भूषण पासवान दासकी १५ वर्षीया छोरी मुन्नी पासवान दासको इलाका प्रहरी कार्यालय नगवाका प्रहरी जवान दिपेन्द्र झाले लाठीले हानेर बाँया आँखा फुटाएका हुन्। आइतबार बिहान ११ बजे तिर मन्दिर नजिकै रहेको …

Read More »

आज सरस्वती पुजा: यस्तो छ सरस्वती पुजाको रहस्य

आज सरस्वती पूजाको दिन हो । सरकारले आजको दिन शैक्षिक संस्थाहरुमा विदा दिएको छ । सरस्वती ज्ञान-विज्ञान, कला-शिल्प, संगीतकी देवी हुन् । माघ महिनाको शुक्लपक्षको पञ्चमीलाई वसन्त पञ्चमीको रुपमा मनाइन्छ । माता सरस्वतीकी जन्मोत्सव । यसलाई हामी सरस्वती पूजाको रुपमा मनाउने गर्छौं । विधि-विधानपूर्वक पूजा गर्नाले विद्या, वाणी र प्रशिद्धिको आर्शिवाद प्राप्त हुने विश्वास गरिन्छ । सरस्वती पूजाको दिन सबै …

Read More »

पाँचतारे होटलमा आक्रमण, छ जनाको मृत्यु, होटलका पाहुनाको उद्धार गरिँदै

अफगानिस्तानको राजधानी काबुलमा रहेको एक पाँचतारे होटलमा तालीवानहरुले आत्मघाती आक्रमण गर्दा कम्तीमा छ जनाको ज्यान गएको समाचार छ । अफगान गृह मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार शनिबार राति गरिएको सो आक्रमणमा परी अरु छ जना घाइते भएका छन् भने १०० जनालाई भने उद्वार गरिएको छ । अफगानिस्तानको राजधानी काबुलमा रहेको इन्टर कन्टिनेन्टल नामको सो पाँचचारे होटलमा विस्फोटक पदार्थ जडित ज्याकेट …

Read More »

यहि माघ १७ गते लाग्दैछ चन्द्रग्रहण, यी ४ राशी हुनेहरुकाे भाग्य चम्कने र कुन राशीलाइ कस्ताे प्रभाव? (हेर्नुहोस भिडियो)

बि.स २०७४ माघ १७ गते, ३१ जनवरी को दिन खग्रास चन्द्रग्रहण लाग्दै छ । त्यस दिन ४ ओटा राशीलाइ भाग्य चम्कने दिन रहेको छ । त्यसकारण ती ४ ओटा राशी कुन-कुन हुन् र अन्य राशीहरुलाई कस्तो प्रभाव पर्ने छ ? थाहा पाउनको लागि तलको भिडियो पुरा हेर्नुहोस् । नोट: माथी उल्लेखित भिडियोसँग सम्बन्धित जानकारी विभिन्न सामाजिक संजाल तथा युटुबमा प्रस्तुत …

Read More »

नेपालमा सात कक्षाका विद्यार्थीले बनाए हेलिकप्टर

इलाम सदरमुकामस्थित ग्रिनभ्याली एकेडेमीमा अध्ययनरत विद्यार्थीले हेलिकप्टर बनाएर परीक्षण उडान गरेका छन्। कक्षा ७ मा अध्ययनरत रेहान्स झा, आदित्य ताम्राकार र नवीन तामाङले मिलेर हेलिकप्टर बनाएका हुन्। हेलिकप्टरको विद्यार्थीले विद्यालय परिसरमा परीक्षण उडान गरेका थिए। ‘दुई हप्तादेखि निरन्तरको प्रयासपछि हेलिकप्टरको सफल परीक्षण गरियो,’ हेलिकप्टरका मुख्य निर्माता रेहान्स झाले भने, ‘यसलाई थप विकास गर्दै लैजाने सोचमा छौं।’ सानैदेखि विभिन्न खालका विद्युतीय …

Read More »

नेपालको बाध्यता हट्ने, अर्को बर्षदेखी भारतबाट बिजुली किन्नु नपर्ने

गामी वर्षदेखि नेपालमा वर्षात्को समय (वेट सिजन)मा विद्युत् बचत हुने भएको छ । सन् २०१८-१९ देखि वर्षात्को ६ महिना विद्युत्को माग र आपूर्तिबीच सन्तुलन भई ४४० मेगावाट विद्युत् बचत हुने भएको हो । राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको अध्ययनअनुसार आउँदो वर्षदेखि वर्षात्को समयमा विद्युत् बचत हुने भएका कारण भारतबाट आयात गर्नुनपर्ने देखिएको हो। तथ्यांकअनुसार अर्को वर्षदेखि नै वर्षायाम (वैशाखदेखि …

Read More »

सिड्नीमा प्रेमिकाको हत्यापछि नेपालीले गरे आत्महत्या !

अष्ट्रेलियाको सिड्नीमा एक नेपालीले आफ्नी बेलायती प्रेमिकाको हत्यापछि आत्महत्या गरेका छन् । उनी नेपालको कुन ठाउँका हुन् भन्ने खुलेको छैन ।३३ ववर्षीय ब्राजिल गुरुङले उनकी २२ वर्षीया प्रेमिका अमेलया ब्लेकलाई अँध्यारोमा पछ्याएर शुक्रबार हत्या गरेका हुन् ।उनीहरुले एउटा रेस्टुरेन्टमा सँगै काम गर्थे । हत्या भएको स्थानबाट उक्त रेस्टुरेन्ट केही मिनेटको दुरीमा रहेको छ । उनीहरु दुवैले गत वर्ष सो रेस्टुरेन्ट …

Read More »