हराएका जोन तामाङ ६ दिनपछि यस्तो अवस्थामा भेटिएका थिए (भिडियो हेर्नुहोस )

स्कुलका शिक्षक र साथीसहित हाइकिङ गएका १७ बर्षीय जोन तामाङ ६ दिनदेखि हराइरहेको खबर पाएपछि ‘रेस्क्यू थ्री साउथ एसिया’का १८ जना उद्धारकर्तासँगै क्षेत्रीय निर्देशक चन्द्र आले बुधबार बिहन फूलचोकीको डाँडामा पुगे । सकुशल उद्धार गर्न सकिए हुन्थ्यो भन्ने मनमा गहिरो चाहना र अठोटसहित चन्द्र र उनको टिमले बुधबार विहानैदेखि जंगल चाहार्न सुरु गर्यो। जोनलाई सकुशन उद्धार गर्न सकिएला ? चन्द्र …

Read More »

नेपालका प्रधामन्त्री जाँदा राज्यमन्त्रिले स्वागत गर्ने भारतलाई दियो नेपालले गतिलो जवाफ

दुईदिने नेपाल भ्रमणका क्रममा अपराह्न काठमाडौं आइपुगेकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई अर्थ राज्यमन्त्री उदयसम्शेर राणाले स्वागत गरेका छन्। भारतीय विदेशमन्त्री स्वराजलाई विमानस्थलमा स्वागत गर्दै अर्थ राज्यमन्त्री राणा । तस्बिर: भारतीय विदेश मन्त्रालय अपराह्न साढे ४ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी स्वराजलाई नेपाल सरकारका तर्फबाट अर्थराज्यमन्त्री राणाले स्वागत गरेका हुन्। राणाका साथमा भारतीय राजदूत मञ्जिभसिंह पुरी, परराष्ट्र मन्त्रालयका अधिकारी, भारतीय दूतावासका कर्मचारीले …

Read More »

प्राकृतिक प्रकोपमा परी चीनमा ८८१ जनाको मृत्यु

प्राकृतिक प्रकोपले १४ करोड नागरिक प्रभावित भएको मन्त्रालयले वेभसाइटमा प्रकाशित गरेको छ । प्राकृतिक प्रकोपका कारण ५२ लाख ५० हजार नागरिक विस्थापित भएका थिए भने १७ लाख चिनियाँलाई आपतकालिन सहयोगको खाँचो परेको थियो । झण्डै एक लाख ५३ हजार घरमा क्षति पुगेको छ भने तीन लाख १२ हजार घर नष्ट भएको मन्त्रालयले जनाएको छ । विगत पाँच बर्षको तुलनामा सन् …

Read More »

नेपालमा सेक्स टोयको बजार फस्टाउँदै, विदेशीएका श्रीमान श्रीमतीदेखि सेलिव्रेटीसम्मले प्रयोग गर्दै (भिडियोसहित)

देखिएका यी दृष्यहरु, सेक्सटोय अर्थात नेपाली भाषामा भन्दा यौन खेलौना । नाम सुन्दा अनि देख्दा नेपाली समाजमा सजिलै खुल्न नसकिने विषय हो सेक्सटोय ।युरोपीयन र विकसित देशहरुमा निकै फराकिलो व्यापार रहेको सेक्सटोयको दायरा पछिल्लो समय विस्तारै नेपाली समाजमा पनि बढेको देखिएको छ । नेपालमा पनि सेक्सटोय प्रयोग गर्नेको संख्या बढ्दै गएको पाइन्छ ।सामान्य रुपमा सेक्सका विषयमा खुल्न नसक्ने नेपाली समाज …

Read More »

रातारात तौल घटाउन चाहनुहुन्छ ? यस्तो छ आश्चर्यजनक प्राकृतिक उपाय; जस्ले सजिलै काट्छ बोसो

आज हामी तपाइँलाई तौल घटाउने प्राकृतिक उपायबारे जानकारी दिन्छौं । जस्ले तपाइँको पेटको बोसोलाई सजिलै हटाउन सक्छ । मात्र २ हप्तामै यसको प्रयोगबाट राम्रो परिणाम मिल्दछ । यसको लागि तपाइँले नियमित रुपमा प्रयोग गर्नु जरुरी छ । यो उपाय धेरै नै सजिलो छ । तौल घटाउनको लागि निम्न सामाग्रीको प्रयोग गर्न सकिन्छ । जुन तौल घटाउनको लागि मात्र नभई हाम्रो …

Read More »

हास्यकलाकार जितु नेपालकी श्रीमती मुनालाई पितृ शोक!

काठमाडौँ, चर्चित हास्य कलाकार जितु नेपालको ससुरा अर्थात् उनकी श्रीमती मुना नेपालका बुवाको बुधबार निधन भएको छ । उनको आज बिहान पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । ७० वर्षिय श्रिकृष्ण राउतलाई लामो समय देखि अन्नपूर्ण न्युरो हस्पिटल उपचार गराईरहेको थियो । उनलाई ब्रेन ह्याम्रेज भएको पत्ता लागेपछि अप्रेशन गरिएको थियो । अपरेशन सफल भएपछि उनि घरमै अराम गर्दै आइरहेका थिए। …

Read More »

अहिलेकि चर्चित नायिका साम्राज्ञीले गाउँले मन पर्दैन भनेर चलचित्र नै इन्कार गरेपछि

अन्तरवार्तामा सबैजसो कलाकारहरुले आफूलाई ‘भर्ससटाइल’ भन्न रुचाउँछन् । चलचित्रका नायक हुन वा नायिका आफू जुनसुकै भूमिकामा पनि अभिनय गर्न सक्ने दावी गर्छन् । धेरै कलाकारहरुले आफूलाई शहरीया जीवनशैलीदेखि गाउँले पात्रको भूमिका दुवैमा उतिकै फिट बनाउन सक्ने दावी गर्छन् । तर अहिलेकी चर्चित नायिका साम्राज्ञीलाई भने शहरीया पात्रको भूमिकामा मात्र अभिनय गर्न मन लाग्छ । उनलाई ‘गाउँले’ चरित्रमा अभिनय गर्ने रुची …

Read More »

दुबईमा काम गर्दागर्दै एमबिए पास गरेँ र १२ सयको तलब बढेर एक वर्षभित्रै ५५ सय दिराम पुग्यो

मेरो घर गोरखाको ताप्ले गाविसको वडा नं ३ मा पर्छ । अहिले काठमाडौंको बानियाँटारमा बस्छु ।मलाई रोजगारीका लागि विदेश जाने इच्छा थिएन । तर परिवारको आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउन २००९ अगस्ट ९ मा दुबई गएँ ।काठमाडौको मुनड्रप्स म्यानपावरमा एकाउन्टेन्टका लागि आफ्नो डकुमेन्ट छोडेको थिएँ । पढाईतिर ब्यस्त भएकाले मैले चासो पनि दिइन उताबाट पनि कुनै प्रतिक्रिया आएन ।एक …

Read More »

बलिउडका यी चर्चित गायक–गायिका, जसले लिने पारिश्रमिकले उडाउन सक्छ धेरैको होस

बलिउडको चर्चा गर्ने हो भने, त्यहाँ निर्माण भएका चलचित्रको गीतको पनि प्रशंसा गर्नुपर्ने हुन्छ । बलिउडमा चलचित्रका गीतको पनि आफ्नै किसिमको महत्व रहने गर्दछ । गीत निर्माणमा संगीतकार र गायकले मिहिनेत पनि निकै गर्ने गरेका छन् । आफ्नो मिहिनेतले करोडौ दिलको ढुकढुकी बन्न सफल ति गायक गायिका जो एक गीतका लाथिग बलिउड स्टार सरह फिस लिने गर्दछन् । मीका सिंह …

Read More »

टिभी शोकी यी चर्चित ‘किन्नर बुहारी’ बनिन् ट्रोल, यस्तो छ वास्तविकता!

हिन्दी टेलिभिजन शोको चर्चित सिरियल अभिनेत्री रुबीना दिलैक एक पटक फेरि चर्चामा आएकी छिन् । यस पटक उनि आफ्नो बोल्ड फोटोको कारण चर्चामा आएकी हुन् ।रुबीनाले सोशल मीडियामा शेयर गरेको एक बोल्ड फोटोको कारण उनि मानिसहरुको निशानामा परेकी छिन् । आफ्नो बोल्ड फोटोलाई रुबीनाले इन्स्टाग्राम एकाउन्टमा शेयर गरेकी छिन् । शेयर गरेको यस फोटोमा उनका फ्लोअर्सहरुले नराम्रो कमेन्टहरु गरेका छन् …

Read More »

दिनदहाडै सारी माथी उचाली सामान लुकाएर चोरी गर्दै महिला.,EXCUSIVE फुटेज(भिडियो

दिनदहाडै सारी माथी उचाली सामान लुकाएर चोरी गर्दै महिला.,EXCUSIVE फुटेज(भिडियो)चोरी गर्नका लागी थुप्रै प्राणीहरुले केही न केही जुक्ती लगाएकै हुन्छन.कसैले ग्यांग नै बनाएर ठुलो समुहमा लुट्छन भने कसैले सामान्य तरिकाले सानो तिनो चोरी गर्न खप्पिस हुन्छन.समाजमा यस्ता काम गर्नेलाइ राम्रो त कसले भन्छ होला र तर पनि प्राय: जसो को मन भने यस्टिया काममा एकदम बिज्ञ र चालु भइसकेका हुन्छन. …

Read More »

यी चर्चित सुपरस्टारको चलचित्रले यूट्यूबमा पार गर्यो १० करोड भ्युज

पछिल्लो समय यूट्यूबमा दक्षिण भारतको चलचित्रले धमाका मच्चाउदै गएको छ । यस चलचित्रको हिन्दी भर्जनलाई दर्शकहरुले निकै मन् पराएका छन्। र यो चलचित्रले नयाँ रेकर्ड पनि बनाएको छ । चलचित्रको सफलतालाई मध्यनजर गरेर बलिउडमा पनि धेरै चलचित्रको रीमेक बन्ने गर्दछ । साउथको सुपरस्टार अल्लु अर्जुनको चलचित्र ‘दुवदा जगन्नाधम’ (Duvvada Jagannadham) ले पनि यस्तै धमाका मच्चाएको छ । उनको तेलुगु चलचित्र …

Read More »

ब्लेडको बीचमा किन हुन्छ यस्तो डिजाइन ?

एजेन्सी । दाह्री काट्न र कपाल मुण्ड्याउनका लागि ब्लेड प्रयोग गरिन्छ । पत्तावाला ब्लेडको एक विशेष डिजाइन याद गर्नुभएको छ ? बीचको भाग उबडखाबड हुन्छ नि !ब्लेड बनाउने यति धेरै कम्पनीहरू छन् तर सबैको डिजाइन एउटै खालको किन हुन्छ ? यसका पछाडि जिलेट कम्पनीको हात छ । उसैले ब्लेड बनाउन शुरु गरेको हो ।जिलेट कम्पनीका संस्थापक किङ क्याम्प जिलेटले सन् …

Read More »

हात्तीले सकिनसकी खाडल खनेको देखेर जादा सबैको आशु झर्यो !

आफ्नो सन्तानको लागि आमाले अनेकै दुख पिडा सहन सक्छिन अथवा भनौ धर्ती नै पनि पल्टाउन पछि पर्दिनन | त्यस्तै घट्ना सामाजिक संजाल भरि भाइरल भैरहेको छ | चाहे मान्छे होस् र पशुपन्छी हुन् आखिर सबै प्राणी नै हो आमाले गर्ने माया प्रेम उही हो | आफ्नो गास टुटाएर सन्तानको पेट भराउने आमाको माया जति भने पनि कमनै हुन्छ | त्यसै …

Read More »

विश्वास गर्न मुस्किल तर वास्तविक यी तस्बिरहरू ! (फोटो फिचर)

संसारमा केही यस्ता चिजहरु छन जुन विश्वास गर्न पनि गाह्रो हुन्छ । यसैक्रममा विश्वास गर्न नै गाह्रो हुने तर वास्तविक केहि तस्विरहरु प्रस्तुत गरेका छौं । यि तस्विरहरु हेर्दा फोटोसप प्रयोग गरेको जस्तो लाग्न सक्छ तर प्रस्तुत तस्विरहरु वास्तविक हुन् ।

Read More »