पर्स चोरी भएपछि महिलाले गरिन् आत्महत्याको प्रयास, के थियो पर्समा ?

आफ्नो पर्स चोरी भएपछि एक महिलाले गुडिरहेको बसअगाडि हाम्फालेर आत्महत्याको प्रयास गरेकी छिन् । बस चालकको सुझबुझका कारण महिलाको ज्यान बचेको छ । आफ्ना श्रीमानको उपचारको लागि अस्पताल आएकी ती महिलाको पर्समा ५० हजार भारतीय रुपैयाँ रहेको बताइएको छ । पर्स चोरी भएपछि ती महिलासँग एक पैसा पनि बाँकी रहेन । पैसा बाँकी नरहेपछि उपचार गराउन र घर फर्कन समेत …

Read More »

कुन अक्षरको व्यक्तिको स्वभाव कस्तो हुन्छ? थाहा पाउनुहोस्

प्राय मानिस आफ्नो नाम सधै प्यारो मान्‍ने गरिन्छ।उनीहरु आफ्नो नामको अक्षरलाई समेत बढी बढावा दिने गरेका छन्। प्राचीन कालमा पनि मानिसले नामकैको कारणबाट चुनौतीपूर्ण कार्य गर्दै आएको छ। तर संसारमा ज्योतिष बिज्ञानले मानिसको नामबाट मनोबिज्ञान पढ्ने पद्धतिको विकास गरिसकेको छ। मानिसले अब आफ्नो नामको अक्षरबाट स्वभाव थाहा पाउन सक्छन्। ती सबै विकास मानिसको सुरुवातको अक्षरको नामबाट नै हुने गरेका छन्। …

Read More »

यस्तो मन्दिर जहाँ मूर्ति बोल्छ, बैज्ञानिक भए हैरान

मन्दिर त तपाईले धेरै देख्नुभयो होला । आज हामी त्यस्तो मन्दिरका बारेमा जानकारी दिँदैछौ जुन तपाईलाई थाहा छैन । संसारमा एक यस्तो मन्दिर छ जहाँ मूर्ति मानिस झै बोल्छ ।पहिला यो कुरामा धेरैलाई पत्यार लागेन । तर, अहिले भने वैज्ञानिकहरुले पनि त्यो मन्दिरमा मूर्ति बोल्छ भन्ने कुरा पत्याए । मन्दिर परिसरमा कोही नभएको बेला शब्द गुन्जने गरेको छ । त्यो …

Read More »

ग्यास्ट्रिक र अल्सरबारे यी कुरा जानौं, के खाने–के नखाने?

बोलिचालीको भाषामा ‘ग्यास्ट्रिक’ भनिने ‘ग्यास्ट्राइटिस’लाई आमनेपालीको रोग मानिन्छ। कतिपयले ब्यंग्य गर्दै यसलाई नेपालीको राष्ट्रिय रोग समेत भन्ने गर्छन्। पहिले–पहिले ४० वर्षभन्दा माथिको उमेरमा देखिने ग्यास्ट्रिक हिजोआज जुनसुकै उमेर समूहका मानिसमा पनि देखिन थालेको छ। के हो ग्यास्ट्रिक? के हो अल्सर? पेट दुख्ने, पेट फुल्ने, केही चिज खाएपछि अमिलो डकार आउने या छातीको बीचतिर दुख्ने जस्ता समस्या देखिनासाथ हामी ग्यास्ट्रिक भयो …

Read More »

राष्ट्रपतिले दिइन प्रचण्ड परिवारलाई डिनर, तर बुहारी सिर्जना भने देखिइनन्

राष्ट्रपति विद्यादेवि भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको परिवारलाई शुक्रवार साँझ शितल निवासमा डिनर दिएकी छिन् ।राष्ट्रपति निवासमा प्रचण्ड परिवारलाई दिइएको डिनरमा पत्नी सीता भरतपुर महानगरपालिकाको मेयर समेत रहेकी माहिली छोरी रेणु दाहाल र उनका पति अर्जुन पाठक, बुहारी बीना मगर र स्व प्रकाश दाहालका दुबै छोरा प्रसिद्ध र प्रणब सहभागी थिए। डिनरमा जेठा ज्वाइँ सागर केसी र उनका छोरीहरु, …

Read More »

हनिमुन मनाउन गएकी नायिकामाथि आइलाग्यो आपत्, हेलिकप्टरबाट उद्धार

सन् २०१२ मा हेट स्टोरी स्टोरीबाट बलिउडमा डेब्यु गरेकी पाउली दाम यतिबेला हनिमुन मनाउन स्वीटजरल्याण्डमा छिन् । तर, त्यतिनै बेला उनीमाथि आपत् आइलाग्यो ।पाउली र उनका पति अर्जुन देव स्वीटजरल्याण्डको गार्नग्रेटस्थित एक रेस्टुरेन्टमा बसिरहेका थिए । त्यही बेला त्यस क्षेत्रमा भारी हिमपात भएको थियो । जसको कारण त्यस क्षेत्रसँग सम्पर्क टुटेको थियो । रेलवे सेवादेखि बाँकी सबै बाटो बन्द भएको …

Read More »

माघ १७ मा ‘सुपर मुन’: चन्द्रमाको चमत्कार हुने, यी राशिलाई फाइदा

माघ १७ मा ‘सुपर मुन’: चन्द्रमाको चमत्कार हुने काठमाडौ,३० पुस । जनवरी ३१ अर्थात माघ १७ गते नेपाली परम्पराअनुसार एक महिनासम्म चल्ने स्वस्थानी व्रतको समापन हुने माघ शुक्ल पूर्णिमा मात्रै नभएर खग्रास चन्द्र ग्रहण पनि लाग्ने छ ।जीवनमा पटक पटक पूर्णिमाको रातमा पूरै चन्द्रमा कालो भएको खग्रास ग्रहण हामीले देखेका छौं । तर त्यस दिन चन्द्रमा अघि पछिको पूर्णिमाको रातभन्दा …

Read More »

मोटो भएर हैरानी खेपीरहनु भएको छ भने यसरी दहीमा यी चिजबस्तु मिसाएर खादा दुब्लो भइन्छ

दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।हरेक दिन यसको सेवन गर्नाले अपच, कब्ज, ग्याँस जस्ता समस्याहरु हल हुने गर्छ । भान्छामा कहिलकाँही धेरै मसालेदार खाना पाक्छन् । केही मसालामा दही मिलाएर खानाले स्वास्थ्यमा विभिन्न फाइदा हुने गर्छ । …

Read More »

चीनबाट नेपाल आएर कपडा पसल खोल्ने यी २० बर्षीय सुन्दर नेपाली युवती, ५०० मा ब्ल्यांकेटदेखि ज्याकेटसम्म (भिडियोसहित)

नेपालमा चीनको सरसामान खासै ब्रान्डेड मानिदैन। चीन बाहेक बेलायत, थाइल्याण्ड, जापानको सरसामान जतिनै गुणस्तरीय हिन भएता पनि गुणस्तरको मानिने तर चाइनिज सरसामान भने जति नै गुणस्तरको भए नि गुणस्तरीय हिन मानिन्छ। नेपालीहरु मार्फत ‘मेड इन चाइना आज छ भोलि छैन’ भनेर चाइनिज सरसामानको गुणस्तरमा मजाक पनि नबनेको होइन। यस्ता चुनौतीलाई पार गर्दै नेपालमा चाइनिज सरसामानको व्यवसाय गर्नेको कमि पनि छैन। …

Read More »

१८ वर्षदेखि भात नखाएका राजेश हमालको रहस्य यस्तो छ !

अभिनेता राजेश हमाललाई भेट्ने कुनै पूर्वनिर्धारित कार्यक्रम थिएन । मौकाले एउटा रेस्टुरेन्टमा भेट जु-यो । भेटपछि उनको जीवनको अन्तरंग पाटो खोतल्ने हुटहुटी भइसकेको थियो । सुरुमा सोचेँ, फिल्मको हिरोसँग फिल्मकै बात गरौँ । तर, फेरि सोचेँ, हमालको फिल्मी जिन्दगी त मिडियामा धेरै छाइसक्यो, नयाँ खासै के होला र ? अनि उनको शिरदेखि पाउसम्म नियालेँ । उमेरले ५० वर्षमाथिको जिन्दगी बिताइरहेका …

Read More »

प्याड प्रयोग गर्दा महिलाहरुले ख्याल गर्नुपर्ने कुराहरु

मासिक श्राव भएको बेला मा बाहिर हिँडडुल गर्न निकै गार्हो काम हुन्छ । यस अवस्थामा महिला हरु सकेसम्म घरबाहिर निस्कन नपरोस् भन्ने चाहन्छन । किनभने, लामो समय घरबहिर बस्दा वा हिँडडुल गर्दा प्याड परिवर्तन गर्न संभव हुँदैन ।त्यसैले दिनचर्या असजिलो बनाइदिन्छ । काममा ध्यान केन्द्रित गराउन सकिादैन । लामो समयसम्म प्याड प्रयोग गर्नु असजिलो मात्र होइन, अस्वस्थ्यकर पनि मानिन्छ । …

Read More »

वास्तुशास्त्र अनुसार पुजा घरमा नगर्नुहोस यस्ता ५ गल्ति, हुनेछ अशुभ

हिन्दूधर्ममा पूजा र वर्तको विशेष महत्व रहेको हुन्छ । मानिसहरु भगवानको आशीर्वाद पाउने आस्थाले मन्दिर जाने गर्दछन् । त्यो बाहेक घरमा शुख-शान्ति र समृद्धि पाउनको लागि पूजा घर बनाउने गर्दछन्। जहाँ विभिन देवी-देवताको मूर्ति र तस्वीरहरु राख्ने गरिन्छ । तर कैयौ पटक जानी-नजानि केहि गल्तीहरु भईरहेको हुन्छ जसले गर्दा घरको पूजा स्थान बाधक बन्ने गर्दछ । वास्तुशास्त्र अनुसार यसबाट धेरै …

Read More »

सुत्नु अगाडी पढ्नुहोस जीवनमा खुसि ल्याउने बुद्धका १० वाणी ! पढ्नुस पालना गर्नुस, जीवन बदलिने छ

भगवान् गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् ।बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । बुद्ध कहलाईनु अघि यिनको नाम सिद्धार्थ गौतम थियो । यिनीलाई शाक्य मुनि गौतम बुद्ध पनि भनिन्छ ।गौतम बुद्धको जन्म र मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि बिसौं …

Read More »

विश्वकै सबैभन्दा मोटो जोडी, जो प्रेममा परेपछि यति धेरै मोटाएकी अहिले न उठ्न सक्छन् न त केही गर्न

भनिन्छ प्रेमले जात, वर्ग उमेर र असहजता केही पनि हेर्दैन । जब मानिस प्रेममा पर्छ उसले सबैकुरा बिबिर्सन्छ । त्यसैले भनिएको होला प्रेम अन्धो हुन्छ । अनि प्रेमीहरुले त्यही अन्धोपनाको फाइदा सलिन पुग्छन् र गहिरो प्रेममा पर्छन् । जसको पछिल्लो अनौठो उदाहरण बनेका छन् अमेरिकाको मिसोरीमा दुईजना विवाहित जोडी । ४२ वर्षीय ली र उनकी श्रीमती ३९ वर्षीया रेना उपारको …

Read More »

कठ्याङ्ग्रिएर मरे भनिएका बालक आगोले तताएपछि बाँचे

गाना वादीका तीन वर्षीय छोरा विराज वादीले पुस २२ गते शनिबार राती एक्कासि सास फेर्न छोडे । गानाले राती २ बजेको समयमा दुध दिँदा बालकले दुध खाएनन् । सँधै १ बजे राती बच्चा कराएपछि दुध दिने गरेकी गानाले राती २ बजेसम्म पनि बालक नरोएपछि आफैले दुध दिन खोजिन् । काखैमा सुतेका छोरालाई दुध खुवाउन खोज्दा छोराले सास फेरे नफेरेको छुट्याउन …

Read More »