नायक आर्यन सिग्देल फिलिपिन्स उडे, बिदाई गर्न पुगिन् श्रीमती सपना

होम प्रोडक्सनको फिल्म ‘कायरा’ छायाँकनको लागि नायक आर्यन सिग्देल फिलिपिन्स उडेका छन् । सोमबार राती फिल्म युनिट सहित आर्यन फिलिपिन्स उडेका हुन् । श्रीमान र टिमलाई बिदाई गर्न श्रीमती सपना भण्डारी ईयरपोर्ट गएकी थिइन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह भने लण्डनबाटै त्यसतर्फ जानेछिन् । मो समयको तयारी पछि आर्यन ‘कायरा’ छायाँकनमा निस्किएका हुन् । आर्यनले यसअघि ‘नोभेम्वर रेन’ र ‘क्लासिक’ …

Read More »

खुशीको खबर : बिहिवार सरकारले दियो सार्वजनिक बिदा !

बिहिवार पुस २७ गते सरकारले राष्ट्रिय एकता दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। उक्त दिन सबै सरकारी कार्यालय एवं विदेशस्थित नेपाली कुटनीतिक नियोगहरु समेतमा बन्द हुनेछन् । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्मदिन रहेको पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा पहिले देखिने मनाउने गरिन्छ । तर वि.सं २०६२ सम्म उक्त दिन सार्वजनिक बिदा दिने गरिए पनि देशमा …

Read More »

संसारकै दोस्रो सानो देश, जहाँ १ घण्टामै पैदलै पुरै देश घुम्न सकिन्छ

१ घण्टामै पुरै देश घुम्न सकिने कुरा सुन्दा हामीलाई अचम्म लाग्न सक्छ । तर फ्रान्स नजिकै रहेको ‘मोनाको ‘ नाम गरेको देश संसारकै सानो देश हो । र यो देशमा १ घण्टामै पुरै देश पैदलै घुम्न सकिन्छ । यो देश पर्यटकीय केन्द्र पनि हो । यो देशमा थुप्रै देशबाट मानिसहरु घुम्न आउँछन । यो देशको क्षेत्रफल केवल १.९५ वर्ग किलोमिटर …

Read More »

अमेरिका छिर्न तेती सजिलो कहाँ छ र ! हेर्नुस यी तस्बिरहरु

बिना कारण दोश्रो देशमा प्रवेश गर्न धेरै गाह्रो हुन्छ । एक देश बाट अर्को देशमा छिर्नको लागि मानिसहरु अनेक उपाय अपनाउछन् ।आज हामी यस्तो तस्बिरहरु देखाउछौ जुन एक देशबाट अर्को देशमा कसरि प्रबेश गर्ने गर्छन । यसरि प्रवेश गर्नेमा अमेरिका मुलुक पहिलो नम्बरमा आउछ । अमेरिकाको छिमेकी देशहरु बाट मानिसहरु अनेक उपाय अफ्नाएर प्रवेश गर्ने गर्छन । बोर्डर चेकिंगबाट बच्न …

Read More »

डा. केसी पक्राउ परेलगत्तै कलाकार दिपकराज गिरीको आयो यस्तो कडा ‘फेसबुक स्टाटस’

मेडिकल माफिया र चिकित्सा क्षेत्रको विकृति र विसंगतिकाविरुद्ध आवाज उठाउने डा. गोविन्द केसी अदालतको अपहेलना गरेको मुद्दामा पक्राऊ परेपछि कलाकार दिपकराज गिरीले त्यसको विरोध व्यंग्यात्मक शैलीमा निकै कडा प्रतिक्रिया दिएका छन्। त्रिवि शिक्षण अस्पतालका प्राध्यापक समेत गरेका डाक्टर केसी पक्राउ परेपछि सामाजिक संजाल फेसबुक मार्फत देशमा भैरहेका राजनीतिक तथा समसामाहिक विकृति र विसंगतिका विरुद्ध आफ्नो धारणा राख्दै आएका हाँस्यव्यङ्ग्य कलाकार …

Read More »

जोनको प्रेममा पागल थिइन् विपाशा, एक गल्तीले भत्कियो ९ वर्षको प्रेम सम्बन्ध

मुम्बइ । विपाशा बसु हिजो ७ जनवरीका दिन ३९ वर्षकी भएकी छिन् । ७ जनवरी १९७९ मा बंगाली परिवारमा जन्मिएकी विपाशाले यस वर्ष पति करण सिंह ग्रोवरसँग मिलेर बर्थडे केक काटिन् । बर्थडे मनाउँदै गरेका केही फोटो र भिडियो यो जोडीले सामाजिक संजालमा शेयर गरेका छन् । एक समय थियो जतिबेला विपाशा करणसँग नभइ जोन अब्राहमसँग सम्बन्धमा थिइन् । उनीहरुको …

Read More »

कुनै बेला अरुको घरमा मागेर खाएकी थिइन् गाउँपालिका उपाध्यक्ष चन्दले

२०४४ साल मंसिर १९ गते बैतडीको पञ्चेस्वर गाँउपालिका –४, निंगलाडमा जन्मिएकी कुस्मा चन्द असार १४ गते भएको स्थानीय तह दोस्रो चरणकोे चुनावबाट शिवनाथ गाँउपालिकाको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । शान्त अनि सरल स्वभावकी कुस्मा लामो समय राजनीति गरेर उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको होइन । कुस्मा कक्षा ६ मा पढ्दै गर्दा उहाँको विवाह भयो । बिहे गर्दा उहाँ जम्मा १४ …

Read More »

बलिउड हिरोइनभन्दा सुन्दरी बबि देवलकि पत्नीको कमाइ सुन्दा तिन छक पर्नुहुनेछ, यी ठुला हिरोलाई जित्छिन कमाइमा

के तपाईलाई थाहा छ बलिउडका हस्ती धर्मेन्द्र देवलका कान्छा छोरा बबी देवलको लाभ स्टोरीको बारेमा? आज हामी यहाँ बबिको लाभ स्टोरीको बारेमा चर्चा गर्छौ । पछिल्लो केहि दिनदेखि बबी देवलको लाभ स्टोरिको बारेमा सामाजिक संजालमा धेरै खबरहरु आईरहेका छन् । ति मध्ये कतिपय साचो छन् भने कति झुट्टा । बबिकी श्रीमती बलिउडका अभिनेत्रीभन्दा सुन्दर र धनी छिन् । कुनैपनि कलाकारलाई …

Read More »

सिंहदरबारको छतमा हुर्किरहेका एक बालक मन छुने जीवनी ?पढ्नुहोस…..!

सिंहदरबार परिसरभित्र युवा तथा खेलकुद मन्त्रालयको भवन । तयसको छतमा जस्ता र कपडाले बारेर बनाईएको सानो कटेरो । १४ पुसमा ४ महिना टेकेका दीपसागर राई पछिल्लो एक महिनादेखि त्यही कटेरोमै छन् । सिंहदरबारभित्रको एउटा मन्त्रालयको छतमा सिंगो दिन बिताउने बालक को होलान् ? चासो सबैको हुन सक्छ । यसको पछि लुकेको बाध्यताको कथा सुन्दा जो कोहिको मन भने छुन्छ । …

Read More »

लमजुङमा जमिनबाट धुवाँको मुस्लो निस्किएपछि स्थानीयवासी त्रशित !

लमजुङको सुन्दरबजारमा बस्ती नजिकै जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासी त्रस्त भएका छन् । सुन्दरबजार नगरपालिका ९ सिउडीबारको बस्ती नजिकै बाँझो जमिनबाट धुवाँको मुस्लो निस्किएको हो । स्थानीयवासी सुनिता खनालको घर पछाडिको भिरालो जमिनबाट धुवाँ निस्कन थालेपछि प्रकोपको डरले स्थानीयवासी त्रस्त भएका हुन् । गत मंगलबारबाट सामान्य धुवाँ निस्किएको देखिएको थियो । पछिल्ला दिनमा धुवाँको मुस्लो बढ्दै गएको स्थानीयवासी सुनिता खनालले बताउनुभयो …

Read More »

यी हुन् नेपाली चेली पहिलो महिला पाइलट प्रशिक्षक सविना

नेपालकी पहिलो महिला प्रशिक्षक पाइलट सविना श्रेष्ठ (३५) एअरबस, बोइङ जस्ता ठूला विमान उडाउन चाहन्छिन्। काठमाडौं, मध्यबानेश्वरकी सविना श्रेष्ठ ११ वर्षकी छँदा पहिलो पटक हवाईजहाज चढेकी थिइन्। “यत्रो ठूलो चिज कसरी हावामा उडेको होला भनेर छक्क परेकी थिएँ”, हालै मात्र नेपालकै पहिलो महिला प्रशिक्षक पाइलट बनेकी सविना भन्छिन्, “त्यो बेलादेखि नै हवाईजहाजबारे कौतुहल थियो।” सिद्धार्थ वनस्थली स्कूलबाट एसएलसी उत्तीर्ण सविनाले …

Read More »

चर्चित गायक जस्टिन बीबर र सेलेना गोमेजको ब्रेकअप पछि प्याचअप, भेटियो यस्ता तस्विर!

हलिउडका चर्चित गायक जस्टिन बीबर एक पटक पुन: चर्चामा आएका छन । गायक जस्टिन बीबर यो पटक भने आफ्नो प्रेम सम्बन्धको कारण चर्चाको पात्र बनेका छन् । सूचना अनुसार जस्टिन र गायिका सेलेना गोमेज लामो समयको ब्रेकअप पछि फेरि प्याचअप अर्थात् मिलेका छन् । जस्टिन र सेलेना एक पटक फेरि एक अर्कोलाई डेट गर्न थालेका छन् । उनीहरु आफ्नो पहिलो …

Read More »

यी हुन दुबईकी पहिलो नेपाली महिला ट्याक्सी चालक

संयुक्त अरब इमिरेट्स युएईको राजधानी आबुधाबी । सिटबेल्ट कसेर फराकिलो सडकमा स्टेरिङ घुमाउँदै आकाशे पुल, सबवे, जेब्राक्रस र ट्राफिक संकेत पार गर्दै १ सय २० किलोमिटर प्रतिघण्टाको गतीमा दौडिनुहुन्छ करुणा अधिकारी राई । अर्थात युएईको पहिलो नेपाली महिला ट्याक्सी चालक । यही पेशाले साहसी महिलाका रुपमा उहाँको परिचय उँचो बनाएको छ ।दृढ इच्छाशक्ति भए मानिसले हरेक काममा सफलता पाउँछ भन्ने …

Read More »

जाडो मौसममा भुलेर पनि अनुहारमा प्रयोग नगर्नुहोस् यी ५ चिज !

जाडो मौसममा चिसो हावाको कारणले हाम्रो छालाको नरमपनालाई हटाउछ । यसको कारणले सुक्खापनको समस्या देखा पर्छ। यस समस्याबाट बच्नको लागि तपाईले घरेलु उपचार वा मोइस्चराइजरहरूको प्रयोग गर्नुपर्दछ, तर त्यहाँ केही चीजहरू छन् जुन यो सिजनमा तपाईले आफ्नो अनुहारमा प्रयोग गर्नु हुदैन। तथापि, अरु सिजनमा तपाईको अनुहारको सुन्दरता बढाउन प्रयोग गर्नु आवश्यक छ। तर चिसोमा यसबाट टाढा रहनुहोस्। तपाई पनि जान्नुहोस् …

Read More »

यसरि ओठबाटै थाहा हुन्छ महिलाको यौन चाहना !!!

पुरुषको तुलनामा महिलाहरु निकै सुन्दर हुन्छन् । अझै बिशेष गरी महिलाहरुको गुलाबी ओठ सुन्दरताको मुख्य अंश हो भने यसैमा सम्पूर्ण सुन्दरता लुकेको हुन्छ । आजसम्म सुन्दरताको कडि मात्र हेरीएको यस्तो महिलाहरुको ओठ अब सुन्दरता मात्र होइन उनिहरुको यौन चाहना पनि ओठवाटै झल्कने कुरा पत्ता लागेको छ । स्कटल्याण्डमा गरिएको एक अनुसन्धान अनुसार थेप्चो ओठको तुलनामा माथिल्लो ओठको बिच भागमा केही …

Read More »