पूजामा कलशको प्रयोग किन र कसरी गर्ने?

हिन्दू धर्ममा पूजा या कुनै धार्मिक कार्य गर्दा धेरै सामग्रीहरुको प्रयोग गर्ने गरिन्छ। जस्तै: पानी, फूल, घन्टी, शङ्ख, कलश आदिको विशेष महत्व हुने गर्दछ । नेपाली संस्कृतिमा कुनै पनि धार्मिक कार्य गर्दा कलशको प्रयोग गर्ने गरिन्छ । कुनैपनि पूजा, पर्व, संस्कारमा सबैभन्दा पहिले कलश र पूजा बिना कुनैपनि मंगलकार्य शुरू गरिदैन । कलशलाई सबै ब्रह्राण्डको प्रतीक मानिन्छ। कलशलाई पूजा स्थलमा …

Read More »

विश्वको सबैभन्दा महँगो नेल पोलिश, अहिलेसम्म केवल २५ जना खरिदकर्ता

सामान्यतया: महिलाहरुले सुन्दरताको लागि अनेक थरिका उपायहरुको प्रयोग गर्ने गरेका छन् । महिलाहरुको सुन्दरताको प्रतीकमा नेल पोलिस पनि पर्ने गरेको छ । नेल पोलिस आर्ट आजभोलि व्यापकताको साथ चर्चामा रहने गरेको छ । कुनै कार्यक्रममा जादाँ होस् या कतै बाहिर घुम्न निस्किदा होस् महिलाहरु आफ्नो नेललाई अरु भन्दा भिन्न रुपमा देखाउन चाहन्छन् । आज सम्म तपाईले कति महँगो नेल पोलिसको …

Read More »

विश्वकै महंगो शालिग्राम चोरी बढ्यो, कालीगण्डकीमा पाईने यसको महत्व यस्तो छ

कालीगण्डकी नदी क्षेत्रमा पाइने बहुमूल्य शालिग्राम ढुङ्गा अहिले हराउन थालेका छन् । शालिग्रामको धार्मिक, सांस्कृतिक तथा वैज्ञानिक महत्व रहेकाले मानिसले यसकोे खोजी गर्नेहरु बर्सेनि बढेको पाइन्छ । मुस्ताङको कागबेनीदेखि देवघाटसम्म शालिग्राम पाइने भएकाले यस क्षेत्रलाई ‘शालिग्राम क्षेत्र’का रुपमा लिइने गरिन्छ । शालिग्रामलाई हिन्दू धर्मावलीले विष्णुका प्रतीक रुपमा लिई घर तथा मठमन्दिरमा पूजासमेत गर्छन् । शालिग्रामप्रति विदेशीले विशेष चासो राखेर किन्न …

Read More »

बलिउडका यी ४ नायिका जो बिहे हुनु अगावै आमा बने

बलिउडका त्यस्ता ४ नायिका छन् जो बिहे हुनु भन्दा पहिला नै आमा बनेका थिए । यो लिस्टमा सबै भन्दा पहिला नाम आउँछ बलिउडकी चर्चित नायिका श्रीदेवीको । श्रीदेवी श्रीदेवीले २ जुन १९९६ मा बलिउडका प्रोड्युसर मोनी कपूर संग खबर अनुसार श्रीदेवीले बिहे भन्दा पहिला आफु आमा बन्न लागेको कुरालाई स्विकारेकी थिइन् । मोनी कपूर संग बिहे गर्दा उनि ७ महिनाको …

Read More »

किड्नी बिग्रिनुमा तपाईको लापरवाही, यस्तो बानी छ भने अब बेलैमा त्यागौ

जानेर वा नजानेर हुने हाम्रा दैनिक आदतले पनि किड्नीलाई असर गरिरहेको हुन्छ । प्रायः मानिसको स्वास्थ्यको चासो रहेको किड्नीमा असर हुुनुमा मानिसको लापरवाही मुख्य जिम्मेवार छन । जुन यस प्रकार छन् १. चिसो सर्दी र चिसोको समस्या भइरहन्छ भने यसप्रति अज्ञानता नदेखाउनुहोस् । चिसोले पोस्ट इन्फेक्टिभ ग्लोमेरोनेफ्राइटिस नामक रोग लाग्छ । यसले किड्नीमा व्याक्टेरिया उत्पन्न गर्छ । २. खानामा धेरै …

Read More »

जन्मिने वित्तिकै अस्पतालमा साटिए दुई बालक, डीएनए रिपोर्टपछि खुल्यो रहस्य

पहिला दुई शिशुहरू केही बेरको फरकमा जन्मिन्छन् र त्यसपछि अस्पतालमा गल्तीले साटिन्छन्। दोस्रो कुरा उनीहरू बिल्कुलै फरक पृष्ठभूमिका हुन्। एउटा परिवार आदिवासी हिन्दू हो भने अर्को मुसलमान। यो कुनै चलचित्रको पटकथा जस्तो लाग्छ। उत्तरपूर्वी भारतीय राज्य असामको परिवारको कथा हो यो। अधिकारीहरूसँगको लामो लडाईँपछि, दुई वर्ष नौ महिनापछि डीएनए परीक्षणको रिपोर्ट आउँछ- जसअनुसार जुन बच्चा उनीहरू हुर्काइरहेका छन् ती एकअर्काको …

Read More »

२० वर्ष नपुग्दै ९० वटा नयाँ कुरा पत्ता लगाएर दुनियाँ चकित पार्ने नेपालका कान्छा बैज्ञानिक

युवा प्रतिभा पुरस्कारका लागि उद्घोषकले १० युवाको नाम पढ्दै गइन्। त्यसैमा थियो, रामु खत्रीको नाम पनि। ठेगाना दोलखा, उमेर २० वर्ष। उनले यति भनेपछि तालीको गडगडाहटले हल गुञ्जयमान भयो। इन्जिनियरिङमा नयाँ खोज र आविष्कार गरेबापत उनलाई युवा प्रतिभा पुरस्कार दिइएको हो। उनी त खुसी थिए नै, कलिलैमा रामु पुरस्कार थाप्न मञ्चमा उक्लदा राष्ट्रपति विद्यादेवी भण्डारी, युवा तथा खेलकुदमन्त्री राजन केसी …

Read More »

यसकारण महिलाको लागि ब्रा निकै घातक, यसको विकल्पमा बरु यस्तो गर्न सकिन्छ

केटीहरुलाई ब्रा को कारणले गर्दा विभिन्न किसिमको समस्या हुने गर्छ । धेरै अप्ठ्यारो महशुश हुने हुँदा केटीहरु बिना ब्रा नै आरामदायी महशुश गर्ने गर्छन् । आज हामी तपाईंलाई ब्रा को कारणले गर्दा हुने समस्याबाट छुट्कारा पाउने उपायको बारेमा जानकारी दिन्छौं । १) ट्यूब: केटीहरुलाई ब्रा बिना निकै नै आराम मिल्छ । यसै कारणले गर्दा धेरैजनाले ब्रा लगाउन मनपराउँदैनन् । तपाईंलाई …

Read More »

यी फिल्म सुपरस्टारहरुलाई बिना देख्दा तपाईले चिन्न समेत सक्नुहुन्न ! हेर्नुस् तस्विरहरु

बलिउडका निकै ठूला सेलिब्रेटीहरुलाई हामीले कहिल्यै देख्न पाउदैनौं । खासमा साउथ फिल्मका अभिनेतालाई देख्ने हो भने असल जिन्दगीमा पनि सुन्दर छन् भने लाग्छ। तर, यथार्थ बिल्कुलै बेग्लै छ। आज हामीले बलिउड र साउथ इन्डियन फिल्मका अभिनेता र अभिनेत्रीलाई बिना मेकअपका तस्विरहरु देखाउनदै छौँ।

Read More »

इन्टरनेटमा भाईरल यी नर्स, जसको एक झलक पाउन केटाहरुको लाग्छ लाइन [फोटोफिचर]

यो इन्टरनेटको जमाना हो, जहाँ कुनै पनि मान्छे छिन भरमै भाईरल बनेर विश्वभर परिचित बन्छ। अनि कुनै मान्छे छिन् भरमै चर्चा परिचर्चा र सम्मानबाट गिर्न पनि सक्छ। त्यो त घटना, परिस्थिति र संयोगको खेल या भनौँ उपज हो। अहिले इन्टरनेटमा एक नर्सका तस्वीरहरु खुबै पोष्ट, ट्वीट, रिट्वीट तथा शेयर भइरहेका छन् । ताइवानमा बस्ने यी नर्सको नाम निङ चेन लिन …

Read More »

अमेजनमा देखियो अनौठो जीव, विज्ञान जगतमा मच्चियो हलचल

अमोजन यी दिनहरुमा विशेष चर्चामा रहेको छ । अमोजन अहिले चर्चामा रहनुको पछाडी यहाँ पाईएको विशेष प्रजातिको जीव रहेको छ । यसै कारणले विज्ञान जगतमा हलचल आएको छ । जो कोहीले यस जीवको विशेषताको बारेमा थाहा पाए पछि पत्यार नलाग्न सक्छ । एक मिडिया रिपोर्टको अनुसार वैज्ञानिकहरुले अमेजनको वर्षा वनमा पहिलो पटक यस जीवलाई देखेका छन् । सूचना अनुसार यो …

Read More »

एक हप्तामै यसरी हटाउनुहोस् अनुहारको छिद्र (विधिसहित)

अनुहारको रोम छिद्रमा देखिने स-सनो कालो दाग धेरैका लागि चिन्ताको बिषय बन्ने गर्छ । हुनपनि यसले अनुहारलाई कुरुप बनाउँछ ।यसबाट छुटकारा पाउनका लागि कतिले महंगो कस्मेटिक्स पनि प्रयोग गर्छन् । तर, अनुहारको रोमछिद्रमा जमेको फोहोरलाई निकाल्न घरेलु बिधी प्रभावकारी हुन्छ, जो हामीसँग सजिलै उपलब्ध हुन्छ । १. दालचिनी र महको प्रयोग गरौं मह एक यस्तो प्राकृतिक एन्टिसेप्टिक हो, जसले छालाको …

Read More »

घरमा यस्ता संकेत देखिएमा लक्ष्मी (धन) भित्रिन लागेको भनेर बुझ्दा हुन्छ

लक्ष्मीले कहिले र कसरी आफ्नो कृपा तपाईहामीमा बर्साउँछिन् त्यो हामी कसैलाई पनि थाहा पाउन निकै मुस्किल पर्छ । यस्तो अवस्थामा तपाईले लाखौ कोशिस गर्दा पनि केही फल नपाएपछी निराशाले घेर्न सक्छ ।शास्त्रका अनुसार केही यस्ता संकेतहरु हुन्छन् जसले तपाईलाई अब तपाईको भाग्य चम्किँदैछ र लक्ष्मीले तपाईको जीवनमा प्रवेश गर्दैछिन् भन्ने थाहा दिन्छ ।केही यस्ता संकेतहरू छन् जसले तपाईलाई तपाईको भाग्य …

Read More »

महिलाबाट पुरुषले गर्ने यी अपेक्षा-जुन सबैलाई थाहा नहुनसक्छ !

अघिकांश पुरुष महिलाबाट आफू के चाहन्छन्, भन्न हिच्किचाउँछन् । तर, त्यसको अपेक्षा भने राखिरहन्छन् । अपेक्षा पूरा नहुँदा व्यवहार पनि बदलिने गरेका उदाहरण धेरै छन् । जानौँ, के चाहन्छन् पुरुषहरू महिलाबाट : प्रोत्साहन : पुरुषहरू प्रोत्साहनका निकै प्यासी हुन्छन् । आफूले माया गर्ने व्यक्तिले आफूलाई प्रोत्साहित गरोस् भन्ने उनीहरूको इच्छा हुन्छ । त्यस्तै, आफूलाई विश्वास गर्ने पुरुषहरू निकै मन पराउँछन् …

Read More »

सन्तान भने पछि हुरुक्कै संचिता : सन्तान प्रति संचिताको प्रेम हेर्नुहोस यी फोटोहरुमा

कुनै समयकी चर्चित अभिनेत्री संचिता लुईटेल नेपाली चलचित्र क्षेत्रमा निकै व्यस्त र सफल रहेकी थिइन्। उनले अभिनयमा सफल रहदा रहदै उनले एक्स्सन स्टार निखिल उप्रेतीसंग विवाह गरिन्। दुवैको यो दोश्रो विवाह थियो। विवाह पश्चात केहि बर्ष दुवै मुम्बईमा बसोबास गरे। दुवैको दुई सन्तान रहेका छन्। एक छोरा र एक छोरीको साथमा संचिता निकै व्यस्त रहन्छिन्। घुमघाममा निखिल खासै सहभागी भएको …

Read More »