धेरै महिलाहरुको समस्या नै योनीबाट सेतो पानी बग्नु हो ? कसरी बच्ने त सेतो पानी बग्ने समस्याबाट !

स्वभाविक रूपमा योनि ओसिलो नै हुन्छ । योनिबाट सेतो पानीजस्तो पदार्थ बग्नुलाई योनिश्राव भनिन्छ तर त्यसको अर्थ सधैं नै रोग लागेको भन्ने हुँदैन । योनिश्राव हाम्रो सामान्य शारीरिक क्रियासँगै स्वभाविक रूपमा हुन्छ । यस्तो स्वभाविक योनिश्राव महिनावारी हुने बेला वा यौन उत्तेजना भएका बेला बढी देखिन्छ । पाठेघरको मुखबाट हुने श्राव यस्तै महिनावारी भएको एक हप्तापछि सुरु भएर डिम्ब निष्कासनको …

Read More »

आमाको उपचार खर्च कतैबाट नजुटेपछि एक किशोरीले आफुलाई बिक्रीका लागि अनलाईनमा राखेपछी-

बढि मूल्य तिरेर खरीद गर्ने व्यक्तिले आफूलाई जीवनभर चाहेको काममा उपयोग गर्न सक्ने बताइन…. पढ्नुस पूरा खबर भित्र- “आमाको उपचार खर्च कतैबाट नजुटेपछि”……. चीनको गुवान्झाउ शहरमा बस्ने १९ वर्षीया कैयो मेग्युआनले आफूलाई बिक्रीका लागि अनलाईनमा राखेकी छन् । उनले सबैभन्दा बढि रकम लगाउनेले आफूलाई किन्न सक्ने अनलाईनमा उल्लेख गरेकी छिन् ।चीनमा लोकप्रिय सामाजिक सञ्जाल वि च्याटमा उनले आफूलाई चाँडोभन्दा चाँडो …

Read More »

गर्भावस्थामा यौनसम्पर्क गर्न मिल्छ कि मिल्दैन ? के त्यसले गर्भको शिशुलाई कुनै असर पुर्‍याउँछ …..जानिराखौं

गर्भावस्था एउटा विशेष अवस्था हो । यस्तो अवस्थामा यौनसम्पर्क गर्न नमिल्ने हुँदैन । शाल पाठेघरको मुखमा रहेको अवस्था, रक्तश्राव हुने जटिलताहरू भएको अवस्था तथा जोखिममा रहेको गर्भावस्थामा यौनसम्पर्क गर्न मिल्दैन । यौन सम्पर्कले गर्भस्थ शिशुमा कुनै असर गर्दैन तर गर्भको अन्तिम समयमा अवधि नपुग्दै व्यथा सुरु हुन सक्छ । सामान्यत: गर्भको दोस्रो तीन महिना अर्थात् चौथो महिनादेखि सातौं महिनासम्म यौनसम्पर्क …

Read More »

रातारात हिट हुने सरस्वतीको गज्जबको आइडिया -प्रहरीलाई जोसिएका दर्शक सम्हाल्न हम्मेहम्मे (भिडियो

छिल्लो समय ‘उडि जाने हावाले’ गीत गाएर गायिका बनेकी सोलुखुम्बुकी सरस्वती लामाले नेपाली कलाकारितामा विभिन्न हर्कत मच्चाउँदै आएकी छिन् । रातारात हिट बन्न उनले नेपाली कला संस्कृतिलाई विर्सेर अंगप्रदर्शनको साहारा लिने गरेको पाइएको छ । त्यसो त उनी गीत लेख्नेदेखि संगीत भर्ने र भिडियो निर्देशन गर्ने दाबी गर्छिन् । उनीभित्र जेजस्तो खुबी भए पनि अर्धनग्न अवतारले नै बढी चिनिएकी छिन् …

Read More »

एउटै व्यक्तिका ३९ पत्नी, ९४ छोराछोरी, ३३ नातिनातिनीसहितको विश्वकै ठूलो परिवार [हेर्नुहोस्]

एउटा परिवारमा कति सदस्य होलान् ! अहिलेको समयमा एउटा परिवारमा सरदर ५/६ जना सदस्य हुन्छन् । तर भारतमा एउटा यस्तो परिवार छ, जसको सदस्य औंलामा गन्न मुस्किल पर्छ । यो परिवारलाई विश्वकै ठूलो परिवारका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा अंकित गरिएको छ । कुल १८१ सदस्य संख्या रहेको यो परिवारका मुखिया जियोना चाना हुन् । उनका ३९ पत्नी छन् …

Read More »

जब २३ बर्षीय केटाले ३८ बर्षीय महिलासँग विवाह गरे….. कारण यस्ताे !

एकजना २३ बर्षीय युवाले पैसाको लोभमा ३८ बर्षीय महिलासँग विवाह गरेका छन् । चिनीयाँ मिडियाहरुले उनीहरुको माया र विवाहका बारेमा चर्चा गरिरहेको छ । उनीहरु केही दिन अघि मात्र हैनानको क्यूएनघाई शहरमा विवाह बन्धनमा बाँधिएका हुन् । उनीहरुको विवाह र प्रेम सम्बन्धका बारेमा सामाजिक सञ्जालमा अफवाह फैलिरहेको छ ।चिनीयाँ अनलाईन रिपोर्टका अनुसार बेहुली आफ्नो बेहुलाको आमाको तुलनामा केबल एक बर्ष …

Read More »

बलिउडकी अभिनेत्री करिना र उनकी रियल सासुको सम्बन्धको पनि रहस्य खुल्यो

बलिउड नायिका करिना कपुर र उनकी सासुको सम्बन्धको चर्चा बेला बेला भारतिय मिडियामा आइरहन्छ । बलिउडकै सम्भवत् सबैभन्दा धेरै फेसनेवल सासु–बुहारी मानिने करिना कपुर र सर्मिला टैगोरको सम्बन्ध अत्यन्तै राम्रो भएको बताइन्छ । सासु शर्मिलालाई अत्नत मिठो र सम्मानजनक भाषामा करिना कपुर आमा भनेर सम्बोधन गर्ने गर्छिन् । भारतिय संचार माध्यमका अनुसार यो जोडीको राम्रो मेलमिलाप मात्रै छैन उनीहरु एक …

Read More »

रोल्पाकी भगवती गिरीलाई लाग्यो अच्चमको रोग, ६ बर्ष देखि ग्रसित, डाक्टर नै त्रसित

रोल्पाकी भगवती गिरी अहिले २० वर्षकी भइन् । राम्रो लगाउने, मीठो खाने उमेर हो भगवतीको । तर लाउँलाउँ र खाउँखाउँ भन्ने उमेरमै उनलाई अनौठो रोगले सताएको छ ।nउनका पितालाई पनि यही रोगले लग्यो, भाइलाई पनि यसैले गाँजिसकेको छ । उनी अहिले उपचार खोज्दै काठमाडौं आएकी छिन् । तर, डाक्टरले रोग पत्तो लगाउन सकेका छैनन् ।mभगवतीलाई भेट्न अनलाइनखबरकर्मी सोमबार गोंगबु बसपार्कस्थित …

Read More »

सावधान! हतार हतारमा यौन सम्पर्क गर्दा यसो हुनसक्छ!

यौन जीवनका बारेमा विभिन्न अध्ययनहरु भएका छन् र हुदैछन् पनि, ती अध्ययनहरुबाट यौनका बारेमा नयाँ-नयाँ कुरा पत्ता लाग्छ र लागी रहेको पनि छन् । केही महिना अगाडि गरिएको एक अध्ययनबाट युवतीलाई कसरी यौन सम्पर्क राख्नका लागि सहमतीमा ल्याउने बारेमा पत्ता लागेको छ । सम्भोग सुरु गर्नुअघि यौन उत्तेजना बढाउन गरिने विभिन्न यौन क्रियाकलाप प्राक्कक्रिडा फोर प्ले गर्ने गर्नुपर्छ । यौन …

Read More »

डिभोर्सपछि गजुरेलले लेखेको फेसबुक स्टाटसमा कमेन्ट गर्दै यस्तो भनिन् दिपाश्रीले

चर्चित हाँस्यकलाकार मनोज गजुरेलले करिब २१ वर्षीय लामो सहयात्रालाई केहि दिन अघि टुङ्गयाएका हुन् । कानुनी र आर्थिक रुपमा मनोजले श्रीमती मिनासँग यही पौष ११ गते सम्बन्ध बिच्छेद गरेका हुन् । मनोज र मिनाले दुवै पक्षको पारिवारिक सहमतिमा ब्यबहारिक, कानुनी र आर्थिक रुपमा अलग-अलग भएका हुन् । यी दुईको सम्बन्ध विच्छेदपछि धेरैले दुख व्यक्त गरेका छन्। लाखौ मानिसलाई हसाउने मनोजलाई …

Read More »

देउवा सरकारको सिलवाल परिवारमाथि हमला, विमानस्थलमै रुवाबासी

केही महिनाअघिसम्म उच्च प्रहरी अधिकृत नवराज सिलवालको नामबाट आपराधिक दुनियाँका मानिस थरहरी हुन्थे । तर, अहिले प्रहरीको पोसाक र भ्यान देख्दा तिनै नवराजका बालबालिकाहरू तर्सन थालेका छन् । प्रहरी प्रमुख हुन नदिएपछि मुद्दा लडेका तत्कालीन डीआईजी नवराज सिलवालकी पत्नी र छोरीहरूलाई मात्र होइन, घरमा काम गर्ने सहयोगीलाई समेत प्रहरीले आतंकित बनाएको पारिवारिक स्रोतले जनाएको छ । प्राप्त जानकारीअनुसार गत पुस …

Read More »

याद गर्नुहोस, यी हुन श्रीमानको अगाडि भुलेर पनि गर्न नहुने कुराहरु, नत्र जिन्दगीभर पछुताउनु पर्ला

श्रीमान श्रीमतीको सम्बन्धलाई सुमधुर बनाउन अनेक उपाय अपनाइन्छन् । विश्वका अधिकांश देशमा पुरुष मानसिकता नै हाबी देखिन्छ । दम्पत्ती बीचको सम्बन्धलाई सुमधुर बनाउदा दुवैले धेरै विषयमा सम्झौता गर्नुपर्ने हुन्छ । त्यसमा पनि श्रीमतीले अझ बढी सम्झौता गर्नुपर्ने अनुसन्धानले देखाएको छ । पछिल्लो एक अनुसन्धानबाट सार्वजनिक भएको निष्कर्षमा उल्लेख भएका श्रीमानका अगाडि श्रीमतीले गर्नु नहुने २० बुँदा : १. श्रीमानसँग ठूलो …

Read More »

हेर्नुस् काठमाडौँ लगायत पहाडी र हिमाली क्षेत्रमा परेको हिमपातको दृश्यहरु ( फोटोफिचर )

आज मौसम बद्ली भई देशभर नै पानी पर्यो। त्यसैगरी केहि स्थानहरुमा हिजो राति र कतै आज पनि हिमपातसंगै पानी परिरहेको छ। राजधानी काठमाडौँको चन्द्रागिरीमा आज हिमपात परेको छ भने हुम्ला, जुम्ला, बैतडी, गोर्खा, दोलखा लगायत अन्य उच्च पहाडी तथा हिमाली जिल्लाहरुमा ठूलो हिमपात परेर जनजीवन कष्टकर बनेको छ। अहिले हामीले देशका विभिन्न स्थानहरुमा परेको हिमपातको फोटोफिचर तपाईलाई प्रस्तुत गर्दै छौं। …

Read More »

ती भाग्यमानी सासु जसलाई नायिका रानी मुखर्जीले आफ्नी जन्मदिने आमालाई जसरी माया र सम्मान दिन्छिन्

बलिउडमा सुन्दरी नायिका एेश्वर्य राय र उनकी सासु जया बच्चनबीचको सम्बन्धमा खटपट भइरहेको खबर बाहिर आइरहेका बेला अर्की नायिक रानी मुखर्जी र उनकी सासु पामेला चोपडाको सम्बन्धको चर्चा बाहिर आएको छ । तर यि सासु बुहारीको चर्चा एश्वर्य जयामा भएको खटपटको जस्तो नभइ सुमधुर सम्न्धको कुरा हो । खबर अनुसार रानी मुखर्जीले निर्देशक आदित्य चोपडासँग गुपचुप विवाह गरपछि पहिलोपटक सार्वजनिक …

Read More »

त्यो कहालीलाग्दो पहिलो विश्वयुद्ध , कसरी सुरु भयो पहिलो विश्वयुद्ध ? (हेर्नुहोस मुटु काँप्ने तस्विरहरु)

इतिहासअनुसार सन् १९१४ देखि १९१९ सम्म युरोप, अफ्रिका र मध्यपूर्व (आंशिक रूपमा चीन र प्रशान्त द्वीप समूह) मा चलेको लडाइँलाई ‘पहिलो विश्वयुद्ध’ भनिन्छ । त्यसबेला ती देश तथा क्षेत्रमा जल, थल तथा आकाशमा समेत लडाइँ मच्चिएको ।n उक्त युद्धमा हिसाबै हुन नसक्ने गरी जन तथा धनको क्षति भएको थियो । त्यही भएर नै उक्त लडाइँलाई विश्वयुद्ध भनेर इतिहासमा लेखियो । …

Read More »