यो अनौठो बच्चालाई हेर्नका लागि हुने गर्छ मानिसहरुको भिड ! वास्तविकता थाहा पाउदा जो कसैको आखा रसाउछ !

भारतको इलाहाबादमा ३ वर्षको एक बालकलाई मानिषहरुले बजरंगबलीको नामबाट बोलाउने गर्छन । इलाहाबाद (यूपी). भारतको इलाहाबादमा जन्मिएका ३ वर्षको बालकको जन्मदा नै पुच्छर निक्लीएको छ । यसलाई मानिषहरुले ईश्वरीय चमत्कार मानेर उसलाई बजरंगबलीको नामबाट बोलाउने गर्दछन । उसलाई हेर्नका लागि धेरै टाठाबाट मानिषहरु आउने गर्छन । त्यो बालकको आमाले भन्ने गर्छिन ’’ मेरो श्रीमान पहिले अपरेशन गर्नका लागि राजी हुनुन्थिएन …

Read More »

एमाले अध्यक्ष केपी शर्मा ओली विरामी : एकाएक के भयो उनलाई ?

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरामी परेका छन् । अध्यक्ष ओलीको निजी सचिवालयले दिएको जानकारी अनुसार सोमबारदेखि ओली झाडा पखालाले ग्रस्त भएका हुन् । विरामीका कारण अध्यक्ष ओली हिजो (सोमबार) कुनै सार्वजनिक कार्यक्रममा सहभागी नभएको सचिवालयले जनायो। विरामी भएका ओलीलाई चिकित्सकहरुले औषधी दिएको र केही दिन घरमै आराम शुझाएका कारण ओली घरमै आराम गरेर बसेको दिएको …

Read More »

फ्यानको डरले १४ वर्षमा स्कुल छोडेकी करिश्माले आफुलाई लगातार चिठी लेख्ने प्रकाश दाहालबारे खोलिन रहस्य !

सदावहार अभिनेत्रीको ट्याग पाएकी सुन्दरी अभिनेत्री करिश्मा मानन्धर लाखौ फ्यान तथा सुभचिन्तकहरु छन। उनलाई चलचित्र क्षेत्रमा आए देखिनै धेरै फ्यानहरुले पछ्याउने गरेका छन्। तिनै थरीथरीका आफ्ना फ्यानहरु बारे हिरोइन करिश्माले केहि अनौठा र रमाईला रहस्यहरु खोलेकी छिन। आउनुहोस उनका फ्यानहरुका बिर्सनै नसकिने क्षणहरु हेरौँ। फ्यान पछि लागेर स्कुल जान छाडेँ आजभन्दा ३० वर्ष पहिला आफ्नो भावना कसरी दर्शाउने भन्ने कुरा …

Read More »

तपाईंको श्रीमानमा यी ७ बानीहरु छैनन् भने तपाईं भाग्यमानी श्रीमती हुनुहुन्छ

ध्यान दिने कुरामा पनि मतलब नै नगर्ने बानी श्रीमतीहरुलाई आफ्नो श्रीमानको सबैभन्दा नराम्रो बानी लाग्नसक्छ । साना कुराले विवाहित जोडिमा झगडा पैदा हुनसक्छ । तपाईंको श्रीमानमा यहाँ भएको बानीहरु छैनन् भने तपाईं भाग्यमानी हुनुहुन्छ तर यस्ता बानीहरु जसमा छ तपाईं पनि अरु नेपाली महिलाजस्तै यस्तै हो भनेर चित्त बुझाउनुहुन्छ । १. चिसो रुमाललाई बेडमा राख्नु धेरैजसो श्रीमानहरु आफू नुहाइसकेपछि त्यसलाई …

Read More »

सँसारकै सबैभन्दा राम्रो अक्षर लेख्न सक्ने नेपालकी शान प्रकृति मल्ल (भिडियो सहित)

नौ वर्षमै प्रकृति मल्ल कक्षा ५ मा पढ्थिन्, त्यही कक्षामा छँदा मल्लको हातमा एउटा कापी पर्यो ! आफू पढ्ने विद्यालयकै माथिल्लो कक्षामा पढ्ने दाजु, अभिषेक लोप्चनको । कक्षाका अरु विद्यार्थीको तुलनामा छोरीको पनि हस्तलेखन अब्बल भएकोले बुवा प्रल्हादकुमारले लोप्चनको कापी प्रकृतिलाई देखाउनकै लागि घरमा ल्याएका थिए । ‘कापी हातमा पर्ने बित्तिक्कै म त एकछिन केही बोल्नै सकिन ।’ तीन वर्षअघिको …

Read More »

अत्यन्त जरुरी कुरा ! बच्चाले सिक्का, ब्याट्री वा गुच्चा निलेमा के गर्ने ? अभिभावकहरुले अवश्य पढ्नुहोला

उत्सुक र चकचके स्वभाव बच्चाहरूको गुण नै हो । सिक्का, गुच्चा, साना ब्याट्री लगायत अन्य धारिलो बस्तु उनीहरूले मुखमा हाल्छन् । गुच्चा निलेमा गोलो प्रकृतिको हुने भएकाले पेट, आन्द्रा हुदै दिसाबाट बाहिर निस्किन्छ । खानेनलीमा सिक्का अड्कियो भने तुरुन्त निकाल्नुपर्छ । पेटको भागमा बसिरहेको छ, अरु लक्षण देखाएको छैन भने ४ हप्ता कुर्न सकिन्छ । तर सिक्काको आकार ठूलो भएमा …

Read More »

इरानी महिलाहरु किन यति धेरै राम्री हुन्छन ? यस्ता छन अचम्मका कारणहरु

राम्रो कसलाई भन्ने ? आकर्षक को हुन् ? यसमा सबैको मत मिल्छ भन्ने छैन । भूगोल र समुदाय अनुसार सुन्दरताको मापन पनि भिन्न भिन्नै हुनसक्छ । कतै कालो छाला मन पराइन्छ भने, कतै गोरो । कतै पातलो ओंठलाई आकर्षक मानिन्छ, त कतै मोटो ओंठलाई । कसैले सलक्क केस रुचाउँछन् भने, कसैले कर्ली । यद्यपी झट्ट हेर्दा हामी जस्तो सौन्दर्यबाट मोहित …

Read More »

कत्ति हुन्छ त एयर होस्टेजको कमाई ? (भिडियो सहित)

विमानमा सवार गर्ने गर्नु भएको छ भने तपाइँलाई थाहा होला विमान चढेपछि तपाइँलाई फोन अफ गर्न लगाइन्छ । विमानमा फोन लगायतका उपकरण प्रयोग गर्न पाइँदैन जस्को बाहिरी नेटवर्क सँग सम्बन्ध छ । तर के विमानमा फोन अन भयो भने विमानमा अन्य विद्युतीय प्रणालीमा असर गर्छ ? होइन भने किन लगाइन्छ विमानमा ? >एक यात्रु अनुभव सुनाउँछन् -‘म एक पटक बेलायतको …

Read More »

सावधान फेसबुक म्यासेन्जरबाट फैलिँदैछ यस्ताे डरलाग्दाे भाइरस

तपाईं फेसबुक च्याटमा रमाउनुहुन्छ भने सावधान हुनुहोस् है । फेसबुक च्याट म्यासेन्जरमार्फत अहिले भाइरस र मालवेयर फैलिँदैछ । सामाजिक सञ्जाल फेसबुकको म्यासेजिङ एप फेसबुक म्यासेन्जर मालवेयरको सिकार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । फेसबुक म्यासेन्जरको माध्यमबाट भाइरसको लिङ्क फैलिरहेको क्यासपरस्की ल्याबले जनाएको हो । ल्याबको रिपोर्टका अनुसार म्यासेन्जरमा भाइरस भएको लिङ्क साइबर अपराधमा संलग्न व्यक्तिले पठाएका छन् । फेसबुक …

Read More »

यी हुन् उपचारका नाममा राज्यकोषबाट सबैभन्दा बढी रकम लिने १५ भिअाइपी – कसले कति रकम लियाे ?

सरकारले उपचारकाे नाममा भिअाइपीहरूलार्इ माेटाे रकम उपलब्ध गराउँदै अाएकाे छ । अाम जनताले सिटामाेल, र सुदुरका जनताले जीवनजल नपाएर मर्छन् तर नेताहरूले भने बिदेशमा उपचार गर्ने नाममा कराेडाैँ रकम लिने गरेका छन् । तपार्इँ हामीले बुझाएकाे कर राज्यकाेषबाट सरकारले यसरी नेताहरूलार्इ बाँड्ने गरेकाे छ । अहिलेसम्म दर्जनाैँ नेताहरूले सरकारकाे राज्यकाेषबाट कराेडाैँ रकम लिइसकेका छन् । सबैभन्दा धेरै नेपाली कांग्रेसका सभापति …

Read More »

यसरी १५ मिनेटमै हटाउनुस् अनुहारको रौं सधैँका लागि, मात्र यी ३ घरेलु सामाग्रीको प्रयोगबाट

धेरैजसो महिलाहरु शरीरमा आउने अनावश्यक रौं हटाउनको लागि विभिन्न किसीमका विधिहरुलाई अपनाउने गर्दछन् । अनुहारमा आउने रौंहरु नाङ्गो आँखाले देख्ने हुदाँ यसले अनुहारको सौन्दर्यतामा समेत कमी ल्याउँदछ । त्यसैले महिलाहरु यस समस्यालाई सकेसम्म चाडैं हटाउने कोशिसमा हुन्छन् । शरीरको अनावश्यक रौं हटाउने उत्पादनहरु बजारमा अहिले प्रशस्त मात्रामा पाईन्छन् । जसले तपाइँको रौं लाई केहि दिनको लागि मात्र हटाउन मद्धत गर्दछ …

Read More »

आजको राशिफल: वि.सं. २०७४ पौष १८ गते मङ्गलबार

वि.सं. २०७४ पौष १८ गते मङ्गलबार तदनुसार ई. सं. २०१८ जनवरी ०२ तारिख, साधारण नामक संवत्सर, शाके :– १९३९, सूर्य दक्षिणायन, हेमन्त ऋतु, ने.सं. :– ११३८, (पोहेलाथ्व), काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५६ बजे र सूर्यास्त : साँझ ०५:१९ बजे, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:४६ बजे र सूर्यास्त : साँझ ०५:१३ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान …

Read More »

टन्सिलले सतायो ? निको बनाउन अपनाउनुस् यी घरेलु उपाय

टन्सिल मासिनलाई लागिरहने मध्येको एउटा रोग हो । यसले धेरैलाई सताउने गरेको छ । मौसममा आउने परिवर्तन, चिसो तातो खान आदीका कारण टन्सिल हुने गर्छ । टन्सिल भएसँगै खान र पिउन निकै समस्या हुन जान्छ । तसर्थ हामी आज टन्सिलको घरायसी उपचार बारे जानकारी दिने प्रयास गर्ने छौ । किन हुन्छ टन्सिल ? हाम्रो जिभ्रोको ठीक पछाडि बदाम आकारको दुई …

Read More »

इन्धनको मूल्य बढ्यो, कुन इन्धन कति रुपैयाँ पुग्यो त ?

सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको हो ।निगम प्रवक्ता विरेन्द्र गोइतका अनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक-एक रुपैयाँ मूल्य बढाइएको छ । यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ बढाइएको गोइतले …

Read More »

५ अभिनेत्री: जसले फिल्मको लागि टाउकोनै मुण्डन गरे

एजेन्सी, टिभी नायिका जेनिफर विन्गेटले हालै सिरियल ‘बेहद’ को लागि चिण्डे लुक दिएकी छिन् । कपाल चिण्डे (तक्लु) पार्ने नायिका उनि मात्रै हैन । यसअघि निया शर्मा र गुरदिप कोहलीले पनि क्यारेक्टरको मागअनुसार चिण्डे लुकमा काम गरेका थिए । फिल्मको कुरा गर्दा २००५ मा आएर दिपा मेहताको फिल्म ‘वाटर’ को लागि शबना आजमी, लिसा रे र नन्दिताले रियलमा आफ्नो टाउको …

Read More »