काखीको रौ निकाल्ने यी युवतीहरु ले सिकाए यस्तो सजिलो तरिका हेर्नुहोस

केटि अथवा महिलाहरु धेरै आधुनिक ड्रेसअप गर्ने र राम्रो देखिनको लागि शरीरका रौँहरु पनि हटाउने गर्दछन् । त्यसैगरी अजकलका युवतीहरु गर्मीमा छोटा कपडा लगाएर शोअप भनौं या खुलेर हिड्न रुचाउने गर्छन्। यस्ता खालका कपडाहरु लगाउँदा उनीहरुको काखीमा हुने कालोपन र रौ देखिने तथा पसिना आउने हुँदा आफुलाई अरुको अगाडी निकै लज्जित भएको महसुस गर्ने गर्छन । काखीमा कालो दागी बस्नुका …

Read More »

नारायण पछि विद्या चापागाइँले पनि गरिन ‘साझासवाल’लाई बाइबाइ

बेलायती प्रसारण संस्था बीबीसीको आइएनजिओ बीबीसी मिडिया एक्सनले नेपालको शान्ति प्रक्रिया सुरु हुँदादेखि नै सुरु गरेको साप्ताहिक बहस कार्यक्रम ‘साझा सवाल’मा यतिबेला संकट उत्पन्न भएको छ। उसै पनि फन्ड सकिन लागेर आज हो कि भोलिको स्थितिमा पुगिसकेको एकताकाको यो लोकप्रिय कार्यक्रम अब कसले सञ्चालन (होस्ट) गर्नेे भन्ने नै अन्यौलमा परेको छ। नेपालमा चलाइरहेको कार्यक्रम ‘साझा सवाल’की सञ्चालिका विद्या चापागाइँले ‘काठमाडौँ …

Read More »

आजदेखि स्वस्थानी व्रत शुरु, शालिनदीमा भक्तजनको घुइँचो

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको शुरुवात हुन्छ । बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार …

Read More »

चीनको १० रोचक तथ्यहरु, पत्याउनुहुन्छ ? जसले तपाईलाई अचम्मित बनाइदिन्छ

छिमेकी रास्ट्र चीनको बारेमा केहि यस्ता रोचक तथ्यहरुछन् जुन सबैलाई थाहा नहुन सक्छ । जसमध्य केहि यस्ता रहेका छन् । चीनमा अहिले गजबको ट्रेन्ड चलेको छ । प्राय केटीहरु आफ्नो विवाह अघि प्लास्टिक सर्जरीको माध्यमबाट फेरि आफ्नो भर्जिनिटी रीस्टोर गर्ने गर्दछन् । चीनमा प्राय जसो मानिसहरु आफ्नो बच्चाको नाम ओलम्पिक जस्तो ठुलो खेलहरुको नाम राख्ने गर्दछन् । चीनमा प्राय: जोडीले …

Read More »

अमेरिकाले उत्तर कोरियालाई छोएर मात्र देखाओस, परमाणु बमको रिमोट मसँग छ’ किम जङ अन

उत्तर कोरियाली नेता किम जङ-अनले आफ्नो देश परमाणु अस्त्रसम्पन्न भएको दोहोर्‍याउँदै त्यसको ‘बटन’ आफ्नो नजिकै रहेको चेतावनी दिएका छन्। उनले सम्पूर्ण अमेरिकी मूलभूमिमा प्रहार गर्न सक्ने सामर्थ्य भएका परमाणु अस्त्र उत्तर कोरियाले विकास गरिसकेकाले अब वाशिङटनले कहिल्यै पनि युद्ध शुरु नगर्ने बताए। तर उनले उत्तर कोरियाको सुरक्षामाथि जोखिम नभएसम्म परमाणु अस्त्रको प्रयोगको आदेश नदिने उल्लेख गरेका छन्। दक्षिण कोरियाका बारेमा …

Read More »

बिना हेलमेटमा ५ जना द्रुत गतिमा कुदेको मोटरसाइकल रोकेर प्रहरीले गरे सडक मै नमस्कार ! आखिर किन ?

सामान्यतया मोटरसाइकलमा कति जना यात्रा गर्न मिल्ला ? बढी दुइ जना मात्र, ट्राफिक नियम अनुसार पनि दुइ जना भन्दा बढि सवार गर्न पाइन्छ,तर एउटा मोटरसाइकलमा ५ जना व्यक्ति चडेको दृश्यले अचम्मको घटना घटेको छ | १-२ जना चढ्दा त जोखिम हुने सवारीमा ५ जना चढेको अवस्थामा त्यो यात्रा कति सुरक्षीत होला ? यसैबिच भारतमा एकै परिवारका पाँच सदस्य सवार भएको …

Read More »

चाबहिलमा गुड्दा गुड्दै मोटर साईकलमा यसरी आगो लाग्यो

आज दिउसो चाबहिल गोपी कृष्ण नजिक धोबी खोलको पूलमा गुडी रहेको मोटर साइकलमा अचानक अफै आगो लागेको छ । करिब आधा घण्टा पछी प्रहरिको टोलिले त्यहाँको भीड हटाएर आगो निभाउने कार्य गरेको थियो । पुरानो मोटर साइकल भएकोले एस्तो घटना भएको हुन सक्ने प्रहरिको भनाइ छ । यो ताजा भिडियो हेर्नुहोस

Read More »

कति छ सलमान शाहरुख र आमिर खानको बडीगार्डको तलब, भत्ता, सुबिधा

सलमान खान बलिउडका सफल अनि बढि पारिश्रमिक लिने कलाकार मध्यमा पर्छन । उनको फिल्म प्राय : जसो हिट हुन्छ । सलमान खानको फ्यान साथै क्रेज पनि उत्तिकै छ । सलमान खान मात्र नभई बलिउडका चर्चित हस्तीहरु सुरक्षाको लागि बडीगार्ड बिना हत्त-पत्त बाहिर निस्किदैनन।  हरेक समय एउटा न एउटा बडीगार्ड साथमा लिएर हिड्ने गर्छन । सलमान खान संग प्राय नछुट्ने बडीगार्ड हुन् ‘शेरा’ । शेरा …

Read More »

आजबाट स्वस्थानी व्रत प्रारम्भ, कसले लेख्यो स्वस्थानी कथा ?

पौष शुक्ल पूर्णिमादेखि शुरु भएर एक महिनासम्म चल्ने स्वस्थानी व्रतकथा आजैका दिनबाट शुरू हुँदैछ ।स्वस्थानी कथावाचनको शुरुवात कहिलेदेखि भयो भन्ने बारेमा मतैक्य छैन । संस्कृतिविद् वीणा पौड्यालका अनुसार विक्रमको चौधौं शताब्दीसम्ममा स्वस्थानी लिपिबद्ध गरिएको थियो ।अहिले त स्वस्थानीका विभिन्नथरी संस्करण भेटिन्छन् । तर ती संस्करणमा धेरथोर फरकका साथ उनै कुराहरू छन् । कसले लेख्यो स्वस्थानी? कसले लेख्यो होला त स्वस्थानी …

Read More »

विदेशबाट फर्किएको श्रीमानले जब आफ्नो श्रीमती नासोचेको अवस्थामा भेटेपछि गरे यस्तो हालत

विदेशबाट फर्किएको श्रीमानले जब आफ्नो श्रीमती नासोचेको अवस्थामा भेटेपछि गरे यस्तो हालत विदेशमा आफ्नो परिवार र भविष्यको लागी मरीमेटी काम गर्ने तर स्वदेश फर्किदा आफुले सोचे जस्तो भएन भने ति श्रीमानको हाल कस्तो हुन्छ होला? आफ्नो प्राण भन्दा पनि माया गर्ने श्रीमतीको यादमा पल पल दिन र रात उसैको सम्झनामा काट्ने ति श्रीमानलाइ कस्तो बज्रपात खस्छ होला ? जब स्वदेश …

Read More »

अस्पतालले अन्याय गरेको भन्दै जब रुँदै नर्स सजनाले खोलिन सारा पोल (भिडियोसहित)

मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा कार्यरत केही नर्सहरु आफूमाथि अस्पताल प्रशासनले अन्याय गरेको भन्दै स्वास्थ्य मन्त्रालय लगायत निकायको दैलो चहारिरहेका छन्। तिनै नर्समध्येकी एक हुन्, सजना देउला। जो प्रत्यारोपण केन्द्रबाट अन्यायपूर्वक निकालिनेहरुमध्ये पर्छिन्। न्यायको आशा राखेर आइतबार उनी फेरि स्वास्थ्य मन्त्रालयको आँगनमा पुगेकी थिइन्। उनी न्यायका लागि होमिएको ७ महिना भइसकेको छ। तर, अझैसम्म न्याय पाउने छेकछन्द देखेकी छैनन्। न्याय …

Read More »

कर्मचारीको नयाँ तलबमान सार्वजनिक (सूचीसहित) जानकारीका लागि सेयर गरिदिनुहोला !

चालु आर्थिक वर्षको वजेटमा उल्लेख भए अनुसार अर्थ मन्त्रालयले राष्ट्रसेवक कर्मचारीको नयाँ तलवमान सुविधा मंगलबार सार्वजनिक गरेको छ । सरकारले वजेटमार्फत सबै राष्ट्रसेवक कर्मचारीको तलवमान औसत २५ प्रतिशत बढाएको थियो । राष्ट्रसेवक कर्मचारीको तलवका अतिरिक्त पेन्सन पनि बढेको छ । गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलवमान तथा सुविधालाई स्वीकृत गरेपछि अर्थ मन्त्रालयले सार्वजनिक गरेको …

Read More »

तपाईलाई चकित तुल्याइदिने विश्वका यी प्रशिक्षित र अनुशासित घोडाहरू (भिडियोसहित)

तपाईलाई चकित तुल्याइदिने विश्वका यी प्रशिक्षित र अनुशासित घोडाहरू जो एक उदाहरनिय बनेका छन् ! हामि घोडा भन्ने बित्तिक्कै एक दौड प्रतोयोगीतामा भाग लिने जनावर सम्झन्छौं तर हाम्रो सोंचाई भन्दा धेरै नै फरक यो भिडियो मा देखाईएको छ , जसले तपईलाई आनन्दका साथ भरपुर मनोरंजन पनि दिनेछ।

Read More »

आफूभन्दा ३८ वर्ष जेठी महिलासंग बिहे गरेका युवकले पाए पीआर

आफूभन्दा ३८ वर्ष जेठी महिलासंग बिहे गरेका युवकले पाए पीआर मेलबर्न । आफूभन्दा ३८ वर्ष जेठी महिलासंग विवाह गरेका एक भारतीय युवकले पीआर पाएका छन् । गत अक्टोबर महिनामा भारतका २४ वर्षीय बल्विंदर सिंहले न्युजिल्याण्डको पीआर पाएका हुन् । बल्विंदर सिंह विद्यार्थीको रुपमा न्युजिल्याण्ड आएका थिए भने हाल ६१ वर्ष भएकी ग्ल्यन केस्सेलले हेयर सलुनमा काम गर्थिन् । सन् २०१२ …

Read More »

के तपाईं बाईक किन्ने सोचमा हुनुहुन्छ ? कुन बाईकलाई कति मूल्य पर्छ थाहा पाइराखौं

मोटरसाइकल अर्थात बाईक अहिले सर्वसाधारणका लागि अति आवश्यक बस्तु भैसकेको छ । कुनै समय विलासिताको साधनको रुपमा गनिने बाइक अहिले दैनिक जीवनलाई तान्ने रथ बनेको छ । नेपाली बजारमा विभिन्न कम्पनीका विभिन्न मोटरसाइकलहरु उपलब्ध छन् र तिनीहरुको मूल्य पनि बाइक र कम्पनी पिच्छे फरक छन् । आज हामीले तपाईहरुको लागी हरेक बाइकको मूल्यहरू प्रस्तुत गर्दै छौं । यी मूल्यहरू आधिकारीक …

Read More »