कस्तो अचम्म यसरी हातको सानो ‘कान्छी’ औंलाबाट तपाई कस्तो ब्यक्ति हुनुहुन्छ सबै कुरा थाहा हुन्छ

प्राचिन पढाई प्रविधीअनुसार हातको सानो औंलाले हाम्रो चरित्रबारे धेरै भन्न सक्ने कुरा सुन्दा हामीलाई अनौठो लाग्न सक्छ । आज हामी तपाइँलाई दक्षिण कोरीयाली विधिबारे जानकारी दिन्छौं । जस्ले गर्दा तपाइँले मानिसको सानो औंला हेरी त्यस मानिसको बारेमा धेरै कुरा थाहा पाउन सक्नुहुन्छ । औंलाको पढाईका लागि प्रमुख कारक आकार र लम्बाइ हुन् । जस्को वर्गीकरण तल गरिएको छ: छोटो औंला …

Read More »

चउरमा खेलिरहेका बालबालिकाहरुले गाउँ नजिकैको खोल्सामा तीन वटा फालिएका बोरा भित्र पाँच करोड रुपैयाँ भेट्टाएपछि

तपाईले अहिलेसम्म कति रुपैयाँ भेट्टाउनुभएको छ ? पैसा भेट्टाउँदा जो कोही पनि खुशीले फुरुगं हुन्छन् । भारतको झारखण्ड राज्यको एक गाउँमा हालै चउरमा खेलिरहेका बालबालिकाहरुले गाउँनजिकैको खोल्सामा तीन वटा फालिएको बोरा खोलेर हेर्दा ५ करोड रुपैयाँ देखेपछि उनीहरुको होश हवास नै उड्यो । यी नोट प्रतिबन्धित भारतीय पाँच सय र हजार रुपैयाँका नोट भएको भारतीय मिडियाहरुले जनाएका छन् । तीन …

Read More »

पत्नी हिमानीसंग सम्बन्ध सुमधुर बनाउँदै पुर्ब युबराज पारस , सुटुक्क जान्छन् निर्मलनिवास

झन्डै तीन वर्षअघि नेपाल फर्किए पनि पूर्वयुवराज पारस शाहले निर्मल निवासमा अझै औपचारिक प्रवेश पाएका छैनन् । यद्यपि, पछिल्ला दिनमा उनले पत्नी हिमानीसहित परिवारका सदस्यसँगको सम्बन्धमा भने सुधार गर्दै छन् । आफ्ना उद्दण्ड गतिविधि र अनियन्त्रित खानपिनमा पनि उनले नियन्त्रण गरेका छन् । अध्यात्म र योगामा रमाउँछन् । योगेश ढकालको रिपोर्टः झन्डै तीन वर्षअघि नेपाल फर्किए पनि पूर्वयुवराज पारस शाहले …

Read More »

नेपाली सेनाले डरलाग्दो भिर पाखामा पनि जोखिम मोल्दै यसरी बनाउदैछन फास्ट ट्रयाक (भिडियोसहित)

बहुचर्चित निजगढ–काठमाडौं फास्टट्रयाक आयोजना सरकारले आफैं निर्माण गर्ने निर्णय गर्दै वर्षअघि नेपाली सेनालाई जिम्मा दियो । त्यसबखत शून्य अवस्थामा रहेको राष्ट्रिय गौरवको यो आयोजना चार वर्षभित्र सक्न जिम्मा दिएपछि सेनाले निर्माणको काम सुरु गर्‍यो । झन्झटिलो कानुनी प्रक्रिया मिलान गर्दै समय खर्चिनुपरिरहेको उनीहरूको भनाइ छ । पाँचवटा स्थायी क्याम्प तत्काल स्थापना गर्न अनुगमन भइरहेको निजगढस्थित वागदेव स्थायी क्याम्पका कर्णेल खड्काले …

Read More »

रवि ! अरुलाई कानुन पढाउनु भन्दा पहिले आफुँ जेल जाऊ र म फटाहा हुँ भन्दै माफी माग’ डा. एलिया

एकाबिहानै एकजना नाम चलेकै टुइटे डा. एलिया अर्यालले आफ्नो Tweeter मा येस्तो लेख्दै चर्चित पत्रकार रवि लामिछाने माथि यस्तो गम्भिर आरोप लगाएकी छिन उनको आरोप तल जस्ताको तस्तै हेर्नुहोस र एलियाको ट्विटमा रवि स्वयंले पनि रिप्लाई गरेका छन् । “रबि लामिछाने कानुनको पालना गराउदै हिड्छन तर उनले पनि कानुन मान्नुपर्यो उनी चै दुई_दुई ओटी श्रीमती बिहे गर्दा बहु बिहेमा जेल …

Read More »

किन लगाइन्छ निधारमा तिलक ? यस्तो छ वैज्ञानिक कारण

निधारमा तिलक लगाउन हिन्दु धर्मको एक पहिचान हो । हिन्दु धर्मवलम्वीहरुले निधरकोबीच भागमा तिलक लगाउने गर्छन । हिन्दु धर्म मान्ने मानिसहरुले विहान तिलक लगाउने गर्छन् ।तिलक बेसार, सिन्दुर, केशर, खरानी र चन्दन आदी मिसाएर बनाइएको हुन्छ । तिलक लगाउने प्रथा आज होइन सदियौ देखि चलिआएको छ । युद्धमा जाने समय राजा महाराजा पनि तिलक लगाएर युद्धमा जाने गर्थे । आज …

Read More »

लाइसेन्स नभएकालाई खुसिको खवर, आठ घुमाउनु नपर्ने, सुरु भयो यस्तो सजिलो ब्यबस्था

सवारी चालक अनुमती लिन तपाई अलमलमा हुनुहुन्थ्यो ? अव चिन्ता लिनु पर्दैन आज बाट सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्सको काम फेरि सुरु भएको छ । चुनावका लागि कर्मचारी खटिएपछि गत मंसिर १ गतेदेखि बन्द भएका सबै सेवा आज बिहीबारदेखि सुरु गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । यातायात व्यवस्था कार्यालयले नयाँ फारम आजदेखि भर्न थालिएको जनाएको छ । कार्यालयले …

Read More »

नयाँ वर्षमा घरमा भित्र्याउनुहोस् यी ९ चिज, चम्किने छ भाग्य

भोलिदेखि सन् २०१७ लाई विदाई गर्दै २०१८ लाई स्वागत गरिदै छ। हरेक व्यक्तिको चाहना हुन्छ की पूरा वर्ष खुसीले भरियोस्। धन सम्पत्ति आदी कुराको कहिलै कमी महशुस नहोस्। यदी तपाई पनि यही चाहना राख्नु हुन्छ भने केही यस्ता चिजका बारेमा आज हामी तपाईलाई जानकारी गराउँदै छौँ। जुन चिज घरमा राख्दा भाग्य चम्किाउने विश्वास गरिन्छ। यी सबै चिज धनकी देवी लक्ष्मीसँग …

Read More »

वन मान्छेको खोरमा ४ वर्षीय बालक खसेपछि

सामाजिक संञ्जालमा दैनिक जसो कुनै न कुनै भिडियो भाईरल भैरहेका हुन्छन् । कतिपय भिडियो सन्देशमुलक हुन्छन् भने कतिपय हावादरी भिडियो पनि भाईरल भैरहेका हुन्छन् । आज हामी तपाईहरुमाझ एउटा यस्तो भिडियो शेयर गर्न गैरहेका छौ जुन निकै डरलाग्दो छ । केहि समय अगाडि नै युट्युयुवमा आएको भएपनि यो भिडियो यतिबेला सामाजिक संजालमा भाईरल भैरहेको छ । भिडियोमा हेर्न सक्नु हुन्छ …

Read More »

माटोबिना नै छतमा सागसब्जी फलाउने अनौठो प्रविधि, आम्दानी वार्षिक २ लाख…

विश्वभर शहरीकरण तीव्र भएसँगै अर्बान फार्मिङको चलन निकै बढ्न थालेको छ । घरको छतमा, पार्किङ एरिया वा कुनै खालि ठाउँको प्रयोग गरी सागसब्जीको खेती गर्न थालिएको छ । यस्तो काम एक खास टेक्निकको प्रयोगबाट संभव हुन्छ । यो विधिमा मात्र २ सय वर्गफुट जति सानो क्षेत्रमा सागसब्जी उत्पादन गरिन्छ । जानकारहरुका अनुसार एकपटकको करिब डेढ लाख रुपैयाँ लगानीबाट तपाईले बर्षेनी …

Read More »

यी युवतीले बनाइन् बलात्कारबाट बचाउने पेन्टी !

भारतकी एक युवतीले यस्तो पेन्टी बनाएकी छिन्, जसले युवतीहरुलाई बलात्कारबाट बचाउन सक्छ । १९ वर्षकी सीनू कुमारी उत्तर प्रदेशको फरुखाबाद जिल्लाको एक निम्न मध्यमवर्गीय परिवारका हुन् । उनले बनाएको ‘रेप प्रुफ पेन्टी’मा एक प्रकारको लग लागेको हुन्छ, जसले बलात्कारबाछ बचाउनसक्छ । ब्लेड प्रुफ कपडा प्रयोग गरिएको छ, जसलाई काट्न वा जलाउन सकिँदैन । साथै स्मार्ट लक, जीपीआरएस र एक रेकर्डर …

Read More »

संसारकै सबैभन्दा जाडो हुने ठाउँ, जहाँ -56°C भन्दा कम हुन्छ तापमान!

संसारको सबैभन्दा चिसो ठाउँ सायद सबैलाई थाहा न होला । यस ठाउँको नाम ‘याकूत्स्क’ हो । यो ठाउँ रूसको सुदूर सहरमा पर्दछ । जाडोयामको समयमा अरु देशको तापमान २,३ र ४ डिग्रीको आसपास हुने गर्दछ भने यस ठाउँको तापमान माइनस ५० (-५०) डिग्री सेल्सियस भन्दा पनि कम हुने गर्दछ । रूसको आर्कटिक रेखाबाट केवल ४५० किलोमीटर दक्षिणमा स्थित यो शहर …

Read More »

यसरी तपाईले गर्ने पिसाव संख्याबाटै थाहा हुन्छ, तपाई कति स्वास्थ्य हुनुहुन्छ

तपाइँले गर्ने पिशाबको सँख्या स्वास्थ्यसम्बन्धि जानकारी पाउनको लागि धेरै नै महत्वपूर्ण छ । एकजनाले कति पटक पिशाब गर्नुपर्छ ? तपाइँले यति पटक पिशाब गर्नुपर्छ भन्ने कुरा उल्लेख गरिएको छैन । तर दिनमा ४ पटक वा बढिमा ७ पटक मानिसहरुले पिशाब फेर्ने गर्दछन् । यदि तपाइँ ७ पटक भन्दा बढि पिसाब गर्नुहुन्छ , र चिन्तित अवस्थामा हुनुहुन्छ, , भने नआत्तिनुहोस् । …

Read More »

भिजेको कपालसँग सुत्ने बानीले हुने गम्भिर असरहरु

भिजेको कपालसँग सुत्ने बानीले हाम्रो स्वास्थ्यमा नराम्रो असर पुर्याउंछ । नुहाउनासाथ सुत्ने बानीले विभिन्न रोगहरुलाई पनि निम्त्याउँछ । यसबाट स्वास्थ्यमा हुने ६ बेफाईदाहरु यसप्रकार छन् । टाउको दुख्नु :भिजेको कपालसँग सुत्नाले तपाईंलाई टाउको दुख्ने समस्या हुन्छ । किनकी तपाई सुतिरहेको समयमा जिउको तापक्रम बढ्छ । र भिजेको कपालमा रुमालले बेरेकोे भाग चिसो हुने हुन्छ । कपाल टाँसिनु र टुक्रिनु :भिजेको कपाल …

Read More »

श्वेताले भावुक हुदै आफ्नो स्व. पति श्रीकृष्णको जन्मदिनमा लेखिन् यस्तो मार्मिक स्टाटस!

पुष १४ गते नेपाली चलचित्र क्षेत्रका एक चम्किला नक्षेत्र स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको आज जन्मदिन हो। साथै आफ्नो स्वर्गीय पतिलाई सम्झिदै श्वेता खड्काले सामाजिक संजाल फेसबुकमार्फत एउटा निकै नै मार्मिक स्टाटस सहितको भिडियो सेयर गरेकी छिन्। श्वेता खड्का र श्रीकृष्ण श्रेष्ठको विवाह भएको एक महिनामै नायक श्रीकृष्णको असमाहिक निधन भएको थियो। यस्तो छ श्वेताले लेखेको स्टाटस: मृत्युको दिनभन्दा जन्म दिन …

Read More »