के तपाई सोमबार जन्मिनु भएको हो ? हो भने अवस्य पढ्नुहोस्

थुप्रै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् ।भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले सोमबार जन्मेका व्यक्तिहरुको निम्नलिखित गुणहरु बताएकी छिन्ः १. सोमबार …

Read More »

अनमोलले जानी नजानी यसरी माया लगाए अदितिलाई [भिडियो सहित]

युवा स्टार अभिनेता अनमोल केसीको बहुप्रतिक्षित चलचित्र ‘कृ’ को दोस्रो गित आज युट्युबमार्फत सार्वजनिक गरिएको छ । काठमाडौँमा एक कार्यक्रम गरि सार्वजनिक गरिएको यस गीतको भिडियोमा अनमोल र अदितिको रोमान्टिक दृश्य देखाईएको छ। यो गीतको छायाँकन स्कटल्याण्डमा गरिएको हो। सुरेन्द्र पौडेलद्वारा निर्देशित चलचित्रको निर्माता सुवास गिरी हुन् । यसै चलचित्रबाट नेपाली सिनेमामा डेब्यु गरेकी चर्चित मोडेल तथा नव-नायिका अदिति बुढाथोकीसँग …

Read More »

४० वर्षीय अभिनेता गौतमले १४ वर्ष कम उमेरकी यी अभिनेत्रीसँग विवाह गर्दै!

टेलिभिजनको दुनियाँमा यी दिनहरुमा निकै प्रेम-विवाहको ट्रेण्ड चलिरहेको छ । केहि पछिल्लो दिनहरुमा भारतीय टेलिशृङ्खलाको चर्चित अभिनेता गौतम रोडे अब छिट्टै नै पंखुड़ी अवस्थीसँग विवाह बन्धनमा बाधिने भएका छन् । यी दुईको गोप्य प्रेम सम्बन्ध अन्तत सबै सामू आएको छ। अहिले यी दुई जोडीले आफ्नो प्रेमलाई निष्कर्ष दिने विचार गरेका छन् । हालै चलचित्र ‘अक्सर 2’ मा आउन लागेका ४० …

Read More »

तपाईको ब्वायफ्रेन्डमा यी ५ विशेषताहरु छन् भने भुलेर पनि नतोड्नुहोस प्रेमसम्बन्ध!

प्रत्येक सम्बन्ध धेरै सुन्दर हुन्छ। केवल दुवैमा प्रेम र विश्वास हुनुपर्छ। तपाईले कहिल्यै सोच्नु भएको होला कि आफ्नो पार्टनर पर्फेक्ट हुनु पर्छ र यो कहिल्यै हुन सक्दैन। किनकी कहिल्यै पनि कुनै मानिस पर्फेक्ट हुदैन। यदि प्रेमी र प्रेमिकाको सम्बन्धको बारेमा कुरा गर्ने हो भने जो कोही पनि उसका पार्टनर एकदम पर्फेक्ट होस् भन्ने चाहन्छन। जब कि यस्तो हुन एकअर्का बीचको …

Read More »

रबि लामिछाने ओभर स्मार्ट बन्दै छ भन्दै सोनीका र दिल निसानी मिलेर गरे सबैले राम्रो मानेका रविको वेइज्जत (भिडियो सहित)

रबि र दिल निसानी बिचमा केहि समय देखि नै जुहारी परेको हो जब दिल निसानिले रविक नागरिकताको कुरा उठाए तब सामाजिक सञ्जालमा एउटा कन्ट्रोभर्सि नै बन्यो ! केहिदिन यता सामान्य भएको यो विषय फेरी दिल निसानीको यो अन्तर्वार्ताले फेरी उचालिएको छ ! उक्त अन्तर्वार्तामा दिलले रबि लामिछाने ओभर स्मार्ट बन्दै छ ! हामीले हेरिरहेका छौँ भन्दै रबि लामिछानेको खिल्ली उडाएका …

Read More »

के साच्चै तक्मे बूढा अर्थात् विल्सन बिक्रम राई बाधिएकै हुन् त वैवाहिक बन्धनमा ?

बहुर्चित हास्य कलाकार ‘तक्मे बूढा’ विल्सन बिक्रम राई वैवाहिक बन्धनमा बाधिएका छन् । गुरुङ पहिरनमा ठाँटिएका तक्मेले रजनी गुरुङसँग विवाह गरेको फोटो सामाजिक संजालमा सार्वजनिक भएको छ। खासमा उनको विवाह रियल लाइफमा नभएर रिल लाइफमा भएको हो । उनले ‘साली कसको भेनाको’ चलचित्रका लागि विवाह गरेका हुन्। तक्मे दुलहाको पहिरनमा निकै खुलेका छन् । भद्र भुजेलको निर्देशनमा बन्दै गरेको यस …

Read More »

यसकारण ऐश्वर्याले आफ्नै पति अभिषेकसँग फिल्म खेल्न गरिन् अस्विकार !

बलिउड अभिनेता अभिषेक बच्चन र अभिनेत्री ऐश्वर्य राय अन्तिम पटक सन् २०१० सालमा फिल्म ‘रावन’ मा एक साथ देखिएका थियो। यस चलचित्रको निर्माण मनिरत्नमद्वारा गरिएको थियो, तर यस पछि धेरै निर्माताहरुले यी दुवै कलाकारलाई एकै फिल्ममा एकसाथ ल्याउन कोसिस गरेका थिए। जब यो खबर आयो कि अब अभिषेक बच्चन र ऐश्वर्य राय एक साथ फिल्ममा फिल्म खेल्ने छन् र उनीहरुलाई …

Read More »

आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने युवक पक्राउ

आफ्नै प्रेमिकालाई हत्या गरी कालीगण्डकी नदीमा फाल्ने एक युवक प्रहरीद्वारा पक्राउ परेका छन् ।पर्वत जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरका २३ वर्षीय विक्रम भन्ने प्रदीप पराजुली पक्राउ परेका हुन् । पराजुलीले यही माघ ५ गते बाग्लुङको जैमुनी नगरपालिका–८ बस्ने २२ वर्षीया कमला शर्मालाई हत्या गरी पर्वतको विहादी गाउँपालिका–२ बउरस्थित बाँझो खेतबाट कालीगण्डकीमा फालेका थिए । तर मृतकको शव भने गुल्मीको कालीगण्डकी गाउँपालिका–४ …

Read More »

आज स्व अभिनेता श्रीकृष्ण श्रेष्ठकी पत्नी चर्चित अभिनेत्री श्वेताको जन्मदिन, कति वर्षकी भईन् त?

आज माघ २२ गतेको दिन नेपाली सिनेमाकी चर्चित अभिनेत्री तथा स्व. श्रीकृष्ण श्रेष्ठकी पत्नी श्वेता खड्काको जन्मोत्सव अर्थात् जन्मदिन परेको छ । उनि आजबाट २७ औ वर्षको बसन्त पार गरि २८ वर्षमा लागेकी छिन् । चर्चित चलचित्र ‘कहाँ भेटिएला’ बाट नेपाली सिने क्षेत्रमा पाईला राखेकी अभिनेत्री श्वेता अहिले बहुप्रतिक्षित चलचित्र ‘कान्छी’ को प्रमोशनमा व्यस्त देखिन्छिन् । उनले स्व. श्रीकृष्ण श्रेष्ठसँग …

Read More »

के हो ‘टा–टा टावेल ब्रा’? जसले संसारभरी मच्चायो हंगामा (भिडियोसहित)

महिलाहरुले लगाउने ब्रा र बजारको पुरानो सम्बन्ध छ । खासगरी महिलाहरुको सौन्दर्यसँग जोडेर ब्रालाई बजारको अण्डर गार्मेन्ट नाफामूलक बस्तुका रुपमा पस्किँदै आएका छन् कम्पनीहरु । तर यतिखेर एउटा नयाँ ब्राले यो बजारमा हमला बोलेको छ । ‘टा–टा टावेल’ नामले चर्चित यो ब्राका बारेमा विश्वव्यापी बहस नै चलेको छ । महिला, पुरुष, अधिकारकर्मी, कम्पनीहरुबीच यो बहसले स्थान लिएको बिबिसीमा प्रकाशित रिपोर्टमा …

Read More »

जब यी महिलाले मलभित्र एक पुरुषका अगाडि कपडा खोलेर निर्वस्त्र बनिन्… (भिडियोसहित)

खासगरी मनिसहरु सपिङ मलमा शपिङ गर्न या कहिले काहीं घुमफिर गर्न पनि जाने गर्छन । तथापी कहिले काहीं त्यहीं महलमा यस्ता घटना घटी दिन्छन जुन हामीले परिकल्पना सम्म पनि गर्न भ्याएका हुँदैनौ। यस्तै एउटा घटना भयो चिनको जिआंग्सु प्रान्तस्थित वुक्सी मलमा। उक्त घटना पछी त्यहाँ मलमा किनमेल गर्न गएका मानिसहरुका आँखा हेरेको हेर्यै भए जब एकजना महिलाले एकाएक एक जना …

Read More »

च्यातिएका कपडा लगाउनु अशुभ, जीवनका यस्ता लक्ष्य र उद्देश्यको बाधक हुने

आधुनिकताको नाममा च्यातिएका र क्षतविक्षत कपडा लगाउनु अशुभ मानिने धार्मिक विद्वान्हरूले बताएका छन् । हिन्दू धार्मिक परम्पराअनुसार यस्ता पहिरन लगाउनेलाई विभिन्न बाधा व्यवधान आउने र प्रगतिसमेत नहुने उनीहरूको भनाइ छ । पाश्चात्य संस्कृतिको सिको गर्दै अहिले नेपालमा च्यातिएका, कोतरिएका, टालेका कपडा लगाउने चलन बढेर गएको छ । यस्ता कपडा उत्पादन गर्ने क्रममैै च्यातेर, कोतरेर, क्षतविक्षत बनाउने गरिएको छ । यस्ता …

Read More »

विवाह गरेकोे ३ घन्टामै बेहुलालाई डिभोर्स दिएर चारपाटा मुन्डाइन् बेहुलीले

भारतका एक विवाहित पुरुषलाई विवाह भएको तीन घन्टामा उनकी पत्नीले डिभोर्स दिएकी छिन् । नवविवाहित युवती आफ्ना पतिलाई लोभीको आरोप लगाएर सजाय स्वरुपम चारपाटा मुन्डन गराउन लगाएका थिइन् । पूर्वी भारतकी १८ वर्षीय रुबना पर्भीनले गत बुधबार मुनताज अनसीसँग विवाह गरिन् । तर, मुसलमानको परम्पराअनुसार केटापक्षबाट अत्याधिक महंगो मोटरसाइकल दाइजो मागेपछि रुबनाले अनसीलाई लोभीको संज्ञा दिएर विवाह गरेको तीन घन्टामै …

Read More »

मानिसको मृत्यु हुनु अघि देखिने ९ लक्षण

सृष्टिको नियम नै छ कि जो पृथ्वीमा जन्म लिएपछि मृत्यु अवश्यंभावी छ । शरीर छोडेर एक दिन न एक दिन परलोक जानै पर्छ । धर्म ग्रन्थहरुमा हाम्रो शरीरको मात्र मृत्यु हुने तर आत्म भने अमर हुने उल्लेख छ । पुराणमा मानिसको मृत्यु हुनु अघि देखिने ९ लक्षणबारे चर्चा गरिएको छ । १- जन कुनै ब्यक्तिको पानीमा वा तेलमा छायाँ देखिन …

Read More »

पाठेघरको मुखमा क्यान्सर छ कि छैन बेलैमा कसरी थाहा पाउने ?

वर्षभन्दा माथिका महिलालाई पाठेघरको मुखको क्यान्सरको जोखिम हुन्छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा प्रत्येक वर्ष करिब दुई हजार पाँच सय महिलामा पाठेघरको मुखको क्यान्सर देखापर्छ जसमध्ये करिब एक हजार चार सयको मृत्यु हुने गर्दछ । क्यान्सर हुनुपूर्व नै पत्ता लगाउन सकिने भए पनि जनचेतनाको कमीका कारण पाठेघरको मुखको क्यान्सर पीडित महिलाको संख्या बढ्दो छ । भाइरसको संक्रमणलाई प्रि क्यान्सर भनिन्छ …

Read More »