संसारकै धनी मन्दिर, जहाँ ७ टन सुन तथा ३० टन चाँदी रहेको छ

हाम्रो छिमेकी राष्ट्र भारतको आन्द्रा प्रदेश रहेको तिरुपति मन्दिरलाई स्वर्ण मन्दिर पनि भन्ने भनिन्छ । यो दुनियाँकै सबैभन्दा धनी मन्दिर पनि हो । यस मन्दिरमा संसारकै सबै भन्दा बढि बहुमुल्य धातु सुन तथा चाँदी हो । यो मन्दिरको ढुकुटीमा ७ टन सुन रहेको छ र दिनहुँ श्रद्धालुले चढाउने सुनका कारण मन्दिरमा सुनको मात्रा बढिरहेको छ ।यति मात्र होइन । यो …

Read More »

के तपाईँलाई थाहा छ? जिन्स प्यान्टको दाहिने पट्टि हुने सानो खल्ती केको लागि हो?

जिन्स पाइन्टमा रहेको सानो गोजी किन राखिएको हो धेरैलाई थाहा छैन। हामी त्यसको खासै प्रयोग पनि गरेका हुदैनौ र ओँदैन पनि । त्यो किन राखियो कहिल्लै सोच्दा पनि सोचे नै । मैले पनि कहिद्यदै सोचिन । त्यही हो कहिलेकाही क्वाइन राख्न काम आउँथ्यो है अरु कहिल्लै त्यसको काम आएको छैन । तर त्यो सानो गोजि केटा केटी दुबैले लगाउने पाइन्टमा …

Read More »

संजय दत्तको बारेमा महेश भट्टले गरे ठुलो खुलासा: बिहान उठ्ने बित्तिकै माग्थे रक्सी र हिरोइन

बलिउडका चर्चित नायक एवम खलनायकको रुपमा चिनिने संजय दत्तको साथ धेरै सुपरहिट चलचित्र दिने महेश भट्टले हालै संजय दत्तको निजी जिन्दगीसँग जोडिएको कुरा खुलासा गरेका छन् । रेडियो शो ‘भट्ट नेचुरली’ मा संजय दत्तको कुरा गर्दै महेश भट्टले बताए कि एक समय यस्तो पनि थियो कि संजय दत्त बिहान उठ्ने बित्तिकै हिरोईनको बारेमा सोच्ने गर्थे र रक्सीले मुख कुल्ला गर्ने …

Read More »

अमेरिकी प्रहरीले १७ बर्षपछि समात्यो नेपाली हत्यारा, नेपाल ल्याइँदै

नेपालमा एक महिलाको बलात्कार र हत्या गरी फरार भएका एक जना नेपाली अमेरिकी प्रहरीको फन्दामा परेका छन् । १७ वर्ष अगाडि झापा चन्द्रगढीकी सन्ध्या चौधरीलाई बलात्कारपछि हत्या गरेर फरार भएका झापाकै लीलाराम गौतमलाई अमेरिकी प्रहरीले पक्राउ गरेको हो । झापा चन्द्रगढी ३ का स्थायी बासिन्दा रहेका ४० बर्षीय गौतम चौधरीको हत्यापछि भागेर भारतहुँदै अमेरिका पुगेका थिए । २०५७ साल असोज …

Read More »

थ्रेडिङ गरीसकेपछि झुक्किएर पनि नगर्नुहोस् यी ५ गल्ती !

थ्रेडिङ गरीसकेपछि थ्रेडिङ गरेको भागमा कहिलेकाहिँ रातो हुने, सुन्निने र चिलाउने जस्ता समस्या देखिने गर्छ। तपाईले पार्लरबाट आएपछि गर्ने केहि गल्तीहरूका कारण यस्तो हुने गर्छ। तपाईले जहिले पनि जानीराख्नुहोस् थ्रेडिङ गरीसकेपछि कुन कुन गल्तीहरूबाट सुरक्षित हुनु आवश्यक छ। मेकअप नगर्नुहोस् कहिलेकाहिँ हामी व्यस्त हुन्छौ र समय नभएका कारण पार्टीमा जानुभन्दा केहि समय पहिले पार्लर जाने गर्छौ। यदि तपाइँ पनि यस्तो …

Read More »

मणिपुरमा ६.७ रेक्टरस्केलको शक्तिशाली भूकम्प: ८ को मृत्यु, १०० भन्दा बढी घर ध्वस्त

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा आइतबार ६.० रिक्टर स्केलको भूकम्प गएको आइतबार अधिकारीहरूले जानकारी दिएका छन् ।भारतीय मौसम विज्ञानसम्बन्धी अधिकारीहरूका अनुसार स्थानीय समयाअनुसार आइतबार मध्याह्न १२ः१७ बजे सो भूकम्प गएको थियो । भूकम्प प्रभावित क्षेत्रको आसपासमा नै ३५ किलोमिटर गहिराईमा सो भूकम्पको केन्द्रविन्दु रहेको जनाइएको छ । सो भूकम्पको कम्पन प्रान्तीय राजधानी इम्फालसम्म पनि महसूस गरिएको बताइएको छ । यद्यपि यस …

Read More »

कस्तो अचम्म : पृथ्वीकै सबैभन्दा ठुलो खाडल, जहाँबाट वर्षेनी निस्किन्छ २ खर्व ८० करोड भन्दा बढीको हिरा

वर्षाको समयमा सडकमा खाडल पर्‍यो भने सबैलाई सरकारको आलोचना गर्छन् । त्यसमाथि पनि शहरमा यस्ता खाडल भएमा त सरकारको धज्जी उडाइन्छ ।तर तपाइँलाई पत्यार नलाग्न सक्छ शहरमै रहेका कतिपय खाडल भने भयंकर मूल्यवान पनि हुन सक्छन् । हो यस्तै उदाहरण खाडल छ पूर्वी साइवेरियामा । हिराको शहर भनिने ‘मिर माइन’ मा रहेको यस्तो खाडल यति मूल्यबान छ कि यसको सुरक्षाका …

Read More »

यी हुन् बलिउडका १० चर्चित गायक–गायिकाका लाइफ पार्टनर

बलिउडकी चर्चित गायिका सुनिधि चौहानले भर्खरै छोरा जन्माएकी छन् । उनले दुई विवाह गरेकी छिन् । बलिउडका गायक–गायिकाको व्यक्तिगत जिवनकाबारेमा धेरै जानकार छैनन् । हेर्नुहोस् चर्चित गायक–गायिकाका निजी जिवनका केही तथ्यः सुनिधि चौहान र हितेश सोनिक गायिका सुनिधि चौहानका पति हितेश सोनिक म्यूजिक कम्पोजर हुन् । उनले ‘पन्चनामा’, ‘प्यारका पन्चनामा २’, ‘माइ फ्रेण्ड पिन्टो’, ‘माझी द माउण्टेन म्यान’, ‘स्टेनलीका डब्बा’ …

Read More »

यस्ता छन् टुप्पी पल्नुका अनौठा फाइदा , जुन सुनेर तपाई छक्क पर्नु हुनेछ

सामान्यतय हिन्दु धर्म अनुसार ब्राह्मण जातिले टुप्पी राख्ने चलन छ। कपाल काट्दा टाउकोको बीच अथवा केन्द्र भागमा रहेको रौंलाई राख्ने गरिन्छ, त्यसलाई नै टुप्पी भनिन्छ । टुप्पीलाई शिखा पनि भन्ने गरिन्छ । धर्म शास्त्रहरुमा टुप्पी राख्नुको विशेष महत्व रहेको हुन्छ ।शास्त्रहरुमा त्यसको साथसाथै टुप्पी काट्न नहुने कुरा उल्लेख भएको पाईछ । कुनै धर्मशास्त्रले त टुप्पी काट्नुलाइ शिर काट्नु बराबर नै …

Read More »

फोन गरेर क्रिकेटर सचिन तेन्दुलकरकी छोरीलाई विवाह प्रस्ताव राख्ने युवक पक्राउ, युवकको तस्विर सहित

भारतका चर्चित क्रिकेटर सचिन तेन्दुलकरकी छोरीलाई फोनमा दुर्व्‍यवहार गरेको आरोपमा मुम्बई प्रहरीले पश्चिम बंगालका एक युवकलाई पक्राउ गरेको छ। देवकुमार मैति नामक युवकलाई प्रहरी पक्राउ गरेको हो। उनले सचिनकी छोरीसँग विवाह गर्न फोनमा प्रस्ताव गर्दै आएका थिए। छोरी सारा तेन्दुलकरलाई ती युवकले धेरै तनाव दिएपछि सचिनले छोरीको सुरक्षाका लागि मुम्बई प्रहरीमा जाहेरी दिएका थिए। त्‍यसपछि प्रहरीले उक्त युवकको फोन नम्बर …

Read More »

यदि तपाइको खर्च भैरहने ग्रह छ भने यो उपाए गर्नुस् धनी बनिन्छ, एक पटक हेर्नुहोस्

आजको समयमा सबैभन्दा बढी मेहनत पैसा कमाउनमा लाग्छ । यहाँ सम्म कि यसको महत्व हाम्रो जिवनमा कति सम्म रहन्छ कतिपयलाई ख्याल नै हुदैन । तर यति मेहनत गरेर कमाएको पैसा हाम्रो पर्समा टिक्दैन, यसैले कुनै समयमा ठुलो समस्या उत्पन्न गर्न सक्छ ।यो यस्तो प्रकारको चिज हो जुन तपाई जहाँ जादा पनि भुल्न सक्नुहुन्न । किनकी यसमा हाम्रो अत्यन्तै महत्वपूर्ण चिजहरु …

Read More »

कपाल बढाउनका लागि निकै उपयोगी २० उपाय

आजको समयमा हरेक व्यक्ति कपाल झर्ने समस्या प्रति चिन्ता दर्शाउने गर्दछन् । टुट्ने र झर्ने कपालप्रति मानिसहरूको यति सम्म डर बसेको छ कि जसका लागि उनीहरू महँगो र केमिकल युक्त हेयर ट्रीटमेन्ट लिन बाध्य भैरहेका छन् । यदि बाक्लो, लामो र मुलायम कपाल चाहनुहुन्छ भने घरेलू उपायमा विशेष ध्यान दिनुपर्दछ किनकी कपाललाई प्रयाप्त पोषण प्राप्त होस् र केमिकलको झन्झटबाट पनि …

Read More »

हत्केलामा ‘एम’ आकार हुनेको भाग्य कस्तो हुन्छ ? जानिराखौँ

हस्तरेखा अध्ययन गर्ने तरिका बिभिन्न देशहरुमा अलग अलग पाईन्छ । बिशेषगरी युरेशियन ल्याण्डमा हाम्रो तरिका भन्दा निकै फरक भएको पाईन्छ । यस्तो प्रकारको संस्कृती मा अभ्यास गरिएको हस्तरेखा तपाईहरुलाई जानकारी दिदै छौँ । नेपाल, भारत, तिब्बत, चिन, प्रसिया, सुमेरीया, पुरातन इस्रायल र बेबीलोनियाको संस्कृतीमा यस्तो अभ्यास गरिएको हो । धेरै मानिसहरु हस्त रेखाका बारेमा उल्टो बुझ्ने गर्दछन्, हस्तकलाका बारेमा गलत …

Read More »

यस्तो शहर जहाँ बस्न जाने मानिसलाई सरकारले गर्यो रोजगारसहित ७५०० यूरो दिने घोषणा

यदि तपाईं आफ्नो घरमा बस्नुहुन्छ भने पनि समाजको लागि, यो, त्यो र अन्य बिषयहरुमा पैसा दिनु पर्दछ । तर संसारमा यस्तो सहर छ जहाँ बस्नका लागि सरकारले उल्टो पैसा दिएको छ । इटालीको कंडेला शहरमा बस्नका लागि त्यहाँको मेयर निकोला गैटाले यो घोषणा गरेका हुन् । आफ्नो शहरको घट्दो जनसंख्यालाई बढाउनका लागि उनले यो कदम चालेका हुन् । मेयर निकोला …

Read More »

यो राशि हुने पुरुष हुन्छन् , असल प्रेमी !!!

तपाई ज्योतिष शास्त्रमा कत्तिको विश्वास गर्नुहुन्छ, ज्योतिष शास्त्रलाई बिज्ञान पनि भन्ने गरिन्छ । र, यस शास्त्रकला अनुसार मानिसको राशि अनुसार भिन्न भिन्न खालको हुन्छ स्वभाव र ब्यवहार हुने गर्दछ । जुन व्यक्तिको नामको अगाडिको अक्षर ई, उ, ए, ओ, वा, वि, वू, वे र वो बाट शुरु हुन्छ, भने त्यस ब्यक्तिको राशि वृष हुने गर्दछ । ज्योतिष बिज्ञानका अनुसार वृष …

Read More »