कर्मचारीको नयाँ तलबमान सार्वजनिक (सूचीसहित) जानकारीका लागि सेयर गरिदिनुहोला !

चालु आर्थिक वर्षको वजेटमा उल्लेख भए अनुसार अर्थ मन्त्रालयले राष्ट्रसेवक कर्मचारीको नयाँ तलवमान सुविधा मंगलबार सार्वजनिक गरेको छ । सरकारले वजेटमार्फत सबै राष्ट्रसेवक कर्मचारीको तलवमान औसत २५ प्रतिशत बढाएको थियो । राष्ट्रसेवक कर्मचारीको तलवका अतिरिक्त पेन्सन पनि बढेको छ । गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलवमान तथा सुविधालाई स्वीकृत गरेपछि अर्थ मन्त्रालयले सार्वजनिक गरेको …

Read More »

तपाईलाई चकित तुल्याइदिने विश्वका यी प्रशिक्षित र अनुशासित घोडाहरू (भिडियोसहित)

तपाईलाई चकित तुल्याइदिने विश्वका यी प्रशिक्षित र अनुशासित घोडाहरू जो एक उदाहरनिय बनेका छन् ! हामि घोडा भन्ने बित्तिक्कै एक दौड प्रतोयोगीतामा भाग लिने जनावर सम्झन्छौं तर हाम्रो सोंचाई भन्दा धेरै नै फरक यो भिडियो मा देखाईएको छ , जसले तपईलाई आनन्दका साथ भरपुर मनोरंजन पनि दिनेछ।

Read More »

आफूभन्दा ३८ वर्ष जेठी महिलासंग बिहे गरेका युवकले पाए पीआर

आफूभन्दा ३८ वर्ष जेठी महिलासंग बिहे गरेका युवकले पाए पीआर मेलबर्न । आफूभन्दा ३८ वर्ष जेठी महिलासंग विवाह गरेका एक भारतीय युवकले पीआर पाएका छन् । गत अक्टोबर महिनामा भारतका २४ वर्षीय बल्विंदर सिंहले न्युजिल्याण्डको पीआर पाएका हुन् । बल्विंदर सिंह विद्यार्थीको रुपमा न्युजिल्याण्ड आएका थिए भने हाल ६१ वर्ष भएकी ग्ल्यन केस्सेलले हेयर सलुनमा काम गर्थिन् । सन् २०१२ …

Read More »

के तपाईं बाईक किन्ने सोचमा हुनुहुन्छ ? कुन बाईकलाई कति मूल्य पर्छ थाहा पाइराखौं

मोटरसाइकल अर्थात बाईक अहिले सर्वसाधारणका लागि अति आवश्यक बस्तु भैसकेको छ । कुनै समय विलासिताको साधनको रुपमा गनिने बाइक अहिले दैनिक जीवनलाई तान्ने रथ बनेको छ । नेपाली बजारमा विभिन्न कम्पनीका विभिन्न मोटरसाइकलहरु उपलब्ध छन् र तिनीहरुको मूल्य पनि बाइक र कम्पनी पिच्छे फरक छन् । आज हामीले तपाईहरुको लागी हरेक बाइकको मूल्यहरू प्रस्तुत गर्दै छौं । यी मूल्यहरू आधिकारीक …

Read More »

आज नायिका मेलिना मानन्धरको जन्मदिन, कति वर्ष लागिन उनी?

नायिका मेलिना मानन्धरको आज जन्मदिन । मेलिनाको सन् १९७७ जनवरी १ का दिन काठमाडौंमा जन्म भएको हो ।नेपाली चलचित्र ‘प्रियसी’ रजतपट प्रवेश गरेकी मेलिना सुन्दरी नायिकाको रूपमा परिचित छिन् । आजदेखि ४० वर्ष लागेकी मेलिना अहिले श्रीमान् र छोरीका साथ अमेरिका बस्दै आएकी छन् । मेलिना र मुकेशबीच सन् २००८ मा विवाह भएको थियो । सेमिनारमा भाग लिने क्रममा मेलिनाका …

Read More »

विश्वको अग्रणी कम्प्युटर कम्पनी डेलकी छोरीको इन्गेजमेन्टमा ३० करोडको औँठी

काठमाडौँ-अलेक्सा डेल वास्तवमा कुनै राजकुमारी भन्दा कम छैनिन् र उनी छिटै रियल स्टेट धनाढ्य हेरिसन रेफिओसँग बिहे गर्दैछिन् ।विश्वको अग्रणी कम्प्युटर कम्पनी डेलका मालिक माइकल डेलकी छोरी हुन् अलेक्सा । माइकलको कुल सम्पत्ति २३ अर्ब ७० करोड डलर रहेको छ र उनी विश्वका अर्बपतिहरु को ३७ औँ नम्बरमा पर्दछन् । उनकी छोरी अलेक्सा आफैपनि एक व्यवसाय विकास रणनीतिज्ञको रुपमा एउटा …

Read More »

लाइसेन्सबारे आयो यस्तो दुखद् खबर ! २५ सय लाइसेन्स खारेज गर्दै यातायात कार्यालय, कतै तपाई त पर्नु भएन ?

२५ सय भन्दा बढी लाइसेन्स खारेज हुने काठमाडौं– यातायात व्यवस्था कार्यालयहरुबाटै वितरण गरिएका २५ सय भन्दा धेरै सवारी चालक अनुमतीपत्र(लाइसेन्स) खारेज हुने भएको छ। लिखित परिक्षा र ट्रायल बिना नै नक्कली कागजपत्रका आधारमा वितरण भएका लाइसेन्स खारेज गरिने यातायात व्यवस्था विभागले जनाएको छ। बिदेशी लाइसेन्स नेपालीकरणका नाममा पछिल्लो एक वर्षमा राजधानीका यातायात कार्यालयहरुबाट ३ हजार भन्दा धेरै लाइसेन्स वितरण गरिएका …

Read More »

साउदी अरबमा जेल परेका इलामका प्रेम राइले रुदै जेलबाट नै यसरी गुहार मागे, भिडियो हेर्नुस

गैर जिम्मेवारी काम गरेको आरोपमा इलामका प्रेम बहादुर र जेल जीवन बिताइ रहेका छन।क्राउन ओभरसिज प्रा लि सामाखुसी काठ्माण्डौबाट वैदेशिक रोजगारीको शिलशिलामा साउदी अरबको अल सवाली इन्टरनेशनल कम्पनीमा पुगेका माइ गाउँपालिका ,दानाबारी इलामका ३०बर्सिय प्रेम बिगत २१महिना देखि साउदी अरेबियाको मलाज जेलमा भोग्नै नपर्ने दोहोरो सजाय भोगी रहेका छ्न । जसको सहयोगका लागि श्रीमती सरिता राइको बैंक खाता नेपाल इन्भेस्टमेन्ट …

Read More »

पेन्सिल तिखार्न नसकेको भन्दै नौ वर्षीया बालिकालाई कक्षा कोठामै यस्तो गरेपछि

नेपालगन्ज उप–महानगरपालिका–१७ ज्ञानसागर मावि परसपुरकी कक्षा दुईमा अध्ययनरत नौ वर्षीया बालिका विद्यालय भित्रैै शिक्षकको कुटपिटबाट घाइते भएकी छन् ।स्थानीय सविना बेहेनालाई पेन्सिलको टुप्पो तिखार्न नसेकेको भन्दै आइतबार शिक्षक कृष्णमुरारी सिंहले निर्घात कुटपिट गरेको आरोप छ ।कक्षा कोठमा आक्रोसित मिजसमा आएका शिक्षक सिंहले बालिकालाई पेन्सिलको टुप्पो तिखार्न लगाउँदा दुई तीन पटकसम्म प्रयास गर्दा नसकेपछि अबोध बालिकालाई गालामा चड्कन हान्नुका साथै विद्यालयको …

Read More »

सुनको भाउ ह्वात्तै घटयो बिहानै देखि किनमेल गर्नेहरूको भिड हेर्नुस ताजा मुल्य

सुनको भाउ ह्वात्तै घटयो बिहानै देखि किनमेल गर्नेहरूको भिड हेर्नुस ताजा मुल्य काठमाडौं । गएको साता देखीनै हुनको भाउमा निरन्तर उतारचडाव आइरेको छ । हिजो तोलामा ३०० रुपैँयाले बढेको सुनको भाउ आज पनि बढेको छ । आज पनि सुन तोलामै १०० रुपैँयाले बढेको छ । त्यस्तै आज चाँदीको भाउमा कुनै परिवर्तन भएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज …

Read More »

नेपालका यी १२ सेलेब्रिटीहरु को कुन ब्रान्डका कारहरु चढ्छन्

आफ्नो क्षेत्रमा सफल भएपछि र दाम कमाएपछि आफूले सोचेजस्तो कार चढ्ने रहर जोसुकैलाई हुन्छ । महँगो या सस्तो भएका कारणले नै सबैलाई एकै ब्राण्ड र मोडलका कार मन पर्छ भन्ने पनि हुँदैन ।विभिन्न क्षेत्रमा सफल सेलेब्रिटीले आ–आफ्नै रोजाइका कार चढेका छन् । सेलेब्रिटी कस्ता कार चढ्छन् ? नयाँ पत्रिकाका अजित अधिकारीले केही सेलेब्रिटीका कारको स्टोरी तयार पारेका छन् दीपकराज गिरी, …

Read More »

शालनालसहितको नवजात शिशुलाई फालेर बेपत्ता भएकी सृजना अन्तत प्रहरीको फन्दामा

पक्राउ पर्नेमा झापा मेची नगरपालीका वार्ड नं. ७ घर भई सुनवर्षि नगरपालिका ३ माईतिघर बस्दै आएकी २४ वर्षिय सृजना तिम्सीना (विष्ट) रहेकी छन् ।इलाका प्रहरी कार्यालय रंगेलीले आईतवार बिहान सुनवर्षि नगरपालिका ३ भेलाई टोल स्थित खोल्सामा शालनालसहित मृत अवस्थामा नवजात शिशु फेला पारेको थियो । घटना थाहा पाएलगतै प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान थालेको थियो । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी …

Read More »

कपालको लागि बरदान ‘भिण्डी’, यसरि घाममा डढेको छालालाई पनि पार्छ चमकदार गोरो

हामीले तरकारीको रुपमा प्रयोग गर्ने भिंडिले छाला र कपालसम्बन्धि धेरै समस्याबाट छुट्कारा दिलाउँछ । जस्तै ः ड्राई स्किन , स्किन इन्फेक्शन , कालो छाला, डेंड्रफ आदि । भिंडिको प्रयोगबाट जवान देख्न सक्ने ८ ब्युटि टिप्सहरु यसप्रकार छन् । सुन्दर कपालको लागिः कपालको चांया हटाउन: सबैभन्दा पहिला भिंडिलाई सानो गरि काट्नुहोस् । त्यसपछि उमालेको पानीमा हाल्नुहोस् । चिसो भईसकेपछि पानीलाई छानेर …

Read More »

अम्बा ‘बेलौती’को पात ब्लड प्रेसर, मोटोपन र शुक्राणु कमी लगायत १० रोगको रामबाण औषिधी

धेरैजसोलाई अम्बा एकदम मनपर्छ । अम्बाको जुस बनाई पनि पिउने गरिन्छ । तर के तपाइँलाई थाहा छ ? हामीले खाने अम्बाको पातले प्राकृतिक औषधिको रुपमा काम गर्दछ । यो पातले तौल घटाउनुका साथै तीव्रज्वरो , झाडापखाला ,आउँ जस्ता रोगहरुसँग लड्नको लागि मद्धत गर्दछ । यसैगरी निम्न १० रोगहरुको उपचारको लागि अम्बाको पातले औषधिको रुपमा काम गर्दछ । अम्बाको पातका फाइदाहरु …

Read More »

गर्भवती भए नभएको थाहा पाउने निकै सरल घरेलु उपाय

कतिपय महिलाहरु प्रेग्नेन्सी टेस्ट गर्नजान लजाउने खालका हुन्छन् । महिलाहरु गर्भवती भए नभएको थाहा पाउनको लागि प्रेग्नेन्सी किटको प्रयोग गर्ने गर्छन् । तर महिलाका लागि आवश्यक प्रेग्नेन्सी टेस्ट गर्न घरेलु तथा प्राकृतिक तरिकालाई पनि अपनाउन सकिन्छ । जस्ले गर्दा तपाईंलाई मेडिकलसम्म गईराख्नुपर्ने झन्झट हुदैंन । प्रेग्नेन्सी टेस्टका घरेलु तरिका निम्नानुुसार छन् । दैनिक जीवनमा प्रयोग गरिने टुथपेस्ट सबैको घरमा पाईन्छ …

Read More »