गुल्मीको रिडि मेलामा बेच्न राखियो नेपालकै सबैभन्दा ठुलो खुकुरी, मुल्य १ लाख रुपैँया !!

नेपालकै सबैभन्दा ठूलो खुकुरी रिडिको माघे संक्रान्ती मेलामा बिक्रिका लागि राखिएको छ । ३५ किलो तौल भएको यो खुकुरी अत्यन्तै कलात्मक तथा आकर्षक रुपमा बनाइएको छ। खोल सहित रहेको यो खुकुरीको मूल्य १ लाख रुपैया तोकिएको छ। बाग्लुङको बुर्तिवाङका एक जना कालिगड द्वारा निर्माण गरिएको खुकुरी देशका बिभिन्न स्थानहरुमा प्रदर्शनमा राखी विभिन्न पुरस्कार समेत जितिसकेको छ।

Read More »

यी ८ बलिउड अभिनेत्रीहरु जसले निर्मातासँग रात बिताएका थिए

धेरै जसो मानिसहरुले सोच्ने गर्छन कि फिल्म क्षेत्रमा लागेका नायिकाहरुको जीवन सधै खुसियाली हुन्छ । तर वास्तविक जीवनमा भने यस्तो हुदैन । बलिउडमा अभिनेत्रीहरुलाई यस क्षेत्रमा टिकिरहनको लागि धेरै नै सर्घष गर्नुपर्छ । अधिकांश अभिनेत्रीहरुले बलिउडमा सफल हुन भन्दा पहिले निकै नै कठिन यात्रा भोग्नु पर्ने हुन्छ । केही बलिउड अभिनेत्रीहरुले सार्वजनिक रुपमै स्विकार गरेका छन्। उनीहरुले फिल्ममा ब्रेक पाउनको …

Read More »

कतै तपाईका औंठाको छाप यस्तै त छैन, यदि छ भने आजै जानी राख्नुस् !

हामी सबै एकअर्काबाट भिन्न देखिन्छौं । अध्ययनअनुसार मानिसको औंठाछापको मद्धतले व्यक्तिको व्यवहारबारे थाहा पाउन सकिन्छ । बैज्ञानिकहरुले ३ किसीमको औंठाछापको बारेमा पत्ता लगाएका छन । आज हामी तपाइँलाई यसै बारे जानकारी दिन्छौं । औंठाछापको प्रकार हेरी मानिसको व्यक्तित्वबारे निम्नानुसार थाहा पाउन सकिन्छ । : १) लुप औंठाछापहरु : यस किसीमको औंठाछाप हुने व्यक्तिहरु धेरै शान्त स्वभावका हुन्छन् । यीनीहरु कुनैपनि …

Read More »

‘धेरै कमाउछु परिवार पनि लैजान्छु ’ भन्दै युरोप हिँडेका नेपालीको बाटोमै डुंगा दुर्घटनामा मृत्यु

म्याग्दीको प्रमुख आयस्रोत बनेको वैदेशिक रोजगारी सुरक्षित र व्यवस्थित बन्न सकेको छैन ।अवैध बाटो भएर असुरक्षित रुपमा यूरोप र अमेरिका पुग्ने सपना बुनेका युवा वर्ग जानाजान ठगिन बाध्य छन् । राम्रो जागिर खाने, धेरै आम्दानी गर्ने र सुविधासम्पन्न जीवनशैली बिताउन पाउने जस्ता मानव तस्करको मिठा प्रलोभनमा परेर यूरोप हिँडेका केहीले गन्तब्यमा नपुग्दै ज्यान गुमाएका छन् । यस्तैमध्येका एक हुन् – …

Read More »

पिपलमा विधिपूर्वक पुजाआजा गर्दा घरमा सुख शान्ति आउँछ, के हो पूजा गर्ने विधि ? पढ्नुहोस्

गीतामा भगवान श्रीकृष्णले पिपललाई आफ्नो एक रुप बताएका छन् । यसै कारण यो मान्यता छ कि पिपलको नियमित पूजा गर्नाले दरिद्रता भाग्छ । सुख, ऐश्वर्य प्राप्ति हुन्छ । त्यसैले पिपलको पूजा गर्नु राम्रो हुन्छ भनिएको छ । हामी भने पिपललाई भगवान् बिष्णुको रुपमा पुजा गर्ने गर्छौ।थाहापाई राख्नुहोस् केही त्यस्ता उपायहरू : जुन दिन पिपलको पूजा गर्नु छ त्यो दिन सूर्योदय …

Read More »

जाडोमा चायाँ परेर हैरान हुनुभएको छ? अब यो एकपटकको प्रयोगले यसरी हटाउनुहोस्

चायाँ आउनु एक किसिमको सामान्य रोग जस्तै हो। तर चायाँ भन्दैमा हामीले यसलाई हेल्चेक्राईं गर्यौं भने, पछि यसले ठुलै समस्या निम्त्याउन सक्तछ। जाडोमा प्रायः सबैजसोलाई आउने गर्दछ यो चायाँ, कारण हामी सबैलाई सर्वविदितै छ ननुहाउन या कपालको राम्रोसँग ख्याल नगर्नु नै हो। हामीले चायाँलाई बेवास्ता गर्यौं भने यसले कपाल झर्ने, टाउकोमा खटिरा आउने र चिलाउने हुँदा यसले पछि टाउकामा घाउ …

Read More »

राष्ट्रपति निवासमा कलाकर्मीले यसरी मनाए माघे संक्रान्ति

राष्ट्रपति विद्यादेवी भण्डारी शितल निवासमा कलाकर्मीले माघे संक्रान्ति मनाएका छन्। सोमबार अभिनेता शिव श्रेष्ठ, भुवन केसी, निर्देशक आकाश अधिकारी, अभिनेत्री बसुन्धरा भुषाल , श्वेता खड्का, गायिका रेखा शाह लगायतक पुगेका थिए। सोमबार दिउँसो माघी मनाउन पुगेका कलाकर्मीको तस्विर हेर्नुहोस्:

Read More »

९ वर्षीय बालकलाई लाग्यो संसारमै मानिने दुलर्भ रोग…यस्तो त कसैलाई पनि नहोस्..(पुरा पढ्नुहोस् )

संसारमा निकै डरलाग्दा रोगहरु पनि हुने गर्दछन । मानिसलाई जति पनि रोग लाग्छ त्यसको निको हुने उपाय केहि न केहि हुन्छ तर दक्षिण पाकिस्तानको एक बच्चालाई यस्तो रोग लागेको छ जुन निकै दुर्लभ रोग हो । सामान्य अवस्थामा जन्मिएका ९ वर्षीय एक बालक संसारमै दुलर्भ मानिने रोग लागेपछि खान–लाउन र स्कुल जानसमेत अप्ठ्यारो परेको छ । दक्षिण पाकिस्तानको विकट गाउँमा …

Read More »

आत्तिएर चिच्याउँदै जिउँदै जले ५ जना, बाहिर बसेर हेरिरह्यो उद्धार टोलीले

घरमा बिजुली सर्ट भएर आगो लाग्दा एकै परिवारका ५ जनाको जिउँदै जलेर ज्यान गएको छ । उनीहरु जल्दै गर्दा घटनास्थलमा उद्धार टोली आइसकेको भए पनि टोलीले बाहिर बसेर हेर्नुबाहेक केही गर्न सकेन । आगोमा जलेर एकै परिवारका हजुरबुवा, नाती दुई नातिनीसहित ५ जनाको ज्यान भएको छ । उद्धार टोली समयमै आएको भए पनि उनीहरुले दमकलमा पाइप फिट गर्न र भर्याङ …

Read More »

हातको छाला नराम्रो भएकै कारण देखाउन लाज मान्नुहुन्छ भने अपनाउनुहोस् यो घरेलु उपाय

मानिसहरु सुन्दर , आर्कषक र चम्किलो छाला बनाउनको लागि धेरै महङ्गा छालालाई सेतो बनाउने क्रिमको प्रयोग गर्ने गर्दछन् । तर यस्ता क्रिमको प्रयोगले हाम्रो छालालाई हानी गर्दछ । आज हामी तपाइँलाई छालाको समस्याबाट छुट्कारा पाउने घरेलु उपायको बारेमा जानकारी दिन्छौं । किराना पसलमा पाईने ३ प्रकारको सामाग्रीको प्रयोग गरी मास्कलाई बनाउन सक्नुहुन्छ । यस माक्सको प्रयोग तपाइँले हातखुट्टाको छालाको समस्याको …

Read More »

यी हुन्, मृत्युपछि पनि करोडौँ कमाउने टप १० सेलेब्रिटीहरु, सबै भन्दा अगाडि माइकल ज्याक्सन

विश्वका धनि व्यक्तिहरुको रिपोर्ट सहित सूची तयार पर्ने फोर्ब्स म्यागेजिनको हालै सार्वजनिक भएको सूची अनुसार मृत्युपछि पनि सेलेब्रिटीहरुले करोडौँ रुपैयाँ कमाई रहेका छन्। जसमा कयौं ठूला-ठूला सेलिब्रेटीहरुको नाम सामेल छ। जसमा पप स्टार माइकल ज्याक्सन शिर्ष स्थानमा रहेका छन्। फोर्ब्सको सूचिमा एक आश्चर्यजनक नाम पनि समावेश छ। टप १० लिस्टमा अल्बर्ट आईन्स्टाईनको नाम पनि छ। जसको मृत्यु भएको ६२ वर्ष …

Read More »

सिलिन्डरको माथिल्लो भागमा लेखेको कोडको अर्थ के हुन्छ? आफुले बुझौ र अरुलाइ नि बुझाउ, अरूलाइ पनि जानकारी शेयर गरौ

हामी धेरैलाई यो कुरा थाहा हुन्न कि हामीले प्रयोग गर्ने LPG सिलिन्डरको माथिल्लो भागमा A-D सम्मको कोड र अङ्क जस्तो A16, B14 लेखेको हन्छ। यो सिलीन्डरको Expiry Date हो, यसबारे थप जानौं। A=ले January to March लाई जनाउँछ B=ले April to June लाई जनाउँछ C=ले July to September लाई जनाउँछ D=ले October to December लाई जनाउँछ अंक 18, 17 ,16, …

Read More »

पोखरा महोत्सवमा ज्योती मगरले हद पार गरीन, सुन्नै नसकिने लाइभ प्रस्तुती (भिडियो सहीत)

गायिका ज्योती मगरको बारेमा धेरै लेखिरहनै पर्दैन । अश्लील र छाडा गित गाएर र अभिब्यक्ति दिएर ज्योती चर्चित छिन । तर यसपटक पोखरामा आएर गायिका ज्योतीले हद पार गरेकी छिन । ज्योती मात्र होइन, पुराना गायक प्रजापती पराजुलीले समेत अति नै गरे । ज्योती त ज्योती भइहालीन । तर पाका र पुराना गायक जसलाई बरीष्ठ लोकदोहोरी गायक समेत भनिन्छ, प्रजापतीले …

Read More »

पाठेघरको मुखमा क्यान्सर छ कि छैन बेलैमा कसरी थाहा पाउने ?

१५ वर्षभन्दा माथिका महिलालाई पाठेघरको मुखको क्यान्सरको जोखिम हुन्छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा प्रत्येक वर्ष करिब दुई हजार पाँच सय महिलामा पाठेघरको मुखको क्यान्सर देखापर्छ जसमध्ये करिब एक हजार चार सयको मृत्यु हुने गर्दछ । क्यान्सर हुनुपूर्व नै पत्ता लगाउन सकिने भए पनि जनचेतनाको कमीका कारण पाठेघरको मुखको क्यान्सर पीडित महिलाको संख्या बढ्दो छ । भाइरसको संक्रमणलाई प्रि क्यान्सर …

Read More »

रबि लामीछाने अमेरिका छाडी नेपाल जानु पर्ने कारण बारे शनसनी पूर्ण खुलाशा, आफ्नै साथि महेश भट्टराईले गरे यस्तो खुलासा (भिडियो हेर्नुहोस)

आफ्नो व्यक्तिगत बाध्यताले रवि लामिछाने नेपालबाट अमेरिका पलाएन भएका पत्रकार हुन् । केहि बर्ष अमेरिकामा संघर्ष गरेपछि उनि नेपाल नै फर्किएका थिए । सन् २०१३ को अप्रिलमा नेपालको न्युज २४ टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उनले विश्व रेकर्ड समेत कायम गरेका छन् । हाल आएर रवि लामिछानेले न्युज २४ टेलिभिजनबाट अत्यन्तै चर्चित शो सिधाकुरा जनतासंग कार्यक्रम …

Read More »