कुरिलो खानुहोस् र जटिल रोगहरुको समस्याबाट मुक्ति पाउनुहोस्, जानकारीको लागि सेयर गर्नुहोला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । ४ हजारदेखि ९ हजार फिट सम्मको उच्च हिमाली भेगका जंगलमा समेत पाइने कुरिलो स्वास्थ्यका लागि निकै लाभदायक रहेको छ । आयुर्वेदिक औषधीको रुपमा प्रयोग गरिने कुरिलोलाई काँडा भएको र नभएको गरि दुई भागमा विभाजन गरिएको छ ।

हिमाली भेगमा पाइने काँडा नभएको कुरिलोलाई अस्पारागस पिलिसिनस भन्ने गरिन्छ । तर औषधीय गुण भने दुवैको समान हुन्छ ।एस्मेरेगेमिन ए नामको पोलिसाइक्लिक अल्कालाईड स्टेरा नामको आयुर्वेदिक बुध्दिवर्धक अग्निबर्धक र शुक्रदौर्बल्य नाश गर्ने औषधीय गुण भएको कुरिलो सेवनले स्तनपान गराइरहेको महिलालाइ दूध बढाउन सहयोग गर्छ ।

कुरिलोको सेवनले पेट पोल्ने, अनिन्द्रा भोक नलाग्ने, पाचन प्रणालीमा सुधार पेटका ट्युमर घाँटीको समस्या ब्रोकाइटिस जस्ता समस्या भएका व्यक्रिmलाई निकै लाभदायक हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *