पुरानो तथा जिद्दी डन्डीफोरको दागलाई यसरी हटाउनुहास् , मात्र ७ दिनमा (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अनुहारमा आएको डन्डीफोर तथा अन्य प्रकारका दागहरुको कारण सुन्दर अनुहार पनि कुरुप बनेको हुन्छ । यस्ता दागहरुलाई हटाउन मानिसहरुले कयौँ प्रयास गरिरहेक हुन्छन् । हजारौँ रुपैया औषधी गर्नमा खर्च गरेका हुन्छन् । यस्तै समस्याबाट पिडित भएका व्यक्तिहरुको समस्यालाई मध्यनजर गर्दै आज हामी तपाईहरुलाई डन्डीफोरको दाग हटाउने घरेलु उपायबारे बताउन गइरहेका छौँ ।

आवश्यक सामाग्री

काँचो दुध

केसर

दहि

मिल्क क्रिम

बनाउने तरिका  : सुरमा एउटा सफा कचौरा लिने र त्यसमा एक चम्चा काँचो दूध एक चिम्टी केशर हालेर राख्ने । त्यसपछि अर्को कचौरामा मिल्क क्रिम र दही राखेर राम्रोसँग फिट्ने । यसरी दही र मिल्क क्रिम फिटेपछि अघि राखेको काँचो दूध र केशरलाई पनि एकै ठाउँमा मिसाउने र राम्रोसँग फिटेर माक्स तयार पार्ने । अनुहारमा भएको मेकअपलाई पुछ्ने ।

त्युपछि तयार पारेर राखेको माक्सलाई ब्रसको सहायताले अनुहारमा लगाउने । यसरी लगाइसकेपछि केही समय राम्रोसँग सुक्न दिने । सुकिसकेपछि चिसो पानीले अनुहार सफा गर्ने । यसरी हरेक दिन अनुहारमा माक्स बनाएर लगाउने गर्दा ७ दिन भित्रमा यसको नतिजा देख्न सक्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *