सलमानको ‘दबंग ३’ मा शाहरुखको केमियो, कस्तो बन्ला त फिल्म ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउडका अभिनेताहरुमा जति शत्रुता कायम रहेको छ त्यो भन्दा धेरै मित्रता छ । केही यस्तो मित्रता भएको व्यक्ति रहेका छन्, जसको मित्र भाव देखेर जल्नेहरु कयौँ रहेका छन् । यस्तै पछिल्लो समय अभिनेता सलमान र शाहरुखको मित्रताले निकै चचाए पाएको छन् ।

कुनै समय एक अर्काबिच कडा प्रतिस्पर्धीको रुपमा रहेका उनीहरु अहिले एउटै फिल्ममा केमियो भुमिक गर्न तयार भएका छन् । सलमानले निर्माण गर्न लागेको फिल्म ‘ट्यूबलाइट’ मा शाहरुखले केमियो भूमिका निभाउने भएका छन् । अहिले छायांकनमा रहेको फिल्म ‘दबंग ३’ मा शाहरुख खान पनि देखिने भएका छन् ।

यद्यपी खबरको बारेमा दुवै अभिनेताले केही प्रतिक्रिया दिएका छैनन् । यतिबेला सलमान आफ्नो नयाँ फिल्म ‘भारत’ रिलिजको पर्खाइमा रहेका छन् भने शाहरुख कुनै पनि फिल्ममा काम गरेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *