एक हप्तासम्म लगातार खाली पेटमा पिउनुहोस् जिरा पानी, ३ गुणा छिटो घटाउनेछ तौल

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
काठमाडौँ । अस्तव्यस्त खानपान र व्यवस्त जिवन शैलीको कारण मानिसहरु मटोपनको समस्या बढ्दै गएको छ । यस्तै समस्याको कारण मानिसहरु हरेक दिन घण्टौसम्म व्यायाम गर्नुपर्दा दिक्क भएका हुन्छन् । त्यसकारण यस्तै समस्या भएका व्यक्तिहरुको लागि तौल घटाउने सजिलो उपायबारे बताउन गइरहेका छौँ । जसले सजिलै तौल घटाउन मद्दत गर्छ ।
तौल घटाउने उपयोगी उपाय हो जीरा । तौल घटाउन मद्द गर्ने महत्वपूर्ण उपाय हो जीरा । जीरा तरकारीमा स्वाद बढाउन प्रयोग गर्ने मसला मात्र नभएर तौल घटाउन मद्दत गर्ने एक महत्वपूर्ण उपाय हो । जीराले हाम्रो शरिरमा प्रतिकुल असर पुर्याउँछ । जीरा पाउडरको सेवनले स्भाविक रुपमा तौल घटाउन सहयोग गर्छ । दुई चम्चा जिरालाई रातभरी एक गिलास पानीमा भिजाएर राख्नुहोस् र बिहान त्यसलाई उमालेर पिउनुहोस् । यसरी दैनिक रुपमा जिरा पानी पिउनाले शरिरमा भएको अनावश्यक फोहोरहरु बाहिर जान्छ ।
त्यस्तै ५ ग्राम दहीमा एक चम्चा जीरा पाउडर मिसाएर दैनिक पिउने गर्दा पनि तौल स्वत घट्छ । जीरा पानीमा पाउडरमा थोरै मह मिसाएर पिउने गर्दा  तौल घटाउन सकिन्छ । विशेषज्ञहरुको अनुसार जीरामा भएको पौष्टिक तत्वले मेटाबोलिजमलाई बढाउँछ । जसको कारण बोसोलाई घटाउन मद्दत गर्छ र तौल घट्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *