नाक तथा मुख वरिपरि भएको ब्ल्याकहेड्लाई घरेलु उपयाबाट यसरी हटाउनुहोस् (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । सुन्दर अनुहारलाई कुरुप बनाउनको लागि नाक तथा मुखको वरिपरि केही कालो दागहरु आएका हुन्छन् । जसले अनुहारको सुन्दरता नै हराउँछ । त्यसकारण यस्तै समस्या भएका व्यक्तिहरुको लागि केही घरेलु उपाय रहेको छ । जसले यस्ता दागहरुलाई सजिलै हटाउन मद्दत गर्छ । जुन उपाय हो सियो प्रोडक्टको ।

यसलाई तिन स्टेपमा प्रयोग गर्न सकिन्छ । जसको मूल्य ३६९ रुपैयाँमा किन्न पाइन्छ । पहिलो स्टेपमा अनुहारलाई सफा गर्ने । सेप माक्सलाई १५ मिनेटसम्म नाकको कालो भएको भागमा राख्ने । १५ मिनेटपछि सेप माक्सलाई निकाल्ने । यसो गर्दा सेप माक्सले छोपेको भाग नरम भएको अनुभव हुन्छ ।

दोस्रो स्टेपमा फेरि चिसो पानीले सफा गर्ने । सेप माक्सले दाग भएको नाकको भागलाई छापेर ७ मिनेट जति राखेपछि माक्सलाई निकाल्दा तपाई आफैले देख्नु सक्नुहुनेछ माक्समा अनुहारमा भएको कालो दागहरु सँगै आएको हुन्छ ।

तेस्रो स्टेपमा भएको सेप माक्सलाई नाकमा लगाएर १५ मिनेटसम्म राख्ने । र १५ मिनेटसम्म राखेर निकाल्ने । यसो गर्दा तपाईको नाक र मुखको वरिपरिको भागमा भएको कालो दागहरु हटेर जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *