शाहरुखकी अनस्क्रिन छोरीको बोल्ड तस्वीरले सामाजिक सञ्जालमा मच्चायो खैलाबैला (तस्वीर सहित) 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । सन् १९९७ मा ब्लकबस्टर फिल्ममा शाहरुखको छोरीको भूमिकामा देखिएर अञ्जलीको भूमिका निभाएकी बालिका सना सइदको बोलड तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । ‘कुछ कुछ होता है’ फिल्म हेर्ने जो कोहीले उनलाई सजहै चिन्न सक्छन्

त्यतिबेला शाहरुखको सानी छोरी बनेकी उनी अहिले निकै ठूली हट र बोल्ड बनेकी छन् । उनी अहिलेको हिट फिल्म ‘स्टुडेन्ट अफ द इयर’ मा समेत देखिइएकी छन् ।

अमेरिकाको लस एन्जलसमा अभिनय सम्बन्धी प्रशिक्षण लिइरहेकी उनी डान्सिङ रियालिटी शो झलक दिखला जा र नच बलिये ७ मा समेत देखिएकी थिइन् । उनलाई चर्चामा ल्याउन मद्दत पुर्याउने माध्यम भनेको नै रियालिटी शोहरु हुन् । हेर्नुहोस् उनको बोल्ड तस्वीरहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *