चन्दनको धुलो प्रयोग गरेर एक पटक मै हटाउनुहोस् डन्डीफोर र चायापोतो (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । सुन्दर अनुहारलाई कुरुप बनाउने चाया पोतो डन्डीफोरले अनुहारको सुन्दरता नै हट्छ । जति नै सुन्दर रुप भएपनि अनावश्यक रुपमा आएका यस्ता चिजले सुन्दरतामा निकै असर पुर्याएको हुन्छ । यद्यपी उपचारको लागि मानिसहरुले हजारौँ पैसा समेत खर्च गर्दा पनि निको नभएपछि उनीहरु चिन्तित भएका हुन्छन् । त्यसकारण आज हामी यस्तै समस्याबाट पिडामा रहेका व्यक्तिहरुलाई एक पटकको प्रयोगमा निको हुने सजिलो घरेलु उपायको बारेमा बताउन गइरहेका छौँ ।

आवश्यक सामाग्री

चन्दनको धुलो

कागतीको रस

टमाटरको जुस

बनाउने तरिका : सुरुमा एउटा सफा कचौरा लिनुहोस् र त्यसमा एक चम्चा चन्दनको धुलो, एक चम्चा कागतीको रस, एक चम्चा टमाटरको जुस हालेर राम्रोसँग मोल्ने । बाँकी भिडियोमा हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *