पोखराको स्विमिङ पुलमा नायिका प्रियंका कार्कीको हट तस्बिर (फोटो फिचर)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २९ वैशाख । नायिका प्रियंका कार्की सधैं चर्चामा आइरहनेमा पर्छिन् । खासगरी प्रेम सम्बन्ध, तस्बिर र पहिरनका कारण उनको चर्चा धेरै हुने गरेको छ ।
पछिल्लो समय उनका केही तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेका छन् । गर्मी महिना सुरु भएसँगै उनले स्विमिङ पुलका हट तस्बिरहरु सार्वजनिक गरेकी हुन् । सार्वजनिक तस्विरमा उनले लेखेकी छन्, ‘स्विमिङ पुल चाहनाभन्दा पनि आवश्यकता हो ।’
यी तस्बिर उनले पोखरामा साथीहरुसँग खिचाएकी हुन् । तस्विरमा उनीहरु बिकिनी अवतारमा निकै सुन्दर देखिएकी छन् । प्रियंका भने कालो बिकिनीमा छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *