को बन्छ करोडपतिमा अहिलेसम्मकै सर्वाधीक जित्ने बने मोरङका राजीब (भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । महानायक राजेश हमालले सञ्चालन गर्दै आएको बहुचर्चित कार्यक्रम को बन्छ करोडपतिमा मोरङका राजीब जैनले अहिले सम्मकै सबैभन्दा धेरै रकम जितेका छन् ।

को बन्छ करोड पतिमा कसले लैजाला करोड भन्ने कौतुहलता बोकेका नेपालीहरुको माझ पहिलो किर्तिमानी कायम राख्दै २५ लाख जितेका हुन् । लगातार १३ वटा प्रश्नको जवाफ दिएका उनी ५० लाख र १ कराडको प्रश्नमा आएर समय नपुग्दा एपिसोडको अन्त्य भएको छ अब उनी अर्को एपिसोडमा निरन्तरता दिन आउनेछन् ।

उनको भागमा रहेको २ वटा प्रश्नको जवाफ मिलाउन सके नेपाली संस्करणको पहिले करोड बिजेता बन्ने छन् । उनी अहिलेसम्मकै सबैभन्दा धेरै प्रश्नको उत्तर दिने व्यक्ति हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *