५ तस्विरमा हेर्नुहोस फेसबुकले जुराएको भद्रगोलका जयन्तेको सुन्दर परिवार हेर्नुहोस्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेपाली चर्चित हास्य टेलिश्रंखला ‘भद्रगोल’ का लोकप्रिय कलाकार गोविन्द कोइराला ‘जयन्ते’ भद्रगोलकै कारण चर्चामा रहेका छन् । उनले म्यूजिक भिडियो देखि लिएर फिल्महरुमा समेत अभिनय गरिसकेका छन् ।

भद्रगोलमा उनको हाँसो सहित लामो स्वरमा काका भन्ने थेगो प्राय धेरै दर्शकको मुखमा झुण्डिएको पाइन्छ । उनले भद्रगोलमा कृषि पत्रकारको रुपमा प्रवेश गरेका थिए । तर अहिले भद्रगोका अर्का चर्चित कलाकार पाँडेको भतिज बनेर टेलिसिरियलमा देखिन थालेका छन् । दर्शकले रुचाएको कलाकार मध्येका एक हुने जयन्ते ।

भद्रगोलमा भन्दा उनको वास्तविक जीवन निकै फरक रहेको छ । प्राय धेरै दर्शकले उनलाई वास्तविक भेटमा चिन्न सक्दैनन् । उनको जीवनको निकै रोचक रहेको कुरा फेसबुकले जुराएको प्रेम रहेको उनले बताउदै आएका छन् । फेसबुक मार्फत जोडिएकी मनिता घिमिरेलाई आफ्नो प्रेम जालमा पारेका जयन्तेले अन्तत मनितासँग विवाह गरेरै छोडे । अहिले उनीहरुको दुई सन्तान भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *