ऋषि धमलाको कार्यक्रममै गरे कांग्रेस र कम्युनिष्टका नेताहरुले कुटाकुट, धमलालाई सम्हाल्न हम्मेहम्मे (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । चर्चित पत्रकार ऋषि धमलाले सञ्चालन गर्ने कार्यक्रम ‘जनता जान्न चाहन्छन’मा कांग्रेस र कम्युनिष्टका नेताहरुबीच सामान्य भनाभनमै कुटाकुटको स्थिति सृजना भएका छ । शुक्रबार राती प्राइम टाईम टेलिभिजनबाट प्रसारण भएको कार्यक्रममा नेपाली कांग्रेसका नेता राम कृष्ण यादब र कम्युनिष्ट नेता सत्य नारायण मण्डल बीच मुख छोडाछोड पछी हात हलाहालको स्थिति सृजना भएको थियो ।

 

दुवै नेचाबीच हत्यारा , डाँका र बलत्कारी भन्दै झगडा गर्न थालेपनि धमलालाई छुट्यान हम्मेहम्मे परेको थियो । जहाँ धमला कार्यक्रममै रिसाएर नेताहरुलाई एकले बोलेको अर्कोले सुन्ने धैर्यता हुनुपर्छ भन्दै उठेका थिए । जुन एपिसोडको अहिले सामाजिक सञ्जालमा नकरात्मक प्रतिक्रियाहरु आइरहेको छ । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *