करिष्मा मानन्धरको घरमा आज चट्याङ् पर्दा यसरी चिरियो घर छेउको रूख(भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ ,२९ वैशाख । कुनै समयकी चर्चित नायिका करिष्मा मानन्धरको घरमा आज चट्याङ् परेको छ । केहीबेर अघि हवाहुरीसहित मेघ गर्जिरहेको अवस्थामा चट्याङ पर्दा उनको घर छेउको एउटा रुख पुरै चिरिएको हो । चट्याङबाट मानवीय क्षति भनेको नभएको उनले भिडियो मार्फत जानकारी दिएकी छिन् ।

नायिका आफैले घरको एउटा रुख चिरिएको भिडियो सामाजिक सञ्जालमा पोष्ट गदै आफु सुरक्षित रहेको जानकारी दिएकी थिइन् । उनले ८ सेकेण्डको भिडियो पोष्ट गद ैरुख चिरिएको देखाएकी थिइन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *