हास्यकलाकार मनोज गजुरेलको जन्मदिनमा पूर्वपत्नी मिना ढकालले लेखिन् स्ट्याटस

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । आज हास्यकलाकार मनोज गजुरेलको जन्मदिन हो । वि.सं. २०३१ साल बैशाख ३१ गते ताप्लेजुङको खेबाङमा जन्मिएका गजुरेल ४५ औँ जन्मदिन मनाउने क्रममा रहेका छन् ।

जन्मदिनमा मनोजका शुभेच्छुकहरुले शुभकामना दिइरहँदा उनकी पूर्व पत्नी मिना ढकालले पनि निकै मनछुने स्टाटस लेख्दै
पूर्व पती मनोज गजुरेललाई जन्मदिनको शुभकामना दिएकी छन् । हेरौँ उनको स्टाटस स्ताको तेस्तै :

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *