चाहिनेभन्दा बढी दिमाग लगाएपछि यस्तो पनि निस्कन्छ मानिसको दिमागबाट ! तपाई पनि हेरेर मज्जाले हास्नुहोस्  !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै हरेक कुराहरुलाई सजिलै हेर्न सुन्न र देख्न सकिने भएको छ । फरक व्यक्तिको फरक दिमाग फरक विचार भनेजस्तै केही अजिवको दिमाग भएका व्यक्तिको दिमागमा निस्केका केही अजिव तस्वीरहरु बेला बेला सामाजिक सञ्जालमा भाइरल हुने गरेका छन् । त्यस्तै आज हामीले सामाजिक सञ्जालमा भाइरल भएका केही अनौठा तस्वीरहरु देखाउन गइरहेका छौँ । जुन तस्वीर हेरपछि तपाईले हाँसो रोक्न सक्नुहुने छैन् ।

यो जोडी चाही साच्चै भगवानले स्वर्गबाट नै बनाएर पठाएका होलान है !

 

जी मेल सुन्नु भएको पनि होला भने कतिले त चलाउनुभएको होला , तर जी मेल साबुनको नाम त सुन्नु भएको छैन् होला !

चर्चित हुनलाई यस्तो गर्न पनि पछि हट्दैनन् मान्छे !

यी तीन व्यक्तिसँग केही दिन संगत गर्नुहोस् धेरै कुरा सिक्नुहुनेछ !

ल हेर्नुहोस्  ! भैसीले पनि सिकाउँछ योगा गर्न !

अरुको त के कुरा गर्नु , भगवान नै रक्सी भएपछि !

यी बालक भविष्यमा पहलमा नै बन्छन् होला जस्तो छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *