भान्साका यी २ चीज प्रयोग गरेर १ हप्तामै हटाउनुस् आँखामुनिको डार्कसर्कल (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । महिला होस् या पुरुषको आँखा मुनिको भागमा डार्कसर्कल जस्तो आउँछ । यसलाई कालो धब्बा पनि भन्ने गरिन्छ । यसले हाम्रो सुन्दर अनुहारलाई कुरुप बनाइदिन्छ । त्यसपछि हामी उक्त धब्बा हटाउनको लागी अनेक उचपारको खोजीमा गछौँ । यदि तपाई पनि डार्कसर्कलको आएर उपचारको खोजीमा हुनुहुन्छ भने यी हाम्रै भान्सामा भएको २ चिज प्रयोग गरेर १ हप्तामै हटाउनुस् ।

त्यसका लागी २ सामग्रीहरु तयार पार्नुस् ।
१.कागती
२. बेसार
विधी भिडियोमा हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *