अभिताभको ‘सत्ते पे सत्ता’ को रिमेकमा शाहरुख खान र कट्रिनाको इन्ट्रि

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । आफ्नौ ब्यानरमा निर्माण भएको फिल्म ‘जिरो’ बलिउड बक्स अफिसबाट फ्लप भएपछि कुनै पनि फिल्ममा नदेखिएका शाहरुख खान अमिताभ बच्चनले निर्माण गर्न लागेको फिल्म ‘सत्ते पे सत्ता’को रिमेकमा देखिने भएका छन् ।

निकै आशा गरिएको फिल्म नै फ्लप भएपछि फिल्ममा सायन गर्नु पूर्व नै केही सोचेर मात्रै काम गर्न सुर गर्ने बताएका शाहरुख निर्देशक फरहान अख्तरको निर्देशनमा हेमा मालिनी र अमिताभको चर्चित फिल्मा काम गर्ने भएका छन् ।

निर्माता रोहित शेट्टीको प्रोस्टप्रोडक्सनमा निर्माण हुन लागेको फिल्ममा शाहरुख खानसँगै अभिनेत्री कट्रिना कैफ देखिने भएकी छन् । फरहानले ‘ह्यापी न्यू इयर’ पछि शाहरुखसँग उक्त फिलम गर्न लागेका हुन् । भारतीय सञ्चार माध्यमको अनुसार फिल्मको कथालाई लिएर अभिनेत्री कट्रिना र शाहरुखले निकै राम्रो प्रतिक्रिया दिएका छन् । फिल्म निर्माण टिमले अब चाँडै फिल्मको बारेमा घोषणा गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *