नेपाल आइडल २’ का फस्ट रनरअप विक्रम बरालले गरे विवाह

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ, ३० वैशाख । ‘नेपाल आइडल सिजन २’ का फस्ट रनर अप विक्रम बरालले बिहे गरेका छन् । कास्की पोखराका विक्रमले आफ्नी प्रेमिका अनु गहतराजसँग बिहे गरेका हुन् । उनीहरू विगत पाँच वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए ।
‘नेपाल आइडल सिजन २’ चलेकै बेला विक्रमले आफ्नो प्रेमिका बारे सबैलाई जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *