नेपालका दुवै बालक प्रितम आचार्य र आयुष केसी ‘सारेगमप लिटिल च्याम्प’ को टप ९ मा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, ३० वैशाख । नेपालका बालकद्वय प्रितम आचार्य र आयुष केसी भारतीय गायन रियालिटी कार्यक्रम ‘सारेगमप लिटिल च्याम्प’ को टप ९ मा प्रवेश गरेका छन् । आइतबार राति भएको कार्यक्रममा दुवै टप ९ भित्र परेका हुन् ।
जीटिभीबाट प्रसारण भएको गायन रियालिटी कार्यक्रम गएको फेब्रअरी ९ बाट सुरु भएको हो । यो वर्ष प्रितम आचार्य र आयुष केसीसहित नेपालबाट आठजना सहभागी भएका थिए । आयुष १२ र प्रितम ११ वर्षका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *