चाउरीएको छाला र जिद्दी पोतोलाई यसरी गर्नुहोस् एक हप्तामै बाइबाई, जसले थपिनेछ तपाईको अनुहारमा नयाँ चमक (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । उमेर पुगेर अनुहारको छाला चाउरी पर्नु चाया पोतो देखिनु सामान्य हो । तर उमेर नपुग्दै यस्तो समस्या देखिनुलाई भने गम्भिर रुपमा लिने गरिएको छ । उमेर नपुग्दै यस्तो समस्या देखिएको कारण मानिसहरु धेरै चिन्तित हुने गर्छन् । त्यसकारण आज हामी तपाईहरुलाई चाउरीएको छाला र अनुहारमा आएको अनावश्यक पोतोलाई हटाउने सजिलो घरेलु उपायको बारेमा बताउन गइरहेका छौँ ।

आवश्य सामाग्री

केरा

एलोभेरा जेल

दहि

बनाउने तरिका  : सुरुमा एउटा सफा कचौरा लिने र त्यसमा मसिनो पारेर एक कोसा केरालाई काटेर राख्ने । त्यसपछि काटेको केरालाई राम्रोसँग फिटेर मसिनो बनाउने र त्यसमा एक चम्चा दही एक चम्चा एलोभेरा जेल राखेर राम्रोसँग फिट्ने । अब माक्स तयार भयो । अब तपाईले यसलाई अनुहारमा लगाउन सक्नुहुनेछ ।

त्यसको लागि अनुहारमा भएको मेकअपलाई पुछ्ने र तयार पारेको माक्स अनुहारमा लगाएर राम्रोसँग मालिस गर्ने । केही समय सुक्न दिने । सुकिसकेपछि चिसो पानीले अनुहार सफा गर्ने र सधै प्रयोग गर्दै आएको मस्चराइजको प्रयोगले अनुहार मालिस गर्ने । यसरी हरेक दिन अनुहारको मालिस गर्ने गर्दा चाउरीपन र चयापोतो सबै हटेर जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *