अनुहारको रौँ हटाउन ब्युटी पार्लर पुगेकी युवतीमाथि पर्यो यति ठूलो आपत, अनुहारकै कारण जागिरबाट समेत निकाला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । स्क्रिन ट्रिटमेन्टको लागि ब्युटि पार्लर पुगेकी अस्ट्रेलियाकी एक युवतीको जीवनमा निकै ठूलो ब्रजपात आइपार्यो । लेजर ट्रिटमेन्टको प्रयोग गरेर अनुहार सफा गर्न पार्लर पुगेकी ती महिलाको अनुहारमा देखिएको खराबीको कारण यतिसम्मकी उनले आफ्नो जागिरबाट पनि निस्कासित हुनु पर्यो । भने घरबाट पनि परिवार निकालिदिए ।

ट्रिटमेन्ट गराइरहँदा अनुहारमा निकै पिडा भयो । जबकी लेजरले अनुहारको छाला डढेर कालो भएको थियो । डाक्टरले उनलाई बाहिर ननिस्कन सल्लाह दिए । एक वर्षको अन्तरालमा अनुहारमा भएको घाउ त निको भयो तर अनुहारमा कुनै सुन्दरता भने आएन् ।

उनी घरबाट बाहिर निस्कन पर्योे भने मेकअप बिना बाहिर जादिन्न त्यसैले मेकअप गर्दा अनुहारको कलरसँग मिल्ने फउण्डेसन लगाएर मात्रै बाहिर जाने गर्छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *