जान्नुहोस् ! अब यी फोनमा चल्दैन् ह्वाट्एप

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । ह्वाट्सएपले हालै आफ्नो सपोर्टमा नयाँ स्टिमको पेज अपडेट गरेको छ । उक्त पेजमा थपिएको पेजलाई सिस्टमको नाम जोडिएको छ । जसबाट आगामाी दिनहरुमा ह्वाट्सएको सपोर्ट नमिल्ने बताइएको छ ।

ह्वाट्सएप सपोर्ट बन्द भएसँगै कम्पनीले त्यस्ता डिभाइसमा कुनै अपडेट वा बग फिक्स उपलब्ध गराउने छैन् । ह्वाट्सएपले केही अपरेटिंग सिस्टमका सपोर्ट बन्द गर्ने बताएको छ । हेरौँ कुन कुन फोन हुन् जसमा ह्वाट्सएप स्टिम चल्दैन् ।

१.विन्डोज स्मार्टफोन : आगामी डिसेम्ब ३१ देखि विन्जोड अपरेटिग सेवा स्मार्ट फोनमा बन्द हुनेछ । स्मार्ट फोनमा यो सेवा सञ्चालन गर्न मिल्ने छैन् ।

२.एन्ड्रोइड २.३.७ : सन् २०२० को फेब्रुअरी १ देखि एन्ड्रोइड २.३.७ अपरेटिंग स्टिम भएको स्मार्टफोनमा ह्वाट्सएप सपोर्ट हुने छैन् ।

३.आइओएस सेभेन : एप्पलको आइओएस सेभेनमा चल्ने आइफोनहरुमा पनि २०२० को फेब्रुअरीदेखि ह्वाट्सएप बन्द हुनेछ ।

४.एन्ड्रोइड २.३.३ : एन्ड्रोइड २.३.७ मा चल्ने गरेको स्मार्टफोनमा अब २०२० बाट ह्वाट्एपको सपोर्ट बन्द हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *