गरे के हुँदैन् भन्ने भनाइलाई सार्थकता दिँदै यी व्यक्ति , एकै घरीमा फलाए ५ सय ५७ कोसा केरा ? तस्वीर सहित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । गरे के हुँदैन भन्ने भनाइलाई म्याग्दीका एक व्यक्तिले सार्थक बनाएका छन् । म्याग्दीको बेनी नगरपालीका २ खबर स्थित कृषक सोवित सापकोटाले लगाएको केरा खेतीमा उनले एकै घरीबाट पाँच सय ७५ कोसा फलाएर नमुना कृषकको पहिचान बनाएका छन् ।

उनको प्रगती देखेर अहिले गाउँका अन्य व्यक्तिले पनि केरा खेती लगाउन सुर गरेको र केरा खेतीबाट राम्रो आम्दानी गर्ने गरेको बताएका छन् ।

लामो समयदेखि केरा खेतीमा संलग्न रहेका किसानहरुले केराखेतीबाट मनग्य आम्दानी हुँदा म्याग्दीका कृषकहरुको आर्कषण बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *