बलिउड अभिनेत्री ब्रुना विवाह अगाडी नै आमा बन्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउड अभिनेत्री ब्रुना अब्दुल्लाह विवाह अगाडी नै आमा बन्न लागेकी छन् । बिगत केही समयदेखि टिभी र फिल्मका पर्दामा नदेखिएकी उनको ५ महिनाको गर्भ रहेको छ ।

सामाजिक सञ्जालमा सक्रिय रहेकी उनलाई देखेर उनका फ्यानहरु चकित परेका छन् । उनले आफ्नै इन्स्टाग्राम मार्फत आफु गर्भवती भएको बताएकी हुन् । उनले इन्स्टाग्राममा सेयर गरेको भिडियोमा बेबी बम्प देखिएको छ । सन् २०१८ मा ब्रिटिश प्रेमी अल्लाह फ्रसरसँग इन्गेजमेन्ट गरेकी उनले विवाह अगाडी नै बच्चा जन्माउन लागेकी हुन् ।

विवाह एउटा कागजको टुक्रा मात्रै भएको कारण पेटको बच्चा २२ हप्ताको भइसकेको बताएकी छन् । बलिउडका धेरै फिल्महरुमा आइटम डान्स गरेकी ब्रुनाले सन् २००७ देखि करियर सुरु गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *