कालो अठलाई नरिवलको तेल प्रयोग गरेर गुलाबी र बेबीको जस्तै नरम बनाउनुहोस् (भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । सुन्दरताको महत्वपूर्ण एउटा भाग हो ओठ । शरिरको बाह्य सुन्दरता भित्र पर्ने विशेष भाग रहेको ओठ पनि व्यक्ति अनुसार फरक फरक हुने गर्छ । कतिपय व्यक्तिको ओठ निकै सुन्दर गुलाबी भएको हुन्छ भने कतिपय व्यक्तिको ओठ कालो देख्दै नसुहाएको जस्तो देखिन्छ । भने कतिको विभिन्न प्रकारको केमिकल युक्त लिपिस्टिक, चिबिस्टिक जस्ता ओठलाई नरम बनाउन प्रयोग गरेका चिजहरुले पनि ओठको सुन्दरतालाई खराबी ल्याएको हुन्छ । त्यसरकाण आज हामी तपाईहरुलाई ओठलाई गुलाबी र नरम कसरी बनाउने भन्ने बारे बताउन गइरहेका छौँ ।

आवश्य सामाग्री

खैरो चिनी

नरिवलको तेल

मह

बनाउने तरिका  : सर्वप्रथम एउटा सफा कचौरा लिने र त्यसमा एक चम्चा खैरो चिनी, एक चम्चा मह, एक चम्चा नरिवलको तेल राखेर राम्रोसँग फिट्ने । यसरी तयार पारेको माक्सलाई ओठमा लगाउँदै केही समय राम्रोसँग मालिस गर्ने । यसरी मालिस गर्दा तपाईको ओठ नरम र गुलाबी बन्ने छ । यसरी तयार पारिएको माक्सलाई एउटा बट्टामा स्टोर गरेर राखेर हरेक दिन मालिस गर्दा झन राम्रो हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *