यस्तो देखिए अमिताभ बच्चन फिल्ममा ‘चेहरे’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउडका महानायक अमिताभ बच्चन हाल ‘चेहरे’को छायांकनमा व्यस्त रहेका छन् । भर्सटायल अभिनेताको रुपमा पनि चिनिने बच्चन पछिल्लो समय आफुले अभिनय गर्ने फिल्मको लुक्समा निकै ध्यान दिने गर्दछन । छायांकनमै रहेको फिल्म ‘चेहरे’मा आफ्नो लुक्स सार्वजनिक गरेका छन् ।

फुलेको दाह्री टाउकोमा टोपी अनी चश्मा लगाएका बच्चन निकै फरक देखिएका छन । इम्रान हाश्मीको पनि मुख्य भूमिका रहेको यस फिल्मलाई रुमा जाफ्रीले निर्देशन गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *